रंग-तरङ

महिलाले किन राख्नु पर्छ आफूसँगै कन्डम ? (हेरौँ भिडियो)

२०७२ भदौ १८ गते १७:०९

एजेन्सी– भिडियोमा सुरक्षित यौन सम्पर्कलाई लिएर केनभास फिल्म्सले केही कुरा जानकारी दिन खोजेको छ । कन्डमको बारेमा तयार पारिएको भिडियोमा हरेक मानिसलाई कन्डम गोजिमा राख्नु आवश्यक भएको चेतना दिन खाजिएको छ । यसले पुरुषका लागिमात्र नभएर कन्डम महिलाका लागि पनि उत्तिकै महत्वपूर्ण भएको संदेश...

शाहरुखले मोदी, आमिर, सलमानलाई पछारे तर अमिताभलाई सकेनन्

२०७२ भदौ १८ गते १६:३८

एजेन्सी– बलिउड सुपरस्टार शाहरुक खानले भारतीय भ्रधानमन्त्री नरेन्द्र मोदी, अर्का स्टार सलमान खान र आमिर खानलाई पछि पारेका छन् । उनले निकै चर्चित सामाजिक संजाल ट्वीटरमा उनीहरुलाई पछारेका हुन् । साहरुखलाई हाल ट्वीटरमा १५ मिलियन अर्थात एक करोड ५० लाखले फ्लो गरिरहेका छन् ।...

सनी लियोनका कारण बलात्कारका घटना बढे भन्नेलाई उनको यस्तो जवाफ

२०७२ भदौ १८ गते १३:३७

एजेन्सी– पछिल्लो समय सीपीआई सीनियर लिडर अतुल अञ्जानले गरेको टिप्पणीमा बलिउड अभिनेत्री सनी लियोनले कडा प्रतिक्रिया दिएकी छन् । पूर्व पोर्न स्टार लियोनका बारेमा अतुलले एक कार्यक्रममा देशमा भैरहेको बलात्कारको घटनाको पछाडि उनी जिम्मेवार भएको बताएका थिए । यसैको जवाफमा लियोनले ट्वीटरमा ट्वीट गर्दै...

यस्ता छन् नियमित यौन सम्पर्कका फाइदा

२०७२ भदौ १७ गते १६:४७

एजेन्सी– सेक्सले शारीरिक सुख प्रदान गर्ने र सृष्टिलाई निरन्तरता दिने काम गर्छ । तर, यसले मानिसलाई स्वस्थ र दीर्घायु बनाउन पनि सहयोग गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । यस्ता छन् नियमित यौन सम्पर्कका फाइदा राम्रो एक्सरसाइज: सेक्स शारीरिक क्रिया हो । सेक्सका क्रममा...

रणवीर र क्याटरिनाको सम्बन्धमा खलबल गन्ध

२०७२ भदौ १७ गते १२:५८

एजेन्सी– बलिउडका दुई चर्चित प्रेमि प्रेमिका रणवीर कपुर र क्याटरिना कैफबीचमा गडबडी चलेको समाचार आएको छ । भारतीय संचार माध्यमका अनुसार हालै रणवीरले एक शो को आयोजना गरेका थिए । तर, सबैको आशालाई तुषरापात गर्दै क्याटरिना शोमा आइन् । रणवीरको शो भन्दा क्याटरिनालाई साथीसँग...

लमहीकी पुजा मिस प्लस टु प्रतिस्पर्धामा

२०७२ भदौ १७ गते ९:३०

लमही,१७ भदौ– लमही–११ की पुजा लामा मिस प्लस टुको प्रतिस्पर्धामा पुगेकी छिन् । वन्दना कला केन्द्रले आयोजना गरेको मिस प्लस टुको उपाधि जित्न पुजाले सबैमा आग्रह गरेकी छिन् । उनले आफूलाई मोबाइलबाट एसएमएस गरेर भोट दिन सकिने जानकारी दिइन् । त्यसका लागि मोबाइलको म्यासेज...

