जाजरकोटमा ८० हजार जनता गरिब

२०७३ जेठ ३१ गते ११:४३

जाजरकोट, ३१ जेठ – जाजरकोटमा १३ हजार घरपरिवार गरिब रहेको पाइएको छ । जिल्लाका २७ हजार ४०७ घरपरिवारसँग लिइएको लगतअनुसार १३ हजार ९९५ घरपरिवार गैरगरिब रहेको तथ्यांकले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा ३० हजार घरपरिवार अर्थात् एक लाख ७१ हजार बढी जनता...

विराटनगर झनै फोरोरै फोहोरको खाडल बन्ने भयो !

२०७३ जेठ ३१ गते ११:२५

मोरङ, ३१ जेठ – विराटनगर नगर क्षेत्रमा दुई वर्षदेखि निर्माण भइरहेको ढल र नालाको निर्माण कार्य बर्खायाम भरी स्थगित गरिने भएको छ । वर्षात्को पानीले निर्माण कार्यलाई प्रभावित बनाउने र नोक्सानी बढेर जाने कारण देखाउँदै स्थगित गरिन लागेको हो । नगर क्षेत्रका प्रत्येक वडामा...

भारतीय नागरिकको शव भेटियो

२०७३ जेठ ३१ गते ११:१५

कञ्चनपुर, ३१ जेठ – कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा एक जना भारतीय नागरिकको शव फेला परेको छ । भारतको उत्तर प्रदेशको कमलापुरी कलौनी बस्ने ७५ वर्षीय रामविलासको शव प्रहरीले उखु बारीमा फेला पारेको हो । ‘साइकलसहित उखु बारीमा शव फेला पारेका छौँ’ इलाका प्रहरी कार्यालय...

एक दर्जनबढी सडक निर्माण अलपत्र

२०७३ जेठ ३१ गते १०:५९

कपिलवस्तु, ३१ जेठ – अर्थ मन्त्रालयले चालु आवमा खर्च हुने गरी गत वर्षको बजेट पुस्तिकाअर्थात् रातो किताबमा राखेर बजेटसहित सार्वजनिक गरेका कपिलवस्तुका अधिकांश सडक निर्माणका योजनामा काम नहुँदा अलपत्र परेका छन् । कपिलवस्तुका एक दर्जनभन्दा बढी नयाँ र महत्वपूर्ण सडक निर्माणका लागि पहिलो पटक...

आन्दोलनको ‘ह्याङ’ मेटाउन राजेन्द्र महतो एक हप्तादेखि थाइल्याण्डमा !

२०७३ जेठ ३१ गते ९:१९

काठमाण्डु, ३१ जेठ– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो एक सातादेखि थाइल्याण्डको राजधानी बैंककमा घुमफिरमा रमाइरहेको खुलासा भएको छ । प्राप्त जानकारीअनुसार बैंककमा एमबिए अध्ययन गरिरहेका महतोका छोरा राघवेन्द्रलाई भेट्ने बहानामा महतो सपरिवार एक साता अघि त्यसतर्फ गएका हुन् । सपरिवार बैंकक गएका कारण राघवेन्द्रलाई...

पहिरो जाँदा विद्युतगृह क्षतिग्रस्त

२०७३ जेठ ३१ गते ८:५७

जुम्ला, ३१ जेठ– जुम्लाको मालिकाबोता गाविस–९ स्थित साना जल विद्युत् आयोजनाअन्तर्गत बनेको विद्युतगृह पहिरोका कारण क्षतिग्रस्त भएको छ । पहिरो तीन दिनअघि राति १२ बजेतिर गएको र त्यसले सिङ्गो विद्युतगृहमा नै क्षति पु¥याएको स्थानीय शेरबहादुर रावतले जानकारी दिए । पहिरो गएबाट अहिले मालिकाबोता गाविस...

फेरि एनसेलमा आगजनी

२०७३ जेठ ३१ गते ८:३८

काठमाण्डु, ३१ जेठ– चितवनमा एनसेलको टावरमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । चितवनको भरतपुर नगरपालिका वडा नम्बर ६ शान्तिचौकमा रहेको एनसेल टावरमा राति १० बजे मोटरसाइकमा आएका २ जनाले आगो लगाएर भागेका प्रहरीले जनाएको छ । उनीहरुले जुटको बोरामा आगो सल्काएर भागेका...

नयाँ शक्ति नेपालले आजदेखि रणनीति बनाउन छलफल गर्ने

२०७३ जेठ ३१ गते ८:१७

काठमाण्डु, ३१ जेठ – नयाँ शक्ति नेपाल पार्टीले आफ्नो भावि रणनीतिबारे सोमबारबाट छलफल गर्दैछ । आइतबार पार्टी घोषणा सभाको आयोजना गरेको नयाँ शक्ति नेपालले औपचारिक रुपमा राजनीतिक दलमा परिणत भएको थियो । सोमबारदेखि पार्टीले आफ्नो रणनीतिक बनाउने भएको हो । नयाँ शक्ति नेपालले २५...

वर्षभर निदाउँने अनि अहिले बजेट सक्न जथाभावी खर्च

२०७३ जेठ ३१ गते ७:५८

काठमाण्डु, ३१ जेठ – आर्थिक वर्षको अन्त्यमा जसरी पनि बजेट सक्ने प्रवृत्ति बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन बढाएको छ । आर्थिक वर्षका सुरुवाती महिनामा बजेट कार्यान्वयनमा उदासीन हुने तर जेठ असारमा जथाभावी खर्च गर्ने प्रवृत्ति यस वर्ष पनि दाहोरिएपछि अख्तियारले सक्रियता बढाएको हो...

अब सञ्चय कोषमा रकम जम्मा गर्न जागिरे हुन पर्दैन

२०७३ जेठ ३१ गते ७:३५

काठमाण्डु, ३१ जेठ– अब स्वरोजगारी गर्ने व्यक्तिले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने भएका छन् । कुनै संघसंस्थामा आवद्ध नभई आफ्नै व्यवसाय गरिरहेकालाई लक्षित गरी कर्मचारी सञ्चय कोषले नयाँ कार्यक्रम अघि बढाउन लागेको हो । कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्दै सरकारी...

भक्तपुरका न्यायाधीशलाई के आइलाग्यो, आफै तारिख बोकेर अदालत धाउँदै

२०७३ जेठ ३१ गते ७:२१

काठमाण्डु, ३१ जेठ– ठगी मुद्दामा भएको थुना आदेशलाई लिएर दर्ता भएको एक रिटमा जिल्ला न्यायाधीशलाई नै जबाफ लिएर हाजिर हुन सर्वोच्च अदालतले आदेश दिएपछि न्यायाधीश मुद्दा खेप्ने झगडियाजस्तो बन्नुपरेमो भन्दै भक्तपुर जिल्ला अदालतले आपत्ती जनाएको छ । दर्ता नै गर्न नमिल्ने रिटलाई सर्वोच्चले संविधान...

फेल नहुँदा पनि यस्ता विद्यार्थीलाई कक्षा ११ को ढोका बन्द नै हुनेछ

२०७३ जेठ ३१ गते ७:११

काठमाण्डु, ३१ जेठ– एसएलसी परीक्षामा ३० प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीले यो वर्षको कक्षा ११ को परीक्षामा भर्ना हुन नपाउने भएका छन् । लेटरग्रेडिङ प्रणालीअन्तर्गत यो डी प्लस हो । डी ग्रेढ ल्याउने विद्यार्थीसमेतले भर्ना हुन नपाउने भएका छन् । उच्च मावि शिक्षा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us