महिलाले किन राख्नु पर्छ आफूसँगै कन्डम ? (हेरौँ भिडियो)

काठमाण्डु टुडे २०७२ भदौ १८ गते १७:०९ मा प्रकाशित

एजेन्सी– भिडियोमा सुरक्षित यौन सम्पर्कलाई लिएर केनभास फिल्म्सले केही कुरा जानकारी दिन खोजेको छ । कन्डमको बारेमा तयार पारिएको भिडियोमा हरेक मानिसलाई कन्डम गोजिमा राख्नु आवश्यक भएको चेतना दिन खाजिएको छ । यसले पुरुषका लागिमात्र नभएर कन्डम महिलाका लागि पनि उत्तिकै महत्वपूर्ण भएको संदेश दिन खोजेको छ । यदी महिलाले यसबारे सोच्ने हो भने भविष्यमा हसन आउने विभिन्न खाले समस्याबाट छुटकारा पाउन सकिने यसमा देखाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us