काठमाण्डु, २९ जेठ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले साहित्यकारले आर्थिक समृद्धि र राष्ट्रियताको संवद्र्धनका लागि कलम चलाउनुपर्ने बताएका छन् । सांस्कृतिक संस्थान र फेमकुमारी–डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा मन्त्री पोखरेलले लोकतन्त्रको विगुल फुकेर आन्दोलनमा योगदान...
काठमाण्डु, २९ जेठ- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बेरोजगारी, अशिक्षा तथा गरिबीविरुद्ध लड्न समयसापेक्ष शिक्षाको आवश्यकता औँल्याएका छन् । चामुण्डा उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको आज जोरपाटीमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । संसद्बाट हालै पारित शिक्षा ऐन सकारात्मक भए...
काठमाण्डु, २९ जेठ – प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था ‘गीता प्रेस’को नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्र विधिवत् सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले आज पशुपति वनकालीस्थित माधवराज सुमार्गी भवनमा केन्द्रको उद्घाटन गर्दै गीता प्रेसको ९३ वर्षको इतिहासमा नेपालमा...
अमर गुरुङ नेपाली सांगीतिक क्षेत्रका अजर–अमर तारा हुन् । उनले गाएका र संगीत गरेका गीत–संगीतले नेपाली सांगीतिक क्षेत्र भरिएको छ । वि.सं. १९९४ सालमा दार्जिलिङमा जन्मिएका उनले वि.सं.२०१८ सालमा सर्वप्रथम नौ लाख तारा उदाए गीत रेकर्ड गराएपछि उनी सो गीत सँगै चर्चामा आएका थिए...
काठमाण्डु, २९ जेठ– अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट कार्यान्वयनमा कुनै शंका उपशंका नगर्न सबैलाई आग्रह गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले संसदमा प्रस्तुत बजेटवारे आफू पूर्णरुपमा जवाफदेही रहेको उल्लेख गर्दै यसको आधार, कार्यान्वयन र स्रोतको बारेमा युक्तिसंगत जवाफ...
काठमाण्ढु, २९ जेठ– पश्चिम नेपालको दौडाहामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार एक कार्यक्रममा जाने क्रममा लिफ्टमा थुनिएका छन् । कैलालीको सदरमुकाम चटकपुरमा आयोजित पव्लिक मिडिया क्लबको कार्यक्रममा जाने क्रममा प्रचण्ड लिफ्ट चढेर जाने क्रममा रहेका थिए । लिफ्ट चढेर पाँचौ...
मोरङ, २९ जेठ – घरखर्च चलाउनसमेत मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै साहुसँग ऋण गरेर मलेसिया हानिएका मोरङ इटहरा–४ का दुर्गाप्रसाद गौतमले भनेजस्तो काम नपाएपछि दुई वर्षमै रित्तो हात नेपाल फर्किए । सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा मजदुरी गरेर...
चौतारा, २९ जेठ – सिन्धुपाल्चोकको तातोपानी गाविस–३ स्थित लिपिङ खोला जलविद्युत आयोजना निजी क्षेत्रबाट निर्माण गरिने भएको छ । हिमरिभर हाड्रोपावर कम्पनीको तीन अर्ब लगानीमा निर्माण गरिने १६.२६ मेगावाटको उक्त आयोजनाको शुक्रबार नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको प्रबन्ध सञ्चालक रामकाजी...
बागलुङ, २९ जेठ – जिल्लाको बुर्तिवाङ क्षेत्रमा पाइने बहुउपयोगी फल चिउरी सीप, प्रविधिको अभाव हुँदा प्रयोगमा आउन नसकी त्यसै खेर गएको छ । परम्परागत हिसावले घिउ बनाउने चलन पनि अहिले हटेकोले मुल्यवान वस्तु माटोमा कुहिएर गएको सीमलचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बरबहादुर केसीले...
ललितपुरको वज्रवाराही नगरपालीकामा रहेको झरुवारासी गाउँका स्थानीयवासी धारामा पानी भर्दै । भूकम्पका कारण पानीको मुहान सुकेकाले पानीको निकै समस्या परेको स्थानीय महिला बताउँछन । तस्बिर: रासस...
झापा, २९ जेठ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा सडक–खण्डमा आज टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका– ८ निवासी प्रेमप्रसाद गिरीका ८ वर्षीय छोरा स्पर्श रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पैदल हिँडिरहेका बालकलाई पूर्वबाट पश्चिम...
मियामी, २९ जेठ-अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या गरिएको छ । उनले ओल्र्याण्डोमा कन्सर्ट दिएका बेला एकजना अज्ञात व्यक्तिले गोली चलाएको थियो । ओल्र्याण्डोमा आयोजित कन्सर्टमा गीत गाएर दर्शकलाई अटो दिएको समयमा शुक्रबार गोली लागेकी उनलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो । उनको...