गौशाला नगरपालिकाको कार्यालयमा तालाबन्दी

२०७३ जेठ ३० गते १८:१५

महोत्तरी, ३० जेठ-तीन सूत्रीय माग राखी स्थानीयवासील गौशाला नगरपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरेका छन् । आफ्ना मागका सम्बन्धमा नगरपालिकाको कार्यालयले कुनै सुनवाइ नगरी बेवास्ता गर्दै आएको भन्दै स्थानीयवासीले नगरपालिका कार्यालयको मूल ढोकामा बिहान १०:३० बजेदेखि अपराह्न १:३० बजेसम्म तालाबन्दी गरेका हुन् । निःशुल्क रुपमा...

बाबुरामको नयाँ शक्तिले चीन र भारतलाई उपयोग गर्ने !

२०७३ जेठ ३० गते १८:०८

काठमाण्डु, ३० जेठ– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मुलुक निर्माणमा तेश्रो युगको सुरुवात भएको उद्घोष गरेका छन् । आइतबार नयाँ शक्ति नेपालको घोषणासभालाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् । नेपालको इतिहासमा तीनवटा चरणहरुको व्याख्या गर्दै उनले अबको युग आर्थिक विकास र...

दशरथ रंगशालामा करिश्मा मानन्धरको जिब्रो चिप्लिएपछि…!

२०७३ जेठ ३० गते १७:३२

काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभाको एक आकर्षण थियो करिष्मा मानन्धरको उद्घोष । नेपाली फिल्मी क्षेत्रमा ‘हट एण्ड सेक्सी’ नायिकाका रुपमा आफ्नो पहिचान बनाएकी करिश्माले राजनीतिको पहिलो खुड्किलोमा भने निकै जटिल रह्यो । नयाँ शक्तिको स्थाथापना कालदेखि...

बाबुरामको कार्यक्रममा केपी ओलीलाई हुटिङ र ताली

२०७३ जेठ ३० गते १६:५३

काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओली स्टेजमा जाँदा सभामा सहभागीले गडगड ताली बजाएर उनलाई स्वागत गरेका थिए । त्यसपछि ओलीले स्टेजमा भाषण गर्दा उनको कुरामा हुटिङ सुरु भयो...

बाबुरामको पार्टी घोषणा सभामा गएर प्रधानमन्त्रीले भने, ‘नयाँ शक्तिले एमालेबाहेक अरुलाई धक्का दिने सम्भावना देखेको छु’

२०७३ जेठ ३० गते १६:४३

काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टीको सुरुवात भएकाले पार्टीले आगामी दिनमा नेपालको राजनीतिमा, नेपाली समाजमा राष्ट्रिय एकता, राष्ट्रिय, स्वाभिमान, आर्थिक विकासमा एउटा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्...

रंगशालाबाट भारतीय पत्रकारले नेपालीको तारिफ त गरे, तर नेपालमा आन्दोलन चर्काउने यस्ता कुरा किन ?

२०७३ जेठ ३० गते १६:१३

काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै भारतीय पत्रकार आनन्द स्वरुप बर्माले नयाँ शक्ति नेपाललाई शुभकामना दिँदै नयाँ शक्तिले नेपालको विकासमा आमुल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । सभालाई सम्बोधन गर्ने अन्य नेताभन्दा लामो समय...

दिल्ली पुगेर फर्केपछि कमल थापाको एयरपोर्टमै यस्तो प्रतिक्रिया

२०७३ जेठ ३० गते १५:५०

काठमाण्डु, ३० जेठ-उपप्रधानमन्त्री कमल थापाले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट खालको भएको हुँदा अरुसँग तुलना गर्न नसकिने बताएका छन् । दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिएर भारतको नयाँदिल्लीबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भने, ‘नेपाल र...

भारतीय नेतालेनै भने, नेपालले चीन र भारतलाई जित्न सक्छ…!

२०७३ जेठ ३० गते १५:२७

काठमाण्डु ३० जेठ– भारतीय नेता डिपी त्रिपाठीले बाबुराम भट््टराईले निर्माण गरेको नयाँ शक्ति नेपालले आर्थिक क्रान्तिको सफल नेतृत्व गर्नुपर्ने सुझाव दिएका छन् । आइतबार नयाँ शक्ति पार्टीको घोषणा सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले सो सुझाव दिएका हुन् । त्रिपाठीले नेपालमा पछिल्लोमा समयमा देखिएको...

राजनीतिक अस्थिरतातर्फ ध्यान दिन महराको बाबुरामलाई आग्रह

२०७३ जेठ ३० गते १५:२२

काठमाण्डु, ३० जेठ– नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालका जनताले हरेक दशवर्षमा नयाँ विकल्प खोज्ने बताएका छन् । आइतबार नयाँ शक्ति नेपालको घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले यो अभियान विगतमा जस्तै निराशामा परिणत हुन नहुने सुझाव दिए ।...

बाबुराम भट्टराईले रंगशालाबाटै केपी ओलीलाई फोन गरेपछि यस्तो पो भएछ !

२०७३ जेठ ३० गते १५:१९

काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा सहभागी हुन प्रधाननमन्त्री केपी शर्मा ओलीलाई पहिल्यै पत्र पठाइएको भएता पनि प्रधानमन्त्री कार्यालयले कार्यसूची नभएका कारण कार्यक्रममा नजाने बताएका थिए । तर, कार्यक्रम चल्दै गर्दा बाबुरामले ओलीलाई फोन गरेर सभामा सहभागी भइदिन...

शेरबहादुर देउवाले रंगशालाका मासिनतिर हेर्दै यसो भने

२०७३ जेठ ३० गते १५:१०

काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ शक्ति नेपाललाई शुभकामना दिँदै यसले आर्थिक विकास, सम्बृद्ध विकास लगाएका सान्दर्भिक नारा उठाएको भन्दै त्यसको सफलताको शुभकामना दिएका छन् ।   उनले भने,...

ऋण पाउँदैनन् सीमावर्ती क्षेत्रका किसान

२०७३ जेठ ३० गते १४:४८

कञ्चनपुर, ३० जेठ- बेलौरी नगरपालिका– १४ भुडाका किसान टीकाराम पन्तसँग दुई बिगाहा जग्गा भए पनि उनले बैंकबाट ऋण पाउन सकेका छैन । आफ्नै स्वामित्वमा रहेको जग्गामा केराखेती गर्न उनले ऋणका लागि धेरै पटक बैंकमा धाए । तर हालसम्म पन्तले ऋण पाउनसकेका छैनन् । जग्गा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us