सुकाइयो पिम्बहाल पोखरी

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १६:३३ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– ललितपुरमा रहेको पिम्बहाल पोखरीको सरसफाइका लागि सुकाइको छ । पोखरीमा रहेका माछा अन्यत्र स्थानान्तरण गरेर पोखरीको पानी सुकाएर हिलो निकाल्न सुरु गरीएको छ ।

अहिले पोखरीमा सफाइकर्मीहरू त्यहाँ जम्मा भएको हिलो बोरामा हालेर बाहिर फाल्न तयार अवस्थामा राखिएको छ । पिम्बहाल पोखरीलाई पिम्बाहा पुखु र पिम बहल पोखरी पनि भनिन्छ ।

यो एउटा कृत्रिम पोखरी हो। नेपाली लोककथा अनुसार यो पोखरी लाखे नामक राक्षसले बनाएको हो।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us