काठमाण्डु, ७ असार– श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्द मणि भुर्तेलले अफगानिस्तान घटनाको छानबिन र विश्लेषणपछि सरकारले सो मुलुकलाई रोजगारीको लागि खुल्ला कि बन्द गर्ने भन्ने विषयमा उचित निर्णय गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले नेपाल सरकारले सम्बन्धित...
धनगढी, ७ असार – बिहान भएको वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्रका कतिपय वडा जलमग्न भएका छन् । वर्षासँगै पानीको निकास हुन नसक्दा वडा नं १, २, ३, ४, ५ का कतिपय टोलमा दुई/तीन फिटसम्म पानी जमेको छ । वडा नं ३ विशालनगर टोलका छ सात...
पाँचथरको फिदिमबाट ३५ किमी पूर्वको मेवा खोलामा जोखिमपूर्ण यात्रा गर्दै यात्रु । तस्बिरः जित बहादुर भण्डारी...
काठमाण्डु – सुन्दा केहि अचम्म लाग्न सक्छ, तर सत्य यही हो कि विश्वामा केही यस्ता ठाउँ छन्, जहाँ २४ सै घण्टा घामको प्रकाश रहन्छ अर्थात् अध्यारो हुँदैन । पृथ्वीले सूर्यको वरिपरि चक्कर लगाउने तरिक यस्तो छ, कि पृथ्वीको कुनै भागमा सँधै सूर्यको उज्यालो रहिरहन्छ...
काठमाण्डु, ७ असार– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिजबीच भेटवार्ता भएको छ । देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध र सहयोग तथा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, आर्थिक विकास र आगामी गतिविधिबारे छलफल भएको देउवाका...
काठमाण्डु, ७ असार-बुधबारका लागि निर्धारित नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक स्थगन भएको छ । चिनियाँ अधिकारीहरु आन्तरिक कारणले बैठकमा उपस्थित हुन असमर्थ भएको जानकारी प्राप्त भएकाले उक्त बैठक पारस्परिक छलफलमा चाँडै सम्पन्न गर्ने सूचनासमेत बेइजिङबाट प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस...
काठमाण्डु, ७ असार-सरोकार राख्ने निकायको चर्को विरोधपछि व्यवस्थापिका–संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ लाई पुनःसमितिमै फिर्ता पठाइदिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार सदनमा प्रस्तुत गर्नुभएको ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२’ को केही दफाका सम्बन्धमा पुनर्विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा...
एजेन्सी– भारतले आणविक सप्लार्यस समुहमा आवद्धता जनाउने विषयलाई लिएर चीन र भारतबीच थप द्धन्द्ध चर्किने देखिएको छ । चीनले भारतको साटो पाकिस्तानलाई सो समुहको सदस्यता दिनुपर्ने माग खुलेरै अघि सारेपछि थप द्धन्द्ध बढ्ने देखिएको भन्दै भारतीय मिडियाहरुले खबर प्रकाशित गरेका छन् । विश्व महाशक्ति...
एजेन्सी– सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा मृत्यु भएका र घाइते नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री कमल थापाले आफ्नो ट्वीटरमार्फत शव ल्याउन जहाज पठाउने आवश्यक तयारी भइरहेको बताए । उनले लेखेका छन्, ‘अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीहरुको...
काठमाण्डु, ७ असार– सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा मृत्यु भएका र घाइते नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री कमल थापाले आफ्नो ट्वीटरमार्फत शव ल्याउन जहाज पठाउने आवश्यक तयारी भइरहेको बताए । उनले लेखेका छन्, ‘अफगानिस्तानमा आतंककारी हमलामा...
काठमाण्डु, ७ असार-पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले योगलाई पर्यटनकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल योगा एसोसियसनले दोस्रो विश्व योग दिवसको अवसरम मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले योगलाई पर्यटनको रुपमा विकास गरी मुलुकलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको...
मुगु, ७ असार – दोस्रो विश्व योग दिवस यहाँ पनि योग गरेर मनाइएको छ । मुगु पतञ्जलि योग समितिको आयोजनामा जिविसको सभाकक्षमा मनाइएको योग दिवसमा राजनीतिकर्मी, कार्यालय प्रमुख, गैरसरकारी सङ्घसंस्थाका प्रमुख, अधिकारकर्मी स्थानीय सर्वसाधारणले योग अभ्यास गरेका थिए । सो अवसरमा पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले...