अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले अस्वस्थताका कारण योग गर्न सकेनन् । तस्विरः चन्द्र बहादुर आले/काठमाण्डु टुडे...
काठमाण्डु, ७ असार – ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण काम अन्तर्गत हाल पोखरीको वरपर पर्खाल लगाउने काम भइरहेको छ । पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्काउने काम सँगै पोखरी वरपरको डन्डी निकाल्ने काम सकेर पर्खाल लगाउने काम सुरु भइरहेको छ । अबको दश दिनमा मन्दिर...
म्याग्दी, ७ असार – दुर्गम गुर्जामा परम्परागत रुपमा हुँदै आएको भेडापालन अझै व्यावसायिक बन्न सकेको छैन । गुर्जाका स्थानीयले वर्षौंदेखि निर्वाहमुखी रुपमा भेडापालन गर्दै आएका छन् । अहिले गुर्जामा दुई दर्जन घरधुरी भेडापालनमै आवद्ध छन् । तर उनीहरुले यसबाट व्यावसायिक सफलता प्राप्त गर्न सकेका...
अफगानिस्तानको काबुलको बम विस्फोटमा परी मृत्यु भएका काभ्रे ठूलोपर्सेल–७ का चन्द्रबहादुर रानामगरको परिवार र आफन्तजन । तस्बिरः रोशन सापकोटा...
डडेल्धुरा, ७ असार – जिल्लामा किबीमा फल लाग्न थालेपछि किसान उत्साहित भएका छन् । तीन वर्ष अगाडि रोपेका किबीका बोटमा अहिले फल लाग्न थालेको छ । यस वर्ष कृषक किबी फल बिक्री गर्न पाउने भएका छन् । ‘किबी फल बिक्री गर्ने तयारीमा छौँ,’ अमरगढी...
पृथ्वीमा कुन ठाउँमा कतिखेर मौसमको अवस्था कस्तो हुन्छ ठेगान हुन्न । कतै महिनौ खडेरीले भत्भती पोलिरहेको हुन्छ भने कतै धेरै पानी परिरहेको पनि हुन्छ । यही बेला चीनले मौसम परिवर्तन गर्न सक्ने प्रविधिको विकास गरेको छ । उसले आधुनिक प्रविधिको विकास र त्यसको उपयोग...
काठमाण्डु, ७ असार– हतियारसहित नेपाली सेनाका पूर्वहवल्दार रणबहादुर ढकाल पक्राउ परेका छन् । हतियार बोकेर मोटरसाइकलमा हिँडिरहेका अवस्थामा गोरखा हर्मीका ढकाललाई आज बिहान सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले बालाजु नयाँ पुलबाट पक्राउ गरेको हो । अभियुक्त ढकालसँग एक थान बन्दुक र पाँच थान...
अमान, ७ असार-सिरियाको सीमा क्षेत्रमा रहेको शरणार्थी शिविरको बाहिरी इलाकामा मङ्गलबार भएको एक कारबम आक्रमणमा परी छ जोर्डनी सैनिक मारिनुको साथै अन्य १४ घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५:३० बजे रुक्बान जिल्लामा रहेको शरणार्थी शिविरमा विपरित दिशामा...
काठमाण्डु, ७ असार– केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेका ३६ मध्ये एक प्रधामन्त्री केपी ओलीका दाँतको उपचार गर्ने डाक्टर रहेका छन्। गएको फागुनमा मात्रै ओलीको अगाडीपट्टीको तल्लो भागको दाँत बढी धारिलो भई जिब्रोलाई घाउ बनाउन थालेपछि उपचार भएको थियो । उक्त उपचारको नेतृत्व...
कपिलवस्तु, ७ असार – बिहान चट्याङका लागेर एक किसानको मृत्यु भएको छ । विद्यानगर गाविस– ७ बकौलीका ५५ वर्षीय गस मोहम्मद मुसलमानको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । बिहान खेतमा काम गरिरहेका बेला चट्याङ परी शरीर जलेर घाइते भएका उनलाई उपचारका...
चितवन, ७ असार । सामान्य वर्षात्सँगै नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन नपाउँदै भालुढुङ्गामा पहिरो खसेपछि आवागमन एकतर्फी मात्र सञ्चालनमा आएको छ । मुग्लिनबाट चारकिलो नारायणगढतर्फ चन्डिभन्ज्याङ–५ स्थित चार किलो भन्ने ठाउँमा सडकमाथिबाट बिहान ७ः३० बजे पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ...
बर्दिया, ७ असार – बर्दिया राष्ट्रिय निकुञ्जका गेम स्काउट राजेश राम एन्टिना ठड्याउँदै हात्तीमा बसेर रेडियो सेट नियाल्दै छन् । उनको दैनिकी गैँडा कहाँ पुग्यो भनेर बर्दियाको बबई उपत्यकामा यसैगरी घुम्नु हो । ‘उ ल हेर्नुस् ! रेडियो सेटमा गैँडा नजिकै देखियो’ राम हौसिंदै...