काठमाण्डु, १० फागुन– नेपाल आर्मीका नवयुग श्रेष्ठ र विकेश कुथु सोमबार विराटनगरमा जारी विराट गोल्डकपमा सोमबार सहभागी हुँदैछन् । फागुन ६ गतेदेखि सुरु भएको विराट गोल्डकपको क्वाटरफाइनलमा आर्मीका यी चर्चीत खेलाडी नेपाल आर्मीको तर्फबाट सशस्त्र प्रहरी बलको विभागीय टिमसँग भिड्न लागेका हुन् । नवयुग...
काठमाण्डु, ९ फागुन– नेपाल खेल क्षेत्रमार्फत वश्वसामू चिचिदै गएको छ । त्यसमा पनि नेपाली क्रिकेट क्षेत्रले निकै फड्को मारेको छ । पछिल्ला वर्षहरुमा क्रिकेटको एक भविष्य नेपाल पनि हो है भन्ने सन्देश दिन नेपाल अन्तर्राष्ट्रिय समुदाय समक्ष सफल भएको छ । यस्तोमा नेपाली क्रिकेटका...
भारतमा सम्पन्न साग प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा भारतलाई हराएर स्वर्ग जितेको नेपालको राष्ट्रियगान बज्दाबज्दै भारतले रोकेको विषयले निकै चर्चा पाएको छ । यदी कसरी रोकेको हो थाहा छेन भने हेर्नुस् यो भिडियो ।...
पोखरा, ६ फागुन – नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यही फागुन १५ देखि २२ गतेसम्म पोखरामा प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगिता आयोजना गरिने भएको छ । मनोरञ्जनात्मक एवम् साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा नेपालसहित...
झापा, ५ फागुन – तेइस वर्षपछि नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीले आज दिउँसो पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भब्य स्वागत तथा सम्मान पाएको छ । भारतको गुवाहाटीबाट सोझै नेपाल प्रवेशद्वार आएका विजेता फुटबल खेलाडी र प्रशिक्षकलाई मेची...
काठमाण्डु, ५ फागुन– १२ औ दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको नेपाली टोली बुधबार दिउँसो चार बजे नेपाल आइपुग्दैछ । उनीहरुको भव्य स्वागत गर्ने तयारी पनि भइरहेको छ । नेपाली टोलीलाई सशस्त्र प्रहरीले पञ्चेबाजा बजाएर स्वागत गर्ने छ भने नेपाली सेनाको गाडीमा राखेर...
काठमाण्डु, ४ फागुन– सोमबार नेपालले साग फुटबलको फाइनलमा आयोजक भारतलाई हराएसँगै सामाजिक संजालमा त्यसको चर्चा श्वात्तै चुलिएको छ । त्यसै क्रममा फेसबुक र ट्वीटरमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाल र भारतबीचको खेल हेरिरहेको तस्बिर निकै भाइरल बनेको छ । धेरैले आश्चर्य मान्दै सो तस्बिर...
काठमाण्डु, ४ फागुन – फुटबलबारे एउटा चर्चित भनाइ छ, ‘महिला धेरै कारणले रुन्छन्, तर पुरुष मात्र फुटबलका कारणले रुन्छन् ।’ यो भनाइ सोमबार नेपालले भारतलाई हराउँदै २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेपछि थप पुष्टि भयो । त्यहाँ हार्ने र जित्ने दुवै खेलाडीका...
काठमाण्डु, ४ फागुन– पछिल्लो माघ र फागुन महिनामा सम्पन्न फुटबल प्रतियोगितामा नेपालले दुई अन्तर्राष्ट्रिय उपाधि जित्यो । नेपाली फुटबलमा देखिएको लामो समयदेखिको उपाधिको खडेरी टार्दै पाएको यस सफलताको नाइके महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई भन्दै सामाजिक संजालमा उनलाई लाखौँ नेपालीले धन्यावाद दिएका...
काठमाण्डु, ४ फागुन– तत्कालिन विश्व फुटबलका सर्वोच्च व्यक्ति जोसेफ सेप ब्लाटर २०६८ फागुन २५ गते काठमाण्डु आएका थिए । ब्लाटरले नेपालमा भएको निकै महत्वपूर्ण प्रतियोतिको उद्घाटन मात्र गरेनन् नेपाल र प्यालेस्टाइनबीचको खेल लाइभ समेत हेरे । खेल हेरेपछि उनले प्रतिक्रिया दिने क्रममा भने, ‘मैलै...
नेपालले २३ बर्षपछि साग खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण जित्यो । हिजोको दिन प्रत्येक नेपाली जो मुटुभित्र नेपालको माया साचेर बसेका छन् तिनीहरुको लागी एेतिहासिक दिन साबित भयो । प्रत्येक नेपालीहरु खुशीले गद्गगद छन् । प्रत्येक चोटि भारत सँगको हारले दुःखी भएर मनभित्र जम्मा...
काठमाण्डु, ३ फागुन–नेपालले साग फुटबलमा २३ वर्षपछि स्वर्ण पदक जितेको छ । उसकै घरेलु मैदानमा सोमबार भएको फाइनल खेलमा भारतलाई २–१ ले हराउँदै उपाधि चुमेको हो । नेपालले यसअघि सन् १९९३ मा स्वर्ण जितेको थियो । खेलको ३१ औं मिनेटमा भारतले पेनाल्टी गोलबाट...