हेरौँ यसरी शूट भएको थियो बाहुबलीको शानदार सीन

२०७२ भदौ १६ गते १६:३४

एजेन्सी– कमाईको हिसाबले निकै सफल फिल्मका रुपमा आफ्नो स्थान बनाएको बाहुबलीको निकै शानदार भिडियो यतिबेला सामाजिक संजालमा भाइरहल बनेको छ । ‘भिजुअल इफेक्ट’ निकै शानदार भएका कारण बाहुबलीले चारैतिर चर्चा पाएको थियो । फिलममा भिजुअल इफेक्ट दिने कंपनी मकुता वीएफएक्सले यूट्यूबमा फिल्मको भिडियो राखेको...

सलमानसँग बलिउडमा नयाँ सुन्दरी, को हुन् त उनी ?

२०७२ भदौ १६ गते १३:१६

एजेन्सी– सलमान खानको मख्य भूमिका रहेको फिल्मबाट पाकिस्तानकी एक सुन्दरीले बलिउडमा प्रवेश गर्ने भएकी छन् । नायिका मावर होकेनले राधिका रावको निर्देशनमा बन्न लागेको ‘सनम तेरी कसम’ नामक फिल्मबाट बी टाउनमा उनी बलिउड प्रवेश गर्न लागेकी हुन् । मावरले फिल्मबारे आफूले धेरै बताउन नचाहने...

विश्वको सबैभन्दा ठूलो लिंग भएको ब्यक्तिको यस्तो छ बयान

२०७२ भदौ १५ गते १८:३९

एजेन्सी– एक ब्यक्तिले आफूसँग विश्वको सबैभन्दा ठूलो लिंग भएको दाबी गरेका छन् । जसका कारण उनको जिन्दगी दिनप्रतिदिन नर्क बन्दै गएको उनले बताएका छन् । ५२ वर्षीय रोबर्टो एस्कावनवेलल कबरेराले मेक्सिकोको अखबार ‘बैगार्डिया’ सँग कुरा गर्दै उनले आफ्नो लिंगका कारण आफूले कुनै पनि काम...

‘टिन स्टार नेपाल–२०१५’ मा अडिसनसँगै फोटोसूट

२०७२ भदौ १५ गते १३:५६

अध्ययनसँगै बालबालिकामा भएको खास प्रतिभालाई कदर गराउन मर्निङ ग्लोरीले ‘टिन स्टार नेपाल–२०१५’ को आयोजना गरेको छ । ललितपुर कुमारीपाटी ‘आइला लञ्च’ मा ‘टिन स्टार नेपाल–२०१५’ को पहिलो अडिसनसँगै फोटोसुट पनि सम्पन्न भएको छ । पहिलो अडिसन र फोटोसुट सोचेको भन्दा बढी राम्रा बालबालिकाहरुको सहभागीता...

यी हुन् यौन सम्पर्क अगाडि खान नहुने ६ खानेकुरा

२०७२ भदौ १५ गते १२:४६

काठमाण्डु– यौनशक्ति बढाउन खानुपर्ने चिजको बारेमा सबै जानकार हुन्छन् । तर, यस्ता चिज खाँदा यौन सन्तुष्टीमा कमी ल्याउन सक्छ भन्ने कुराको कमैलाई जानकारी हुन सक्छ । आउनुहोस्, थाहा पाई राखौं यौनसम्पर्क गर्नु अगाडी खान नहुने चिजहरु । बीन्सः गेडागुडी सजिलै नपच्ने हुनाले यौनसम्पर्क बेलामा...

कस्ले राख्यो नायक अमिताभको ट्वीटरमा अश्लिल भिडियो ?

२०७२ भदौ १४ गते १७:०४

एजेन्सी– करिब १७ मिलियनले फ्लो गरेको बलिउडका चर्चित नायक अमिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याग गरेर अश्लिल भिडियो पोस्ट गरिएको छ । उनले आफ्नो ट्वीटर एकाउन्टमा कसैले आपत्तिजनक भिडियो पोस्ट गरेको जानकारी दिए । साथै उनले यो आफूलाई आवश्यक नरहेको र यस्ता ह्याकरलाई प्रहरीले कारबाही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us