पहिलोपटक चीनका सबै प्रान्तहरुलाई जित्यो तिब्बतले, जसलाई नेपालले पनि उपयोग गर्न सक्छ !

२०७३ असार ६ गते १४:४१

एजेन्सी– विश्वकै महाशक्ति राष्ट्रको रुपमा उदाउने तरखरमा रहेको चीनले नेपालको सीमानासँग जोडिएको आफ्नो तिब्बत भूमी, त्यहाँ रहेको जलश्रोतको भण्डार र त्यसको उत्पादन परिणामलाई चीनको इतिहासमै प्रथम स्थानमा पुगेको घोषणा गरेको छ । तिब्बत स्वायत्त प्रदेशीय जलश्रोत सर्वेक्षणले गरेको पछिल्लो सर्वेक्षणअनुसार चीनका अन्य प्रान्तहरुको तुलनामा...

सरकारसँग पत्रकार महासंघ फायर

२०७३ असार ६ गते १४:२४

काठमाण्डु, ६ असार– नेपाल पत्रकार महासङ्घले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेकोे भन्दै सच्याउन सरकारसँग माग गरेको छ । नयाँ माध्यमका रूपमा दु्रत विकास भइरहेको अनलाइन सञ्चारमाध्यमको विकास र विस्तारलाई...

ब्राउन सुगरसहित एक महिला पक्राउ

२०७३ असार ६ गते १४:१७

दाङ, ६ असार – तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–५ निवासी ३२ वर्षीया भूमि घर्ती रहेकी छन् । घर्तीलाई गोप्य सूचनाका आधारमा १० पोका ब्राउन सुगरसहित गएराति पक्राउ गरिएको हो...

छुर्पी खाने हो ?

२०७३ असार ६ गते १४:११

इलामको फूएतप्पा–३ का कर्णबहादुर राईको घरको अगेनामाथि भारमा सुकाउन राखिएको गाईको दुधबाट बनाइएको छुर्पी । कुकुरको आहाराका लागि यहाँको छुर्पी अमेरिकासम्म पुग्न थालेको छ । तस्विरः गोविन्द लामिछाने...

न आकाशको पानी न नहरको, अब सिधै नदीको पानीले खेतीपाती

२०७३ असार ६ गते १४:०४

म्याग्दी, ६ असार – बेनी नगरपालिका–५ चुत्रेनीका रामबहादुर पौडेललाई धानको ब्याड राख्नलाई यस वर्ष मनसुन पर्खनुपरेन । मुल फुटेर खोल्सामा आउने पानीले ब्याड राख्दै आएका पौडेलले यसपालि म्याग्दी नदीबाट पानी तानेर समयमै ब्याड राखेका छन् । विद्युतीय उपकरणको प्रयोग गरेर पानी तान्ने प्रविधि भित्रिएपछि...

अफगानिस्तानबाट आएको नेपाली रुवाउने तस्बिर

२०७३ असार ६ गते १३:५९

सोमबार अफगानिस्तानको कानबुलमा भएको आत्मघाती आक्रमणमा परी १४ जना नेपालीको मृत्यु भएको स्थानलाई सफा गर्दै अफगानी सुरक्षा निकायका जवानहरु । यस स्थानमा बिष्फोटका कारण निकै भावबिदारक दृश्य देखिएको थियो । जहाँ नेपालीको शव, विष्फोटमा परी छिन्नभिन्न भएको गाडीका टुक्रा, रगतका टाटाहरु थिए । तस्बिरः एपीएफ...

सांसदहरुले प्रश्न गरे,‘भूपू राष्ट्रपतिको घर भाडा तिर्न नसक्ने सरकारलाई कसरी बलियो भन्ने ?’

२०७३ असार ६ गते १३:४९

काठमाण्डु, ६ असार-संसद्को सोमबारको विशेष समयमा बोल्ने प्रतिपक्ष दलका सांसदहरुले भूकम्प गएको १४ महिना बितिसक्दासमेत पुनःनिर्माणको अभियान सञ्चालन गर्न नसकेको भनी सरकारको सुस्त काम कारबाहीको आलोचना गरेका छन् । उनीहरुले पूर्ववर्ती सरकारले घोषणा गरेको राहत र सहयोग एकमुष्ट रुपमा वितरणको व्यवस्था गर्न माग गर्दै...

गाँजामाथिको प्रतिबन्ध हटाउनु पर्ने माग वैज्ञानिक रहेछ

२०७३ असार ६ गते १३:४८

काठमाण्डु, ४ असार– गाँजामा भएको रसायनिक यौगिक(क्यानविनोइड्स)का कारण यसको प्रभाव मानिसमा पर्छ । क्यानविनोइड्स अन्तरगत टेट्राहाइड्रोक्यानविनोल (टिएचसी) पनि पर्दछ । यो टिएचसी जस्ता चार सय वटा क्यानविनोइड्स गाँजामा हुन्छन् । सरल भाषामा बुझ्नु पर्दा गाँजामा झन्डै चार सय प्रकारका रसायन हुन्छन् । गाँजा सेवनबाट...

चट्याङ लागेर महिलाको मृत्यु

२०७३ असार ६ गते १३:४१

कञ्चनपुर, ६ असार – कञ्चनपुरको भीमदत्तनगरपालिका– ५ वनखेतकी २२ वर्षीया दिपा भट्टको चट्याङ लागेर मृत्यु भएको छ । धान रोपाइँ गरिरहेका बेला खेतमै उनलाई चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले जानकारी दिए । उनीसँगै रहेकी सोही ठाउँकी २५ वर्षीया...

काबुलमा १४ नेपालीको हत्या हुँदा यसरी रोइरहेको छ सारा विश्व

२०७३ असार ६ गते १३:३९

सोमबार बिहान अफगानिस्तानको काबुलमा भएको आत्मघाती हमलामा परी १४ नेपालीको मृत्यु भएको खबरले यतिबेला विश्व यसरी स्तब्ध बनेको छ ।...

इटहरीमा बन्ने भयो १५ करोडको भव्य बौद्ध गुम्बा

२०७३ असार ६ गते १३:३३

इटहरी, ६ असार – इटहरी उपमहानगरपालिका–७ को परिवर्तन टोलमा तामाङ समुदायको तारा सिनछेन छ्योलिङ गुम्बाको शिलान्यास गरिएको छ । करिब तीन कट्ठा जमिनको क्षेत्रमा १५ करोड रुपैयाँको लागतमा निर्माण हुने सो गुम्बा चार तले हुने बताइएको छ । ताराबहादुर तामाङले प्रदान गरेका डेढ कट्ठा...

केरुङ नाका झलमल्ल !

२०७३ असार ६ गते १३:३२

एजेन्सी– नेपाल–तिब्बत बीचको सीमानाका छेउमा रहेको केरुङमा चीनले जुल बिजुली स्टेशनको मर्मत गरेर बिजुली उत्पादन गरेको छ । गतवर्ष नेपालमा आएको विनाशकारी भूकम्पका कारण ध्वस्त भएको सो स्टेशनको मर्मतपछि चीनले पुनः विद्युत उत्पादन गरेको हो । विद्युत उत्पादनपछि केरुङ जिल्ला र केरुङ बस्ती लगायतका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us