सोलुखुम्बु जिल्लाको खुम्बुङ स्थित दिङबोचेमा हिउँ परिरहेको दृष्य । भारी हिमपातपछि यस क्षेत्रको जनजीवन चिसोले असर गरेको छ । तस्वीर : बुद्धवीर राई