जसरी पनि सत्तामा पुग्न षडयन्त्र गर्ने प्रवृति रोकिनुपर्छ: मैनाली

२०७३ असार ७ गते १४:२४

पोखरा, ७ असार-उपप्रधानमन्त्री सिपी मैनालीले जसरी पनि सत्तामा पुग्ने सङ्कीर्ण स्वार्थ त्याग्न सबै दलसँग आग्रह गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा मंगलबारदेखि सुरु गरिएको लायन्स मुटुरोग उपचार केन्द्रको शुभारम्भ गर्दै उनले सत्तामा पुग्न सधैँ षड्यन्त्र गरिरहने प्रवृत्तिले देशमा राजनीतिक अस्थिरता बढ्दै जाने र...

सरुवा र काजको विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन

२०७३ असार ७ गते १४:१७

काठमाण्डु, ७ असार-व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले निजामती कर्मचारीको सरुवा र काजका सम्बन्धमा विद्यमान ऐनमा गर्नुपर्ने सुधार र परिमार्जनसम्बन्धी विषय सात दिनभित्र समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देश गरेको छ । गृह र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट भएको सरुवा तथा काजका सम्बन्धमा सरकारका तीन...

सर्पदंशका बिरामीको चाप बढ्यो

२०७३ असार ७ गते १४:१६

झापा, ७ असार – चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढ्न थालेको छ । दैनिक सर्पले डसेका तीनदेखि पाँच जनासम्म बिरामी आउन थालेको केन्द्रको भनाइ छ । नेपाली सेनाको कालीबहादुर गणको प्राविधिक सहयोगमा सञ्चालित केन्द्रमा चालु आवको जेठ मसान्तसम्ममा एक हजार २४६ जना सर्पले...

काँग्रेस, एमाले र माओवादी केन्द्रको एउटै स्वर गुञ्जियो

२०७३ असार ७ गते १४:१६

काठमाण्डु, ७ असार– राजनीतिक सहमति जुटाएर मात्र निर्वाचनको तिथि र मिति घोषणा गर्न र निर्वाचन गराउने विषयलाई राजनीतिक प्रतिष्ठा नबाउन सरकारलाई सुझाव दिइएको छ ।   संवैधानिक प्रावधान अनुसार डेढ वर्षभित्र स्थानीय, प्रदेश र संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको जनाउँदै राजनीतिक दलका दोस्रो...

डिपार्टमेन्टल स्टोरमा बम राखिएको हल्ला चलेपछि…!

२०७३ असार ७ गते १४:०५

ब्रसेल्स, ७ असार-बेल्जियमको ब्रसेल्समा रहेको एक डिपार्टमेन्टल स्टोरमा बम राखिएको हल्लाले मङ्गलबार यहाँ त्रास फैलिएको छ । प्रहरीले मङ्गलबार बिहानैदेखि बम राखिएको भनिएको स्थानमा पुग्ने प्रयास जारी राखेको छ । मङ्गलबार उक्त स्टोरमा बम राखिएको हल्ला चलेको थियो । सो हल्लापछि निकै ठूलो संख्यामा...

हात्तीका लागि आत्मनिर्भर बन्दैछ नेपाल

२०७३ असार ७ गते १३:५५

चितवन, ७ असार – प्रजनन् केन्द्र स्थापनासँगै नेपाल हात्तीमा आत्मनिर्भर बन्दै गएको छ । निजी क्षेत्रले बाह्य मुलुकबाट हात्ती आयात गर्ने गरेको भए पनि सरकारीस्तरबाट भने १५ वर्षयता हात्ती भित्र्याउनु परेको छैन । विसं २०४४ मा चितवनको सौराहास्थित खोरसोरमा हात्ती प्रजनन् केन्द्र स्थापना भएसँगै व्यवस्थित...

सभामुखद्धारा सरकारलाई महत्वपूर्ण निर्देशन

२०७३ असार ७ गते १३:५५

काठमाण्डु,७ असार-सभामुख ओनसरी घर्तीले भूकम्पपीडित जनतालाई तत्काल राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा धारणा राख्ने अधिकांश सांसदले भूकम्प गएको एक वर्षभन्दा बढी समय भइसक्दा समेत भूकम्पपीडितले राहत नपाएको भन्दै सरकारको चर्को आलोचना गरेपछि सभामुखले सरकारलाई रुलिङ गरेकी हुन् ।...

काठमाण्डुमा एक्कासि चीनलाई उछिन्यो भारतले !

२०७३ असार ७ गते १३:३९

काठमाण्डु, ७ असार– मंगलबार नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी द्धिदेशीय बैठक काठमाण्डुमा चलिरहेको छ । काठमाण्डुको लाजिम्पाटस्थित होटल ¥याडिसनमा चलिरहेको बैठकमा नेपाल–भारतबीच के कस्ता विषयमा छलफल र सम्झौताहरु हुने हुन् ती त भोलीका दिनमा मात्रै थाहा होला तर मंगलबार बस्ने भनिएको नेपाल–चीनबीचको परामर्श समितिको...

धुर्मुस–सुन्तली फाउन्डेसनलाई जापानबाट ११ लाख सहयोग

२०७३ असार ७ गते १३:३९

टोकियो, ७ असार– गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् ।   धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो ।   अभियानका संयोजक...

मरेको खसीको मासु खाँदा २० बिरामी

२०७३ असार ७ गते १३:३७

भीमदत्तनगर, ७ असार – कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकामा मरेको खसीको मासु खाँदा २० जना बिरामी भएका छन् । बिरामीमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । सोमबार नगरपालिका–८ फुलेलीका दिलबहादुर ऐरले स्थानीयवासीलाई झुक्याएर मरेको खसीको मासु बिक्री गरेको र सोही...

11th Nepal-China foreign secretary level consultation to kick off Wednesday

२०७३ असार ७ गते १३:२५

Kathmandu, June 21: The 11th Nepal-China Foreign Secretary level consultative meeting is taking place in Kathmandu on Wednesday. A six-member Chinese delegation, led by the secretary at the Chinese Foreign Ministry, is arriving here today to attend the meeting. It is scheduled to hold...

कमल थापा र चित्रबहादुर केसीको जागिर जाला जस्तो भयो

२०७३ असार ७ गते १३:१६

काठमाण्डु, ७ असार– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीलाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेको छ । व्यवस्थापिका संसद बैठकमा बोल्ने नेपाली कांग्रेसका सासद रामहरि खतिवडाले संविधान विरोधी क्रियाकलाप गरेको दावी गर्दै थापा र केसीलाई तत्काल बर्खास्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us