इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाण्डु टुडे २०८१ वैशाख १८ गते ६:२६ मा प्रकाशित

काठमाण्डु, १८ असोजइलाम क्षेत्र नम्बर मा एमाले उम्मेदवार सुहाङ नेम्वाङफराकिलो मतान्तरसहित विजयी भएका छन्

मंगलबार बिहान सकिएको मतगणनामा उनले २७ हजार सय ७२ मत पाए

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत ल्याए पहिचान पक्षधर  स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंहलिम्बू थेगिम ११४५७ मत पाएर तेस्रो भए रास्वपाका मिलन लिम्बू ५०५० मात्र मत प्राप्त गरी चौथो भए शविबार भएको मतगानमाइलाम मा जम्मा ६९२८७ मत खसेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us