लुम्बिनी विश्व तिर्थस्थलका रुपमा रहनु हाम्रो लागि गौरबको कुरा हो: राष्ट्रपति

२०७३ जेठ २९ गते १४:२२

काठमाण्डु, २९ जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थल वरपरको पवित्र क्षेत्रको संरक्षण र विकास गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमै शान्ति नगरीका रुपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् । सुलक्षण कीर्ति विहार चोभारकी प्रमुख डा अनोजा गुरुमालाई म्यानमा सरकारले ‘महासधम्म ज्योतिकध्वज सम्मान २०१६’ प्रदान गरेका अवसरमा...

सरोज खनालले ग्रिनकार्डको बात लगाएपछि डा.लोहनीले भने, ‘ दुष्कर्मका लागि मसँग माफी माग्नु पर्छ’

२०७३ जेठ २९ गते १४:०५

काठमाण्डु, २९ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले अभिनेता सरोज खनालले माफी माग्नु पर्ने बताएका छन् । नयाँ शक्ति नेपालका नेतासमेत रहेका अभिनेता खनालले शुक्रबार पत्रकार नारायण पौडेलको टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा लोहनीसँग अमेरिकाको स्थायी बसोबास अनुमति प्रमाणपत्र (ग्रिनकार्ड) रहेको बताएका थिए...

अब नेपालमा प्लास्टिकबाटै पेट्रल निकालिने !

२०७३ जेठ २९ गते १३:५०

काठमाण्डु, २९ जेठ – पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले चरितार्थ गरेको...

राष्ट्रपति विद्या भण्डारीको भ्रमण स्थगितबारे भारतले दियो पहिलो प्रतिक्रिया !

२०७३ जेठ २९ गते १३:४६

काठमाण्डु, २९ जेठ– केही समयअघि नेपालका राष्ट्रपति विद्या भण्डारीले गर्ने भनिएको भारत भ्रमण अचानक स्थगित भएपछि भारतले भने त्यसबेला तत्काल प्रतिक्रिया दिएन । नेपालले सो भ्रमण स्थगित भए लगत्तै भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएका थियो । त्यसयता, नेपाल भारत सम्बन्धमा थप...

नर्बे र डेनमार्कले गरे नेपाललाई ठूलो सहयोग

२०७३ जेठ २९ गते १३:२५

काठमाण्डु २९ जेठ– नेपालमा सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममार्फत नर्बे र डेनमार्कले थप सहयोग गरेका छन् । ती देशले नेपालको स्थानीय सुशासनको प्रवद्र्धनमा जनउत्तरदायी संयन्त्रबाट पारदर्शी रुपमा उल्लेखनीय भूमिका निर्वाह गरेको जनाउँदै सो सहायता उपलव्ध गराएको बताएका छन् । उनीहरुले सो कार्यक्रममार्फत ७०...

एकै परिवारका ११ जनाको हत्या

२०७३ जेठ २९ गते १३:०६

मेक्सिको, २९ जेठ-मेक्सिकोको एक ग्रामीण क्षेत्रमा एकजना बन्दुकधारीले गोलीहानी एकै परिवारका ११ जनाको हत्या गरेको समाचार छ । सो बन्दुकधारीले पारिवारिक विवादका कारण यसरी एकै परिवारका सबैजनाको हत्या गरेको प्रहरीले प्रारम्भिक रुपमा गरेको अनुसन्धानमा खुलेको जनाएको छ । मारिनेमा दुई जना साना नानी पनि...

दुई सय ५६ द्वन्द्वपीडितबाट उजुरी दर्ता

२०७३ जेठ २९ गते १३:०५

उदयपुर, २९ जेठ – सत्य निरुपण तथा मेलामिलाप आयोगमा जिल्लामा हालसम्म एक सय ५२ द्वन्द्वपीडितबाट दजुरी दर्ता भएका छन् । स्थानीय शान्ति समितिको कार्यालयका अनुसार शुक्रबारसम्ममा जिल्ला लगायत अन्यत्रबाट गरेर ती उजुरी दर्ता भइसकेका छन् । असार मसान्तसम्म अझै पनि उजुरी गर्ने म्याद रहेका...

कांग्रेसले सरकारको नेतृत्व लिनासाथ मधेसीहरु आउँछन्: महत

२०७३ जेठ २९ गते १२:५१

चितवन, २९ जेठ- नेपाल काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् । प्रेस युनियन चितवनले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनलेभने, ‘वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न सक्दैन, जतिसक्दो छिटो सहमतिको सरकार...

बजेटले आर्थिक अनुशासन उल्लंघन गरेको आरोप

२०७३ जेठ २९ गते १२:४२

काठमाण्डु, २९ जेठ-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाएका छन् । काँग्रेस नागार्जुन कार्यसमितिद्वारा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले बजेटले सस्तो लोकप्रियता कमाउनु बाहेक कार्यान्वयनको कुनै आधार नभएको बताए । नेता सिंहले सरकार कामभन्दा...

गजल

२०७३ जेठ २९ गते १२:३९

अध्यारो भो जिन्दगी कहिले बल्ला दियो एक पल्ट तिम्रो मुहार हेर्ने धोको थियो । सानो छँदा सँंग संँगै खेल्थ्यौ डन्डीबियो ठूली हुँदा तिमीसँंग जीउने इच्छा थियो । तिम्रो लागि बरमाला गाँस्ने रहर थियो फुर्सद छैन चिट्ठीसंँगै पठाई देऊन सियो । अध्यारोमा प्रकाश छर्दै बाली...

जथाभावी खोटो संकलनले वन विनाश निम्त्याउँदैछ

२०७३ जेठ २९ गते १२:३२

जाजरकोट, २९ जेठ – यहाँका विभिन्न गाविसका मापदण्डविपरीत खोटो संकलन भइरहेको पाइएको छ । जिल्लाको कार्कीगाउँ, झाप्रा, सीमा, दशेरा, पजारु, जुगाथापाचौर, साल्मा, डाँडागाउँ, लहँ, मजकोट, सुवानाउली, थालारैकर, गर्खाकोट, पुन्मा, खलङ्गा, भुर, ढिमे, खगेनकोटलगायत २० गाविसका ८५ सामुदायिक वनमा जथाभावी खोटो सङ्कलन गर्दै आइएको छ...

रेडक्रसले भूकम्प प्रभावित जिल्लामा घर बनाउँन सहयोग गर्ने

२०७३ जेठ २९ गते १२:१८

काठमाण्डु, २९ जेठ – नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये पाँच जिल्ला नुवाकोट, रसुवा, ओखलढुङ्गा, सिन्धुली र रामेछापमा छ हजार घर निर्माण कार्यमा आर्थिक एवम् प्राविधिक सहयोग गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसित सोसाइटीले पहिलो चरणमा घर निर्माण गर्न सम्झौता समेत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us