मोरङ, १४ फागुन–हालै सम्पन्न साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट पहिलोपटक सात लाख ३४ हजार प्रदान गरिएको छ । विराट गोल्डकप आयोजक समितिका संयोजक राजेन्द्र राउतले बिहीबार बेलुका एक समारोहका बीच एन्फाका महासचिब धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजङग शाहीलाई सो रकम हस्तान्तरण गरेका...
काठमाण्डु, १४ फागुन– लमजुङमा खेलाडी सवार जीप बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरबजार नगरपालिका –४ का २६ वर्षीय स्मरण गुरुङ छन् । घटनामा २० जना घाइते भएका छन् । लमजुङको गहतेमा आयोजित फुटबलमा सहभागी भएर फर्किएको फुटबल...
काठमाण्डु, १४ फागुन– बंगलादेशमा जारी एसिया कप टि–ट्वान्टी क्रिकेटमा श्रीलंकाले बिजयी सुरुवात गरेको छ । बिहीबार रा ति सम्पन्न खेलमा श्रीलंकाले आफूभन्दा कमजोर युएइलाई १४ रनले पराजित ग¥यो । टस हार्दै पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो...
एजेन्सी– बिश्व फुटबल महासंघ फिफामा नयाँ नेतृत्वका लागि शुक्रबार मतदान हुँदैछ । स्विटजरल्याण्डमा हुने निर्वाचनमा मतदानका लागि २०७ मुलुकका प्रतिनिधि जुरिच पुगिसकेका छन् । फिफा अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन । फिफाको नियम अनुसार बिजेता घोषणा गर्न बिभिन्न चरणमा मतदान हुने गर्दछ...
काठमाण्डु, १३ फागुन– काठमाण्डु क्रिकेट सेन्टरको आयोजनामा यही फागुन १५ गतेदेखि राजधानीमा प्रथम रुस्लान ट्वेन्टी ट्वेन्टी क्रिकेट कप प्रतियोगिता सञ्चालन हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्ने बिहीबार आयोजित पत्रकारसम्मेलनमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले...
मारङ, ११ फागुन– मनाङ मस्याङदी क्लबलाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्बल विराटनगरमा जारी चौथो विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल एक÷एक गोलको बराबरीमा रोकिएपछि २० मिनेट थप गरिएको थियो तर थप...
काठमाण्डु, ११ फागुन-भारतमा हालै सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नेपाल जुडो सङ्घले नगदसहित सम्मान गरेको छ । ा यहाँ मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले नगदसहित सम्मान गर्नुभएको हो । जसमा...
काठमाण्डु, ११ फागुन– मलेसिया फुटबल संघले नेपालको राष्ट्रिय फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि मलेसिया आउन निम्तो दिएको छ । नेपालको दुई वर्षसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नरहेको स्थितिमा आगामी मार्च २९ का दिन आह्वान गरिएको यस प्रतियोगिता नेपालका लागि महत्वपूर्ण हुनेछ । मलेसियाको निम्तोको आधिकारिक...
काठमाण्डु, १० फागुन-‘प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब ‘ए’ले दुवै खेलमा जित हात पारेको छ । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्ड हलमा सोमबार बिहान भएको खेलमा आर्मी ‘ए’ले मध्यपश्चिमाञ्चल भलिबल टोलीमाथि विजय हात पा¥यो...
काठमाण्डु, १० फागुन– २३ वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ । एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएका हुन् । यो कुनै प्रतिबन्ध भने होइन...
काठमाण्डु, १० फागुन – तेस्रो नवोदित विद्याकुञ्ज अन्तरविद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि निम्स स्कुलले हात पारेको छ । प्रजातन्त्र दिवसको अवसरमा यही फागुन ७ देखि १० गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा हेल्पलेस होम चिल्ड्रेन एकेडेमी (एचएचसिए) स्कुललाई पाँच स्कोरले हराउँदै उक्त उपाधि हात पारेको हो...
काठमाण्डु, १० फागुन – भारतको लखनउमा भएको चौथो अन्धा तथा बहिरा राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपालका मनोज भट्ट र आदित्य शेर्पाले रजत पदक हात पारेका छन् । भट्टले ७३ केजी तौल समूहमा तेलाङगनाका आर शिवलाई र शेर्पाले ६० केजी तौल समूहमा दिल्लीका गौतम कुमार तथा...