एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १२:०० मा प्रकाशित

 

काठमाण्डु, ५ वैशाख– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ गरेका छन । लामालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाण्डु उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिएका छन ।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार रहेका थिए उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us