काबुलबाट शव ल्याउन एअरबस चार्टर, राष्ट्रपति भण्डारी र समकक्षी घानीबीच फोन वार्ता

२०७३ असार ८ गते ६:४३

काठमाण्डु, ८ असार– अफगानिस्तानको काबुलमा सोमबार भएको आतघाती आक्रमणमा परी मारिएका नेपालहीको शव ल्याउन सरकारले विशेष चार्टर विमानको व्यवस्था गरेको छ । नेपाल वायुसेवा निगमको चार्टर विमान आज बुधबार बिहान ३ः३० बजे काबुल प्रस्थान गरेको छ । यो निर्णय मंगलबार साँझ भएको हो ।...

मोरङमा दर्जनौ घर डुवानमा

२०७३ असार ७ गते १९:१०

विराटनगर, ७ असार-गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण मोरङको जनजीवन प्रभावित हुनुका साथै दर्जनौं घर डुवानमा परेका छन् । मधुमल्लास्थित नुनसरी बक्राहा खोलामा आएको बाढीको कारण तटबन्ध भत्ँिकदा कुसैनी गाउँको सयौं घर डुवानमा परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इलाका प्रहरी कार्यालय...

ओलीको लक्ष्य पुरा गर्न निर्वाचन आयोगमा छलफल

२०७३ असार ७ गते १९:०४

काठमाण्डु, ७ असार– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मासँग गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगका पदाधिकारीहरूले आज आयोगमा छलफल गरेका छन्। निर्वाचन आयोगमा भएको छलफलमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित र...

कुन–कुन विषय संविधानमा संशोधन हुनै सक्दैनन्, गृहमन्त्रीले दिए यस्तो जवाफ

२०७३ असार ७ गते १९:०३

कलैया, ७ असार-गृहमन्त्री शक्तिबहादुर बस्नेतले आज बाराको निर्वाचन क्षेत्र नं १ अन्तर्गत सिम्रोनगढ नगरपालिकामा एक समारोहबीच इलाका प्रशासन कार्यालयको उद्घाटन गरे । सो अवसरमा उनले वर्तमान सरकारले जनतालाई सरकारी सेवा सरल, सुलभ तरिकाबाट उपलब्ध गराउन प्रत्येक क्षेत्रहरुमा सरकारी कार्यालयको स्थापना गरिने बताए । उनले...

यसरी मनाइयो विश्वभर अन्तर्राष्ट्रिय योग दिवस (विभिन्न देशका तस्बिर)

२०७३ असार ७ गते १८:५५

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विश्वका विभिन्न राष्ट्रमा यसलाई प्राथमिकता दिँदै विविध कार्यक्रमको आयोजना गरी याृ दिवस मनाइएको छ । यसैक्रममा अन्तराष्ट्रिय संचार माध्यम र समाचार एजेन्सीबाट लिइएका केही तस्बिर ।...

काबुलमा १२ जना मारिएपछि नेपाल सरकारले गर्यो एक्कासि महत्वपूर्ण निर्णय

२०७३ असार ७ गते १८:५४

काठमाण्डु, ७ असार-अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ल्याउने व्यवस्था गरेको छ । सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो । काबुलमा आत्मघाती...

आर्मीका सुरेन्द्रले जिते स्वर्ण

२०७३ असार ७ गते १८:३०

काठमाण्डु,७ असार-नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ स्वर्ण जितेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार भएको प्रतियोगितामा उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ केजी वजन उचाले । सोही तौल समूहको जुनियरतर्फ स्न्याचमा...

योग अभ्यास

२०७३ असार ७ गते १८:२४

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा योग अभ्यास गर्दै चीनकी एक युवती । तस्बिरः सिन्ह्वा...

संस्कृति मन्त्रीले दिए नरेन्द्र मोदीलाई धन्यवाद

२०७३ असार ७ गते १८:१४

काठमाण्डु ७ असार– अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर पशुपतिनाथ मन्दिर परिषरमा सांस्कृतिक कार्यक्रमसहित पाँच दिने बृहद योग शिविर सुरु भएको छ । पशुपतिनाथ सेवक संघ र आनन्द मार्ग प्रचार संघको संयुक्त आयोजना र नेपाल योग रिट्रिट, लियो क्लब अफ काठमाण्डुको र गंगाचार्य सह आयोजक...

औधोगिक क्षेत्रको विकास लागि ८० प्रतिशत रकम बृद्धि गरेका छौ: उद्योगमन्त्री

२०७३ असार ७ गते १८:०५

काठमाण्डु, ७ असार-उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त आयोजनामा मंगलबार यहाँ आयोजित ‘जीविकोपार्जन पुनःस्थापनस्...

श्रीमानको माया

२०७३ असार ७ गते १८:००

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको लुगा मिलाई दिदै श्रीमती । तस्विरः चन्द्र बहादुर आले/काठमाण्डु टुडे...

चट्याङबाट एकको मृत्यु, दुई घाइते

२०७३ असार ७ गते १७:५७

उदयपुर, ७ असार – उदयपुर जिल्लाको रामपुर ठोक्सिला–७ मा आज बिहान ९ः३० बजे अचानक वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । यस्तै, घटनामा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । चट्याङबाट मृत्यु हुनेमा ठोक्सिला–७ बस्ने ४२ वर्षीया शर्मिला उपरकोटी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us