रंग-तरङ

मोति जयन्तको अवसरमा अन्तर्राष्ट्रिय गजल महोत्सव हुने

२०७२ भदौ १४ गते १४:५७

काठमाण्डु, १४ भदौ – नेपाल प्रज्ञा प्रतिष्ठान र अनाम मण्डलीको संयुक्त आयोजनामा आगामी भदौ २६ गते राजधानीमा प्रथम अन्तर्राष्ट्रिय गजल सम्मेलन हुने भएको छ । युवा कवि एवम आदी गजलकार मोतीराम भट्टको १५० औ जन्मजयन्तीको अवसर पारेर नेपाल, भारत, बंगलादेश, पाकिस्तान र भुटानका गजलकारहरुले...

नेपाली फिल्मको कमाल, फिल्म हल प्याकको प्याक, टिकट नपाएर दर्शक निराश

२०७२ भदौ १४ गते १२:३६

काठमाण्डु, १५ भदौ– लामो समयदेखि खासै राम्रो व्यापार गर्न नसकेको नेपाली फिल्मले भूकम्पपछि भने केही राहत महसुस गरेको छ । हलमा प्रदर्शनरत तीन फिल्म ‘होस्टेल रिटन्र्स’, ‘रेशम फिलिली’ र ‘भैरव’ ले एकैसाथ राम्रो कमाई गरिरहेका छन् । निखिल उप्रेतीको कम ब्याक फिल्म भैरवले तीन...

चलिरहेको कारमा यौन सम्पर्क गर्दा…

२०७२ भदौ १३ गते १६:३८

एजेन्सी– मिनेश पबैत नामक एक युवकलाई चलिरहेको गाडिमा आफ्नो प्रेमिकासँग सेक्स गर्नु महंगो सावित भएको छ । जसका कारण उनको बिएमडब्लु कार दुर्घटना हुन पुगेको छ । दुर्घटनामा प्रेमिका लिसा वाटलिंगको मृत्यु भएको छ । यसै विषयलाई लिएर भारतीय मूलका मिनेशलाई ब्रिदेनमा सात वर्षको...

तीज उत्सबमा सहभागि हुन रेखा थापासहितका कलाकार युएई जाने

२०७२ भदौ १३ गते १२:००

युएई– नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसर पारेर यूएईमा हुन गइरहेको ‘तीज उत्सब’ कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट चर्चित अभिनेत्री रेखा थापासहित केही कलाकार युएई जाने भएका छन् । आउदो सेप्टेम्बर ४ सरजाह र सेप्टेम्बर ११ का दिन फुजैराहमा हुने कार्यक्रममा अभिनेता श्याम...

नेपाली फिल्म चल्छ भन्ने संकेतः निखिलको भैरवले दुई दिनमा एक करोड कमायो

२०७२ भदौ १३ गते ११:३७

काठमाण्डु, १३ भदौ– रिलिज अघि नै निकै चर्चा कमाएको नेपाली एकसन फिल्म ‘भैरव’ ले रिलिज भएको दुई दिनमै करिब एक करोडको ब्यापार गरेको छ । लामो समयपछि आफ्नै फिल्म लिएर आएका निखिलको फिल्मले यतिबेला गरेको ब्यापारले नेपाली पिल्मको पनि बजार छ है भन्ने संकेत...

आफुले बनाएको नमुना बस्ती देखाउँदै यस्तो सल्लाह दिए धुर्मुस र सुन्तलीले

२०७२ भदौ १२ गते २०:२१

बनेपा, १२ भदौ-पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले शनिबार काभ्रेपलाञ्चोकमा स्थापना भएको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्तीबारे जानकारी लिएका छन् ।   पाँचखाल नगरपालिका–१६ मा रहेको सो बस्तीको अवधारणा, ढाँचा, बनावट र निर्माण सामग्री आदिबारे जानकारी लिँदै उनले भौगोलिक बनावटका आधारमा सो नमुना...

