कञ्चनपुर, ३० जेठ-कञ्चनपुरको भीमदत्तनगरपालिका– १२ ओदालीका ६० वर्षीय छत्रबहादुर रानाको नहरमा डुबेर मृत्यु भएको छ । आइतबार बिहान महाकाली सिँचाइको शाखा नहरमा रानाको शव देखा परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरीले रानाको शवलाई नहरबाट निकाली परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा...
काठमाण्डु,३० जेठ– नयाँ शक्ति पार्टी घोषणा सभामा निम्तो मान्न पुगेका नेपालका लागि भारतका राजदूूत रञ्जित रेलाई उद्घोषकले स्वागत गर्दा कसैले ताली बजाएनन् । उद्घोषक पासाङ शेर्पाले ‘छिमेकी मुलुक भारतका राजदूत रञ्जित रेलाई जोडदार तालीका साथ स्वागत गरिदिन आग्रह गर्दछु’ भने । तर दशरथ रंगशालामा...
काठमाण्डु, ३० जेठ– नेपाल र चीनबीच करिब एक महिना कोरला नाका खोल्ने सहमति भएको छ । नेपाल–चीनबीचको महत्वपूर्ण सीमा नाकाको रुपमा रहेको कोरला नाका यही असार १ गतेदेखि २५ दिनका लागि खुल्ने सहमति भएको हो । सहमतिअनुसार असार १ गतेदेखि सीमामा दुई देशका व्यापारीहरुको...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल औपचारिक रुपमा पार्टीमा परिणत भएको छ । दशरथ रंगशालामा भएको पार्टी घोषणा सभामा उपस्थित सबैले घोषणा पत्र पढ्दै पार्टी घोषणा गरिएको हो । पार्टी घोषणापछि उपस्थित सबै सदस्यले सामूहिक सपथ लिदै पार्टीको संस्थापन सदस्य बनेका...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल औपचारिक रुपमा पार्टीमा परिणत भएको छ । दशरथ रंगशालामा भएको पार्टी घोषणा सभामा उपस्थित सबैले घोषणा पत्र पढ्दै पार्टी घोषणा गरिएको हो । पार्टी घोषणापछि उपस्थित सबै सदस्यले सामूहिक सपथ लिदै पार्टीको संस्थापन सदस्य...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभा दरशरथ रंगशालामा सुरु भएको छ । कार्यतालिका भन्दा २० मिनेट ढिला गरी सुरु भएको औपचारिक कार्यक्रमको अहिले जनजाती नेता पाशाङ शेर्पाले गरिरहेका छन् । पार्टी घोषणा सभामा मानिसहरुको बाहुल्उ उपस्थिति रहेको...
भक्तपुर, ३० जेठ-सरोकार भएकाहरुले बालश्रम अन्त्यका लागि गरिबी निवारण र जनचेतनामूलक कार्यक्रम सँगसँगै लैजानुपर्ने औँल्याएका छन् । बालश्रमविरुद्धको विश्व दिवसका अवसरमा आइतबार आयोजित प्रभातफेरी कार्यक्रममा सहभागीले बालबालिकालाई श्रममा लगाउनेलाई कानुन बमोजिम कडा कारबाही हुनुपर्नेमा समेत जोड दिए । प्रजिअ तेजप्रकाश पौडेलले बालबालिकालाई श्रम लगाउनाको...
जलालावाद, ३० जेठ-अफगानिस्तानमा पछिल्लो समयमा आइएसको प्रभाव रहेको पाइएको छ । शनिबार अफगानिस्तानमा भएको एक सैनिक कारबाहीका क्रममा ठूलो सङ्ख्यामा आइएसका लडाकू मारिएपछि यो पुष्टि भएको हो । शनिबार अफगानिस्तानको पूर्वी प्रान्त नान्गारमा ती लडाकू मारिएका छन् । अफगानिस्तानको सेनाले गरेको कारबाहीका क्रममा ती...
काठमाण्डु, ३० जेठ-‘तपाईं जो कसैलाई पनि मुलुकको राजधानी काठमाण्डु उपत्यकाको सहर विकाससम्बन्धी गुरुयोजना बनेको छैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर वास्तवमै हो, सबैभन्दा ठूलो समस्या भनेको गुरुयोजना नै छैन ।’ काठमाण्डु उपत्यका नगर विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले भने, ‘भोलिको दिनमा काठमाण्डु...
काठमाण्डु ३० जेठ-साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा चालु आव सकिन एक महिना बाँकीमै दोब्बर बढेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१/०७२ का तुलनामा आव २०७२/०७३ मा अपराध बढेको देखिएको छ । सोमध्ये आव ०७१/०७२ मा तीन सय नौ उजुरी...
काठमाण्डु, ३० जेठ– दशरथ रङ्गशालामा मध्याह्न नयाँ शक्ति नेपालको पार्टी घोषण सभा हुँदैछ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता तथा व्यवस्थापिका –संसद्का सबै सांसदलाई निम्ता...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालको आइतबार राजधानीको दशरथ रंगशालामा पार्टी घोषणा सभा हुँदैछ । दिउँसो १२ः४५ देखि सुरु हुने घोषणा सभा हुनुअघि राजधानीका विभिन्न चार स्थानबाट र्याली निकालिएको र्याली रंगशाला पुगिसकेको छ । तस्बिरः नयाँ शक्ति नेपाल...