ग्यास व्यवसायीले यस्तो धम्की दिँदा पनि मौन बस्ने यी मन्त्रीले अझै कति दुःख दिने हुन् जनतालाई

२०७३ असार ७ गते ७:५२

काठमाण्डु, ७ असार– ग्यास उद्योगीले सरकारी कारबाहीबाट बच्न भारतबाट ग्यस नल्याउने धम्की दिएका छन् । सरकारले एचपी ग्यास कम्पनीको ग्यास ल्याउने अनुमति रोकेर कानुननी कारबाही अघि बढाएपछि ‘गैरव्यवसायी चरित्र’देखाउँदै नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारबाट ग्यासको पिडिओ नलिने घोषणा गरेको हो । ललितपुरमा ग्यास...

पक्राउ पर्ने डरले २२ पाइलटले राजीनामा दिए

२०७३ असार ७ गते ७:१५

काठमाण्डु, ७ असार– एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन अघि बढाएपछि विभिन्न एअरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन् । दुई महिनामा २२ जनाले राजीनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूुरोले गोमा एअरको को – पाइलट विशाल कार्कीलाई...

यसअघि गोर्खालीको अगाडि पर्नै चाहँदैन थिए तालिबानी

२०७३ असार ७ गते ७:०२

काठमाण्डु, ७ असार– बेलायती सेनाका गोर्खा र भूतपूर्व नेपाली गोर्खा भन्नेबित्तिकै विश्वभर पहिलो नाम लिइने बहादुर सेनामा पर्छन् । सोही कारण अफगानिस्तानमा अन्तर्राष्ट्रिय समुदाय रहने स्थानहरुमा गोर्खाले पहरेदारी गरिदियोस भन्ने अपेक्षा गरिन्छ । एलिजावेथलाई आफ्नो मुलुकको रानी मान्ने क्यानडेलीले पनि नेपाली गोर्खालाई नै रोजे...

बजारमा खतरनाक ललिपपः आफ्नो बच्चालाई जोगाउनुहोस्

२०७३ असार ७ गते ६:५६

काठमाण्डु, ७ असार– चम्किने रसायन भरिएका ललिपप बच्चालाई खुवाउने गर्नु भएको छ भने सावधान । खाद्यन्नको गुणस्तर जाँच्ने बबरमहलस्थित सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुहबी सुनसरीमा यस्तो ललिपप उत्पादन गर्ने एउटा कन्फेक्सनरीको उत्पादन रोक्का गरेको छ । काठमाण्डुका विभिन्न पसलबाट नमुना...

ती १२ नेपाली कसरी अफगानिस्तान पुगे, वैदेशिक रोजगार विभागलाई अझै थाहा छैन

२०७३ असार ७ गते ६:३२

काठमाण्डु, ७ असार– सरकारले अफगानिस्तानको अत्यन्तै कम जोखिम भएका क्षेत्रमा सेक्युरिट गार्डमा कामदार पठाउन श्रम स्वीकृति दिने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुध्नप्रसाद पुडासैनीले जानकारी दिए । विभागबाट स्वीकृति लिएर गएका कामदारको सुरक्षा प्रबन्ध त्यति खराब हुँदैन । खतरा हुने क्षेत्रमा श्रमले स्वीकृति नदिने...

माया र एचएचसिएलाई बास्केटबल उपाधि

२०७३ असार ६ गते २०:०५

काठमाण्डु, ६ असार-माया एकेडेमी र हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसिए)ले तेस्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ओलम्पियन सेमी कभर्ड हलमा आज भएको फाइनल स्पर्धामा माया छात्र र एचएचसिए छात्रामा च्याम्पियन बने । साइपाल एकेडेमीद्वारा...

यी हुन काबुल बम हमलामा पर्ने नेपालीहरु (नाम र ठेगानासहित)

२०७३ असार ६ गते १९:११

काठमाण्डु, ६ असार –सोमबार काबुलमा आत्मघाति बम विष्फोटमा परेर ज्यान गुमाउने १२ जना नेपालीहरुको नाम नेपाल सरकार परारष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर मृतक र घाइतेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका...

काबुल आक्रमण मानवताविरोधी अपराधः प्रमुख दलहरु

२०७३ असार ६ गते १९:०५

काठमाण्डु, ६ असार-अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षा गार्ड सवार सवारीसाधनलाई लक्षित गरी सोमबार बिहान भएको आत्मघाती आक्रमणप्रति राजनीतिक दलले दुःख व्यक्त गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘रोजगारीका लागि...

वरिष्ठ सङ्गीत प्रबन्धक शर्माविरुद्ध मुद्दा दायर

२०७३ असार ६ गते १८:२८

काठमाण्डु, ६ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका वरिष्ठ सङ्गीत प्रबन्धक सुदेशराज शर्माले नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार वरिष्ठ सङ्गीत प्रबन्धक शर्माले सुरुको नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार...

नेपालकै विषयमा केपी ओली भन्दा नरेन्द्र मोदी अगाडि !

२०७३ असार ६ गते १८:२७

महोत्तरी, ६ असार– नेपालकै विषयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा पछि परेका छन् ।   सोमबार अफगानिस्तानमा भएको आत्मघाति आक्रमणमा ज्यान गुमाउने नेपालीलाई समवेदना दिने विषयमा ओली मोदीभन्दा पछि परेका हुन् । मोदीले सामाजिक संजाल ट्वीटरमार्फत करिब १२ बजे नेपाली,...

संविधान पुनर्लेखन हुँदैन: सञ्चारमन्त्री

२०७३ असार ६ गते १८:२१

झापा, ६ असार-सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको संविधान पुनर्लेखनको सर्त कुनै हालतमा सम्भव नहुने बताएका छन् । प्रेस चौतारी नेपाल झापाले पूर्वसांसद द्रोणाचार्य क्षेत्रीका स्मृतिमा स्थापना गरेको ‘द्रोणाचार्य क्षेत्री पत्रकारिता पुरस्कार’ वितरण कार्यव्रmममा उनले मोर्चाले राखेको सात बुँदामध्ये एउटा...

अनलाइन सञ्चार माध्यामलाई अंकुश नलगाउ: चौधरी

२०७३ असार ६ गते १८:११

काठमाण्डु, ६ असार- अनलाइन सञ्चार माध्यमलाई अङ्कुश लगाउन नमिल्ने सरोकारवालाले बताएका छन् । ‘लावण्य सन्देश’ साप्ताहिकको छैटौँ वार्षिकोत्सवको अवसरमा सोमबार साँखुमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले जनताको सूचना पाउने अधिकारबाट कसैले रोक्न नसक्ने बताए । उनले सरकारले अनलाइन सञ्चार माध्यमलाई अङ्कुश लगाउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us