थारू भाषाको लघु चलचित्र ‘लाज’ कोरियामा

२०७२ भदौ ११ गते १३:५७

देउखुरी, ११ भदौ– थारू जातिको कला, संस्कृति संगसंगै मुक्त कमैयाँ र उनीहरुका नाममा गरिने राजनीतिलाई विषयवस्तु बनाई निर्माण गरिएको लघु चलचित्र ‘लाज’ कोरियामा हुने ‘बुसान इन्टरनेशनल फिल्म फेष्टिभल–२०१५’ मा प्रदर्शनका लागि छनोटमा परेको छ । एसियाकै सबैभन्दा ठूलो मानिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्वका ७५...

फिल्म ‘लाज’ र ‘कालो पोथी’ अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनोट

२०७२ भदौ ११ गते १२:५५

काठमाण्डु, ११ भदौ– सुसन प्रजापति निर्देशन रहेको छोटो फिल्म ‘लाज’ र मीनबहादुर भामद्वारा निर्देशित ‘कालो पोथी’ कोरियामा हुन लागेको २० औं बुसान अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ ।   मुक्त कमैयाका विषयमा बनेको यस फिल्म लाजमा छविलाल कोपिला लगाएतकाको मुख्य भस्मिका रहेको छ...

बाफ रे बाफ कंगनाको सेक्सी इमरानसँग २४ घण्टा चुम्बन !

२०७२ भदौ ११ गते १२:११

एजेन्सी– फिल्ममा आजभोली चुम्बनका दृश्य सामान्य मानिन्छ । तर, हामीले हेर्दा फिल्ममा दृश्य जति सामान्य हुन्छ भित्रबाट त्यति नै गाह्रो पनि । त्यसैले पनि होला एक फिल्ममा चुम्बनको दृश्यका लागि २४ घण्टा चुम्बन गरेको समाचार बाहिर आएको छ । बलिउडका सेक्सी हिरो मानिने इमरान...

छोरीको पीडामा तड्पिदै ऐश्वर्या राय (हेरौँ भिडियो)

२०७२ भदौ १० गते १४:४८

एजेन्सी–बलिउड नायिका ऐश्वर्या रायको कमब्याक फिल्म ‘जब्बा’ को ट्रेलर सार्वजनिक भएसँगै यसले चर्चा पाउन थालेको छ । एक्सनप्रधान फिल्म ‘जब्बा’ मा ऐश्वर्या एक आमा र वकिलको रुपमा देखिएकी छन् भने अभिनेता इरफान खान प्रहरी अफिसरको भूमिकामा छन् । छोरी आराध्यालाई जन्म दिएपछिको पहिलो फिल्म...

‘रुन्चे’ अभिनेता बन्दै स्टार आमिर खान

२०७२ भदौ ९ गते १६:३७

एजेन्सी–आफ्नो टेलिभिजन सो ‘सत्यमव जयते’ मा पटक–पटक आँशु झारेका भारतीय अभिनेत्रा आमिर खानले पछिल्लो समय सलमान खानको बजरंगी भाइजान हेरेर रोए । बलिउडमा उनको रुवाईले निकै चर्चा पायो । आफू पनि फिल्ममा खेल्ने र फिल्मी दुनियामा पटक–पटक नक्कली आँशु झार्ने आमिर साच्चिकै कति रुन्चे...

मलेसियाको डान्स बारमा नेपाली युवती पक्राउ

२०७२ भदौ ९ गते १२:५९

मलेसिया– मलेसियाको क्वालालम्पुरस्थित एक डान्स बारमा यौनजन्य कृयाकलाप गरेको आरोपमा तीन नेपाली युवती सहित १३ जना पक्राउ युवती परेका छन् । उनीहरूलार्इ मलेसियाको अध्यागमनले मंगलबार बारमा छापा मारी पक्राउ गरेको हो । नेपाली युवतीसहित चार भारतीय र दुर्इ बंगलादेशी युवती पनि पक्राउ परेका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us