नवलपरासी, ७ असार– नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्द सुरु भएको छ । विशेषगरी बन्दसत्रमा पार्टीको विधान संशोधन, पार्टीको नयाँ दस्तावेज, मधेस आन्दोलनको समीक्षा र भावी योजनाका साथै पार्टीको सङ्गठनात्मक संरचना विषयमा छलफल हुने आयोजक जिल्ला नवलपरासी...
माईतीघर मण्डला स्थित चोकमा राखिएको आधुनिक ट्राफिक आइलार्इनर । तस्विरः चन्द्र बहादुर आले/काठमाण्डु टुडे...
कालीकोट, ७ असार – डोल्पाको लिखु गाविसस्थित सिउडनी गाउँ नजिकैको भिरबाट ठूलो भेरी नदीमा खसेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सर्मी गाविस–८ का ५५ वर्षीय नरबहादुर बूढा (क्षीतिज) रहेको उनका भतिजा जयप्रसाद बूढाले जानकारी दिएका छन् । सोमबार साँझ बाटोमा चारजनाको समूहमा...
म्याग्दी, ७ असार – पश्चिम म्याग्दीको मुना र ओखरबोट गाविसमा पर्ने दर र जुगेपानी गाउँका १९५ घर पहिरोको उच्च जोखिमा परेका छन् । भिरालो जमिन, भूमिगत पानी र कमेरो माटोका कारण दरका १०५ र जुगेपानीका ९० घरधुरी पहिरोको उच्च जोखिममा परेका हुन् । जिल्ला...
पाल्पा, ७ असार – रामपुर नगरपालिका–६ सीताकुण्ड माध्यमिक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना भएको छ । यहाँका समाजसेवी कर्णेल धनबहादुर मास्की राना र उनकी धर्मपत्नी साहित्यकार लिला रानाले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका निम्ति एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । मास्की...
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दरबार मार्गमा आयोजित कार्यक्रममा सहभागी साधकसाधिकाहरु । तस्विरः चन्द्र बहादुर आले/काठमाण्डु टुडे...
झापा, ७ असार – झापाको कनकाई नगरपालिकामा पर्ने सुरुङ्गामा रहेको मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अनौठो रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि विद्यालयमा तनाव सिर्जना भएको छ । विद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा अध्ययनरत सातजना छात्रा एकै पटक बेहोस...
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उक्तम मोक्तानलाई सम्मान गर्दै प्रधानमन्त्री केपी ओली । तस्विरः चन्द्र बहादुर आले/काठमाण्डु टुडे...
डोटी, ७ असार – डोटीको तिलतालीमा सोमबार पुनः आएको बाढीले बस्तीमा क्षति पु¥याएको छ । डोटीको लाटामाडौँमा रहेको तिलतालीमा आएको बाढीका कारण केआई सिंह राजमार्ग समेत अवरुद्ध भएको थियो । सोमबार बिहानै परेको अविरल वर्षाका कारण आएको बाढी बस्तीमा छिरेपछि मानिसको भागाभाग भएको स्थानीय...
बर्दिया, ७ असार – चितवन निकुञ्जबाट बर्दिया निकुञ्जको बबई उपत्यकामा स्थानान्तरण गरिएको एक गैँडाले भाले बच्चा (केटो) जन्माएको छ । गत फागुनमा स्थानान्तरण गरिएका तीन पोथीमध्येको २१०१० नम्बर आइडी भएको गैँडाले दुई दिनअघि बच्चा जन्माएको निकुञ्जका सहायक वार्डेन अशोक भण्डारीले बताए । स्थानान्तरण गरिएका...
काठमाण्डु, ७ असार– अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्याक्रम गरी मनाइँदैछ । गत वर्षदेखि प्रत्येक २१ जुनलाई योग दिवसका रुपमा मनाउने राष्ट्र संघीय निर्णयअनुसार योग दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ८ बजे नारायणहिटी दरबार संग्राहलयमा आयोजित सामूहिक...
झापा, ७ असार– झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भिषण आगलागीले दुई दर्जन घर नष्ट भएका छन् । स्थानीय बेलडाँगी–२ शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कम्तीमा त्यस क्षेत्रका २० वटाभन्दा बढी घर तथा...