काठमाण्डु, ३० जेठ– ‘नमस्कार, प्रहरी जवान सवल सापकोटा । ’ ‘हेलो के छ खबर, भेट्ने होइन त ? ’ ‘हजुर के भन्नुभयो ? ’ ‘भेटौ भनेको । ’ ‘यो प्रहरी कन्ट्रोल हो । केही समस्या छ भने भन्नुस ।’ ‘मायाको समस्या भयो, सुल्झाइदिनुस न...
काठमाण्डु, ३० जेठ– टेलिफोनका उपभोक्ताले ल्यान्डलाइन, पोस्टपेड, सिडिएमए र पोस्टपेड सीमकार्डबापत भ्याटसहित रु ११३० र प्रिपेड सिमबाट दुई प्रतिशत स्वामित्व कर तिरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको लागि इन्टर इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्निोलोजीले तयार पारेको प्रतिवेदनले भने उपभोक्ताबाट मोबाइल नम्बरबापत पनि शुल्क उठाउन सिफारिश...
काठमाण्डु, ३० जेठ– सरकारले हेपाटाइटिस सीका बिरामीको उपचार निःशुल्क गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसले गर्दा संक्रमण वा अन्य कारणले कलेजो सुन्निने रोग हेपाटाइटिस सीका बिरामीको समयमै उपचार नपाएर ज्यान जाने क्रम अब रोकिने भएको छ । समयमै उपचार गरे हेपाटाइटिस सी...
काठमाण्डु, ३० जेठ– त्रिपालमुनि बसेकालाई जस्ताको छानामुनि ल्याउन भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परितालन गर्ने प्रधानमन्त्री केपी ओलीसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जेठ ७ देखि २१ गतेसम्म १५ दिनका लािग स्व्यंसेवक परिचालन गर्ने लक्ष्य राखेर बनाएको निर्देशिका पनि अलपत्र परेको छ । प्रधानमन्त्री ओलीले राजनीतिक दलका...
नयाँदिल्ली, ३० जेठ– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै भ्रमण गराउन पहल सुरु गरेको छ । सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका लागि कूटनीतिक र राजनीतिक सम्पर्क लगातार अघि बढाएको छ । सरकारले...
काठमाण्डु, २९ जेठ-स्थायी परीक्षामा भाग लिन पाउनुपर्ने माग गर्दै अस्थायी शिक्षकले शनिबार विरोध ¥यालीको आयोजना गरेका छन् । अस्थायी शिक्षक आन्दोलन समितिको आयोजनामा भएको उक्त विरोध ¥याली शान्तिवाटिकाबाट भद्रकाली, सहिदगेट हुँदै पुनः शान्तिवाटिकामा आई कोणसभामा परिणत भएको थियो । ¥यालीमा अस्थायी शिक्षकहरुले ‘२०६३ सालको...
झापा, २९ जेठ-पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी–७ स्थित केरखा सडकखण्डमा भएको सवारी दुर्घटनामा परी शनिबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुधबारे–७ निवासी २१ वर्षीय सुजन धिमाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे७प ३५९ नंको मोटरसाइकललाई विपरीत...
काठमाण्डु, २९ जेठ-जुनियर फुटबल एकेडेमी (जेएफए) ले नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर राजु तामाङलाई सम्मान गरेको छ । बालुवाटारस्थित एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा जेएफका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले उनलाई दोसल्ला ओढाएर सम्मान गरे । तामाङलाई केही हप्ताअघि मात्र अखिल नेपाल फुटबल सङ्घ...
सिन्धुली, २९ जेठ- कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषिमा आत्मनिर्भर बनाए मात्र समृद्ध राष्ट्रको कल्पना पूरा हुने भएको बताएका छन् । सिन्धुली जिल्लामा पहिलोपटक आयोजना भएको दुईदिने खाद्य मेलाको उद्घाटन गर्दै उनले भने, ‘कृषिमा आधुनिकीकरण र किसानलाई पेन्सन दिने नीति कार्यान्वयन भएपछि मात्र नेपालले...
काठमाण्ड्, २९ जेठ-उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नेपालमा जनआन्दोलन तथा मधेस आन्दोलनबाट देशमा राजनीतिक रुपमा आमूल परिवर्तन भएको बताउँदै यसलाई संरक्षण गरेर संस्थागत गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् । सद्विचार राष्ट्रिय मासिक पत्रिकाको आठौँ वार्षिकोत्सवका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट...
धनगढी, २९ जेठ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विद्यमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको दोहो¥याएका छन् । शनिबार यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानको कार्यान्वयन, भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माण, थारु मधेस समस्या समाधान र शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउनका...
एजेन्सी– भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले भारत र नेपालबीचको सम्बन्ध अन्य देशको सम्बन्धसँग तुलना गर्न नसकिने गरी गाँसिएको बताएका छन् । शनिबार दिल्लीमा आयोजित ‘नेपाल–भारतबीचको सम्बन्धमा पछिल्लो प्रगति’ विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । परराष्ट्रमन्त्री थापाले नेपालको...