शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी नेपालमा ‘सामन्जस्य एवम् शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मंगलबार पहिलो पटक नेपालमा भव्यतापूर्वक अन्तर्राष्ट्रिय योग दिवस मनाइयो । नेपाल सरकारले दरबारमार्गमा आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,...
काठमाण्डु, ७ असार-व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा धारणा राख्ने सांसदले अफगानिस्तानको काबुलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै घाइते नेपालीको स्वास्थ्योपचार गराउन र शव मुलुक ल्याउनेतर्फ तत्काल पहल गर्न आग्रह गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइरहेको अवस्थामा सरकारका मन्त्रीहरुले नै त्यसविरुद्ध बोल्दै हिँडेकोप्रति आपत्ति जनाउँदै उनीहरुले...
काठमाण्डु, ७ असार – साल्ट ट्रेडिङ कर्पोरेसनले पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ । सो संस्थाले पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको कारोबार गरी बजारमा उत्पादनमा सन्तुलन कायम राख्ने उद्देश्यले पेट्रोल पम्प सञ्चालनका लागि गृहकार्य अगाडि बढाउँदैछ । कर्पोरेसनले पम्प सञ्चालनका लागि हेटौँडा तथा...
सोल, ७ असार-दक्षिण कोरियाको सरकारी समाचार समिति योनहापले उत्तर कोरियाले उसको समुद्रको पूर्वी तटीय क्षेत्रमा क्षेप्यास्त्र फालेको बताएको छ । मङ्गलबार बिहान मात्र सो मुसुदान नामक ब्यालेष्टिक क्षेप्यास्त्र उत्तर कोरियाले फालेको समाचारमा जनाइएको छ । अज्ञात रुपमा नै उत्तर कोरियाले सो मध्यमदुरीको क्षेप्यास्त्र उक्त...
विराटनगर, ७ असार-सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, मोरङद्वारा यहाँ मंगलबार आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता राईले तोकिएको समयभित्र संविधानले दिएको अभिभारा पूरा गर्न सरकारले...
काठमाण्डु, ७ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले योग नेपाली भूभागकै उत्पत्ति भएको बताएका छन् । नेपाल सरकारले बिहान दरबारमार्गमा आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पुर्खा र विद्वान्ले योग सुरु गरेको उल्लेख गर्दै यो कुनै देशको सम्पत्ति नभई...
दाङ, ७ असार – घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा सिसहनिया गाविस–१ निवासी २० वर्षीय रिसमान चौधरी छन् । घर निर्माणको कामका लागि घोराहीमा बस्दै आएका चौधरी बिहान घर निर्माणमा संलग्न रहेको अवस्थामा घोराहीमा...
काठमाण्डु, ७ असार-नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक बुधबार राजधानीमा हुँदैछ । बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कोङ सनयु छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न यहाँ आइपुग्ने कार्यक्रम छ । परामर्श बैठकमा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल हुनाका साथै विगतमा दुई...
सिन्धुली, ७ असार – सिन्धुली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । गत फागुन महिनादेखि नै तलब नपाएको भन्दै क्याम्पस प्रमुखको राजीनामा माग गर्दै उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् । क्याम्पस एकाइका अध्यक्ष टीकाबहादुर थापाले क्याम्पसमा शैक्षिक समस्या लामो...
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार दरबारमार्गमा अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले एक कार्यक्रमको अयोजना गरेको छ । शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी नेपालमा ‘सामन्जस्य एवम् शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ पहिलो पटक भव्यतापूर्वक अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो...
काठमाण्डु, ७ असार– मंगलबार बिहान ११ बजेर ३४ मिनेट जाँदा नुवाकोटा केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।...
मोरङ, ७ असार – मोरङको मधुमल्लामा आज बिहान स्थानीय नुनसरी बक्राहा खोला बाँध फुटेर गाउँ पस्दा पाँच वटा वडाका २०० भन्दा बढी घर डुबानमा परेका छन् । गएरातिदेखि नै भएको भिषण वर्षाका कारण बक्राहा खोला फुटेर गाउँ पस्दा मधुमल्लाको ४, ५, ६, ७ र...