काठमाण्डु, ३१ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगाका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले हाडनाताभित्र पर्ने भएकोले आफू संलग्न रहेको मुद्दाको सुनवाई नगर्न अनुरोग गरेपनि कामु प्रधानन्यायाधीश सुशस्ला कार्कीले त्यसलाई अस्वीकार गरेकी छन् । प्रमुख आयुक्त कार्कीले आफूहरु सातपुस्ताभित्रको हाडनाता भएकाले आफू संलग्न भएको कुने पनि मुद्दाको...
काठमाण्डु, ३१ जेठ– माथिल्लो त्रिशूली – २ जलविद्युत आयोजनामा चिनियाँ लगानी भित्रने भएको छ । चीन सरकारको स्वामित्वमा रहेको हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाट क्षमताको यो आयोजना अघि बढाउने भएको हो । आयोजना निर्माणका लागि कम्पनीले विद्युत विकास विभागमा उत्पादन अनुमति पत्रका लागि जेठ...
पर्वत, ३० जेठ- उद्योगमन्त्री सोमप्रसाद पाण्डेले औद्योगिक क्षेत्रको विकास अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् । पर्वत जिल्लाको फलेवासमा रहेको जिल्लाकै पहिलो क्याम्पस पर्वत बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले मुलुकभित्र सम्भावना रहेका वस्तु तथा सेवालाई उद्योगका रुपमा जबसम्म विकास गर्न सकिँदैन,...
आइतबार काठमाण्डुको दशरथ रंगशालबाट नयाँ शक्ति नेपालको औपचारिक रुपमा घोषणा भएको छ । सो क्रममा देखिएका दृश्य । तस्बिरः चन्द्रबहादुर आले/काठमाण्डु टुडे...
आइतबार नयाँ शक्ति नेपालको घोषणा सभामा नायिका तथा नयाँ शक्तिकी अभियान्ता करिश्मा मानन्धरलाई काठमाण्डु टुडेका फोटोपत्रकार चन्द्रबहादुर आलेले आफ्नो क्यामेरामा कैद गरेका छन् । हेर्नुस्, हट एण्ड सेक्सी नायिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल तिनै करिश्माका स्टेजमा देखिएका दृश्यहरु ।...
लन्डन, ३० जेठ-बेलायतकी महारानी एलिजाबेथ द्वितियाले आइतबार ९०औँ जन्मदिन मनाएकी छन् । लन्डनमा बकिङ्गघम दरवार परिसरमा हजारौ व्यक्तिको सहभागीतामा महारानीले आफ्नो जन्मदिन मनाएकी हुन् । सो जन्मदिन समारोहमा १० हजार भन्दाबढी व्यक्ति जम्मा भएका अनुमान गरिएको छ । उक्त समारोहमा उनका पति राजकुमार फिलिप...
काबुल, ३० जेठ- अफगानिस्तानमा एक दिनभरी सुरक्षाबल र आतङ्ककारीबीच भएको झडप र चालकरहित विमान आक्रमणमा ४६ भन्दा बढी आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा ११ अफगान सैनिकले समेत ज्यान गुमाएका छन् । अफगान गृह मन्त्रालयले आइतबार सो जानकारी दिएको छ । अफगानिस्तानको कैयौँ...
काठमाण्डु, ३० जेठ-भारतको नयाँदिल्लीस्थित गुडगाउँमा हालै सम्पन्न ‘वल्र्ड स्पाइन सेभेन’ स्नायु विशेषज्ञको सम्मेलनमा न्युरोसर्जन डा अमित थापालाई प्रथम पुरस्कारद्वारा सम्मानित गरिएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा थापाले स्पाइनल कर्डमा रहेको ट्युमर अत्यन्त कम क्षति पु¥याएर निकाल्ने तरिकाबारे प्रस्तुत गरेको कार्यपत्रमा उनलाई प्रथम...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभामा भट्टराईले फान नै गरेर बोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओली ढिलै भएपनि दशरथ रंगशाला पुगे । उनी कार्यक्रमस्थल पुगेको केही समयपछि नै बोल्ने पाले आयो । ओलीले केही समय आफ्नो मन्तव्य राखेर...
महोत्तरी, ३० जेठ-तीन सूत्रीय माग राखी स्थानीयवासील गौशाला नगरपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरेका छन् । आफ्ना मागका सम्बन्धमा नगरपालिकाको कार्यालयले कुनै सुनवाइ नगरी बेवास्ता गर्दै आएको भन्दै स्थानीयवासीले नगरपालिका कार्यालयको मूल ढोकामा बिहान १०:३० बजेदेखि अपराह्न १:३० बजेसम्म तालाबन्दी गरेका हुन् । निःशुल्क रुपमा...
काठमाण्डु, ३० जेठ– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मुलुक निर्माणमा तेश्रो युगको सुरुवात भएको उद्घोष गरेका छन् । आइतबार नयाँ शक्ति नेपालको घोषणासभालाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् । नेपालको इतिहासमा तीनवटा चरणहरुको व्याख्या गर्दै उनले अबको युग आर्थिक विकास र...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभाको एक आकर्षण थियो करिष्मा मानन्धरको उद्घोष । नेपाली फिल्मी क्षेत्रमा ‘हट एण्ड सेक्सी’ नायिकाका रुपमा आफ्नो पहिचान बनाएकी करिश्माले राजनीतिको पहिलो खुड्किलोमा भने निकै जटिल रह्यो । नयाँ शक्तिको स्थाथापना कालदेखि...