काठमाण्डु, ३० जेठ– दशरथ रङ्गशालामा मध्याह्न नयाँ शक्ति नेपालको पार्टी घोषण सभा हुँदैछ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता तथा व्यवस्थापिका –संसद्का सबै सांसदलाई निम्ता...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालको आइतबार राजधानीको दशरथ रंगशालामा पार्टी घोषणा सभा हुँदैछ । दिउँसो १२ः४५ देखि सुरु हुने घोषणा सभा हुनुअघि राजधानीका विभिन्न चार स्थानबाट र्याली निकालिएको र्याली रंगशाला पुगिसकेको छ । तस्बिरः नयाँ शक्ति नेपाल...
झापा, ३० जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला अध्यक्षमा अम्बरबहादुर विष्टलाई पुनः चयन भएका छन् । राप्रपा नेपाल झापाको तेस्रो जिल्ला अधिवेशनले २५ सदस्यीय कार्यसमितिका लागि १७ जना सर्वसम्मत चुनेको र क्षेत्र नं २ र ३ बाट मात्र जिल्ला सदस्यका लागि मतदान भएकामा...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालको आइतबार पार्टी घोषणा सभा राजधानीको दशरथ रंगशालामा हुँदैछ । दिउँसो १२ः४५ देखि सुरु हुने घोषणा सभा हुनुअघि राजधानीका विभिन्न चार स्थानबाट र्याली निकाल्ने कार्यक्रम रहेको छ । ट्राफिक जाम नहुने गरी निकालिने र्यालीमा लाखौंको...
चितवन, ३० जेठ– नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँ ठाउँमा पहिरो खसेपछि बिहानदेखि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार ठूला पहिरो हटाएर...
नुवाकोट, ३० जेठ– भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा शनिबारराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ । राति १२ः३० बजे तीन जनाको समूहले विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको वर्ड...
वीरगन्ज, ३० जेठ– वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले तराईका विभिन्न जिल्लाका वन क्षेत्रका साथै तस्करीका क्रममा नियन्त्रणमा लिइएका काठ गोदामको आकस्मिक निरीक्षक गरेका छन् । चोरी गर्न लागिएका बेला प्रहरी र वन रक्षकले नियन्त्रणमा लिएर गोदाममा राखिएका काठ अनियमित तवरले वितरण भइरहेको सूचनाका आधारमा...
म्याग्दी, ३० जेठ– म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राति आएको बाढीले एक सयभन्दा बढी घर तथा पसलमा क्षति पुर्याएको छ । बस्तीमाथिको पाखोमा रहेको खोल्साबाट राति ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मंगलाघाटका घरभित्र पसेको हो । लेदो र ढुंगासहितको बाढी नाली भरिएपछि फुटेर...
काठमाण्डु, ३० जेठ– तत्कालीन एनेकपा माओवादी परित्याग गरेर स्वतन्त्र रहने घोषणा गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज नयाँ शक्ति नेपाल नामक नयाँ पार्टी घोषणा गर्दै छन् । १० वर्ष जनयुद्ध सञ्चालन गर्दा जनसररकार प्रमुख भएका भट्टराई प्रधानमन्त्री पनि भए । भारतले नाकाबन्दी गरेर नेपालीहरुको...
दोलखा, ३० जेठ– बालबालिका बटुलेर धर्म प्रचार गरको आरोपमा दुई निजी विद्यालयका प्रधानाध्यापकसहित सात जनालाई पं्रहरीले मुद्धा चलाएको छ । चरिकोटस्थित माउन्ट भ्याली बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक प्रकाश प्रधान र मोर्ट नेपालका प्रिन्सिपल विमल शाहीविरुद्ध मुद्धा चलाएको हो । ललितपुरस्थित क्रिस्चियन संस्था टिच...
काठमाण्डु, ३० जेठ– ‘नमस्कार, प्रहरी जवान सवल सापकोटा । ’ ‘हेलो के छ खबर, भेट्ने होइन त ? ’ ‘हजुर के भन्नुभयो ? ’ ‘भेटौ भनेको । ’ ‘यो प्रहरी कन्ट्रोल हो । केही समस्या छ भने भन्नुस ।’ ‘मायाको समस्या भयो, सुल्झाइदिनुस न...
काठमाण्डु, ३० जेठ– टेलिफोनका उपभोक्ताले ल्यान्डलाइन, पोस्टपेड, सिडिएमए र पोस्टपेड सीमकार्डबापत भ्याटसहित रु ११३० र प्रिपेड सिमबाट दुई प्रतिशत स्वामित्व कर तिरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको लागि इन्टर इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्निोलोजीले तयार पारेको प्रतिवेदनले भने उपभोक्ताबाट मोबाइल नम्बरबापत पनि शुल्क उठाउन सिफारिश...