काठमाण्डु– बंगलादेशमा जारी एसिया कप अन्तर्गत मंगलबार साँझ भारत र श्रीलंकाबीच खेल हुँदैछ । दुई खेल जितेको भारत श्रीलंकालाई हराउँदै फाइनलमा जाने तयारीका साथ मैदान उत्रने छ भने यसअघि बंगलादेशसँग पराजित श्रीलंका भारतलाई हराउँदै फाइनल यात्रा कायम राख्ने दाउँमा हुनेछ । भारतको खेल...
काठमाण्डु, १८ फागुन– नेपाली फुटबल टोलीका तीन खेलाडी स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडमा अनुबन्धित भएका छन् । नेपाली राष्ट्रिय टोलीका विमल घर्तीमगर, अन्जन विष्ट र अनन्त तामाङ आफ्नो क्लबमा अनुबन्धित भएको मार्बेलाले सोमबार औपचारिक घोषणा गरेको हो । सन् २०१६ को युनाइटेड टुर...
एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले भारतीय क्रिकेटर विराट कोहलीलाई कारबाही गरेको छ । एसिया कपअन्तर्गत शनिबार भएको भारत र पाकिस्तानबीचको खे कोहलीले अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आइसिसीले कारबाहीस्वरुप उनलाई जरिवाना तिराउने निर्णय गरको हो । जसअनुसार उनले म्याच रकमको ३० प्रतिशत जरिवाना तिर्नुपर्नेछ...
काठमाण्डु, १७ फागुन – बंगलादेशमा जारी एसियाकप टि–ट्वान्टी क्रिकेटमा आयोजक बंगलादेशले श्रीलंकालाई २३ रनले पराजित गरेको छ । १ सय ४७ रनको लक्ष्यसहित मैदान ओर्लेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउंदै १ सय २४ रनमात्र जोड्न सक्यो । श्रीलंकाका लागि दिनेश चण्डिमलले सर्वाधिक...
एजेन्सी, १६ फागुन– क्यापिटल वान कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको खेलमा सिटीले लिभरपुललाई टाइब्रेकरमा तीन–एक गोलले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ४९औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई अग्रता...
काठमाण्डु, १६ फागुन-प्रथम रुस्लान ट्वेन्टी ट्वेन्टी क्रिकेट कप प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ । काठमाण्डु क्रिकेट सेन्टरको आयोजनामा शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उक्त प्रतियोगितामा हिमालयन क्रिकेट एकेडेमीले लर्ड बुद्ध क्रिकेट क्लबलाई ५४ रनको ठूलो अन्तरले पराजित गर्दै...
काठमाण्डु, १६ फागुन– एसिया कप टि–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । शनिबार राति. सम्पन्न लो स्कोरिङ म्याचमा भारतले पाकिस्तानमाथि संघर्षपूर्ण जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको पाकिस्तान १७ दशमलव तीन ओभरमा ८३ रनमा समेटिएको थियो । पाकिस्तानको इनिङ...
पोखरा, १५ फागुन- नेपाल हवाई खेलकुद संस्थाको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा शनिबारदेखि पोखराको सराङकोटमा प्याराग्लाइडिङ प्रिवल्र्डकप सुरु भएको छ । खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले आयोजित सो प्रतियोगितामा २५ राष्ट्रका १०० प्याराग्लाइडिङ पाइलटको सहभागिता छ...
एजेन्सी, १५ फागुन– एसिया कप क्रिकेटमा बंगलादेशले संयुक्त अरब इमिरेट्लाई ५१ रनले पराजित गरेको छ । बंगलदेशको श्रीपुर रंगशालामा भएको खेलमा आयोजक बंगलदेशले युएइलाई ५१ रनले पराजित गरेको हो । टस जितेर फिल्डीङ रोजेको युएइले बंगलादेशलाई १ सय ३३ रनमा रोकेको थियो । एक...
एजेन्सी, फागुन १५– अन्तर्राष्ट्रिय फुटबल महासंघ ( फिफा)को अध्यक्षमा स्विटरल्यान्डका जिआनी इन्फैन्टीनो चुनिएका छन । शुक्रबार राति ज्युरिखमा भएको मतदानमा अन्य तीन उम्मेदवारलाई पछि पार्दै जिआनी फिफा अध्यक्ष बन्न सफल भएका हुन । दोस्रो चरणमा भएको मतदानमा जानी ११५ मत ल्याउँदै बिजयी भए ।...
काठमाण्डु, १४ फागुन-प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब ‘ए’ ले उचालेको छ । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्ड हलमा आज भएको फाइनल खेलमा आर्मी ए ले नेपाल प्रहरी क्लबलाई २५–१९, २५–१३ र २५–२१ बट सोझै...
पोखरा, १४ फागुन – नेपाल तेक्वान्दो सङ्घ र कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजना तथा विश्व तेक्वान्दो मुख्यालय दक्षिण कोरियाको सहयोगमा पहिलोपटक पोखरा वल्र्ड तेक्वान्दो हानमादाङ २०१६ हुने भएको छ । खेलको जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष एवम्...