रंग-तरङ

हिन्दी फिल्मलाई रुवाउने नेपाली फिल्म ‘होस्टेल रिटन्र्स्’

२०७२ भदौ ९ गते १२:१८

काठमाण्डु, ९ भदौ– दुर्गिस ब्यानरको पछिल्लो चलचित्र ‘होस्टेल रिटन्र्स्’ले प्रदर्शनको चौथो दिनमै नाफा दिलाएको छ । सोमबारसम्म सबै लगानी उठाएको यस चलचित्रले मंगलबारदेखी नै निर्मातालाई मुनाफा दिलाएको हो । युवा पुस्ता लक्षित चलचित्र ‘होस्टेल रिटन्र्स् प्रदर्शनको चार दिनमै एक करोड माथिको व्यापार गरेर निर्मातालाई...

यसरी पत्ता लगाउन सकिन्छ महिलाको स्वभाव

२०७२ भदौ ७ गते १३:१६

एजेन्सी– महिलाको स्वभावका बारेमा विभिन्न थरीका अनुसन्धानहरु आउने गर्छन् । तर, जुन अनुसन्धानका बारेमा हामी तपाईलाई भन्न गइरहेका छौँ यो कुरा तपाईलाई थाहा नहुन पनि सक्छ । हालै आएको एक अनुसन्धानको नतिजाले महिलाको ब्रा लगाउने तरिकाले उसको व्यक्तित्वबारे थाहा हुने बताएको छ । पढौँ...

केटाहरुसँग घुम्नु डुल्नु भनेको समय बर्बाद गर्नुमात्र हो : सलमा हायक

२०७२ भदौ ६ गते १६:३४

एजेन्सी–अभिनेतृ सलमा हायकले हेनरी पिनाल्टसँग विवाहको प्रस्ताव दुई पटकसम्म अस्वीकार गरेकी थिइन् । किनभने उनलाई विवाहदेखि एकदमै डर लग्दथ्यो । सगाइको दुइ वर्षपछि ४८ वर्षीया यी अभिनेतृले २००९ मा पिनाल्टसँग विवाह गरेकी हुन् । विवाहका लागि पिनाल्टले तीन पठकसम्म उनीसँग प्रस्ताव राख्नुपरेको थियो ।...

के कुरासँग यतिधेरै डराउँछिन् प्रियंका ?

२०७२ भदौ ६ गते १६:२२

एजेन्सी–मनोरञ्जनको सबै क्षेत्रमा सफता प्राप्त गरेकी नायिका प्रियंका चोपडालाई निर्देशन गर्न भने डर लाग्ने बताएकी छन् । हिट म्युजिक भिडिोको फिल्म तथा अन्तर्राष्ट्रिय टिभी सिरिज क्वाँटीमा अभिनय गरे पनि आफूलाई निर्देशन गर्न भनेपछि डर लाग्ने प्रियंकाले बताएकी छन् । पछिल्लो समय टिभी सिरिजको सुटिङमा...

ऋषि धमलाको दबाबपछि दीपकराजले गरे दीपाश्रीसँग बिहेको मिति ‘फिक्स’

२०७२ भदौ ६ गते १२:५६

काठमाण्डु, ६ साउन– नेपाली टेलिश्रृखला क्षेत्रमा चर्चित नाम हो दीपकराज गिरी र दिपा श्री निरौला । विशेषगरी करिब एक दशकदेखि हास्य टेलिश्रृखला ‘तितो सत्य’ मा धेरैले मन पराएको जोडि पनि हो यी दुईको । बेलाबेलामा यी दुबैलाई लिएर सामाजिक सजालमा विभिन्न टिका–टीप्पणी पनि हुने...

आलिया भन्छिन्, ‘कलाकारका लागि हरेक फिल्म फरक हुनुपर्छ’

२०७२ भदौ ६ गते १२:०९

एजेन्सी–नायिका आलिया भट्टले कलाकाहरुले हरेक फिल्ममा फरक भूमिकामा देखिनुपर्ने बताएकी छन् । २२ वर्षीय नायिका अलियाले एक कार्यक्रममा संवाददाताहरुसँग भनिन् कलाकार जीवन्त बन्नका लागि फरक फरक भूमिकामा देखिनुपर्न बताएकी हुन् । आफू अहिले त्यसैको अभ्यासमा रहेको भन्दै उनले भनिन, ‘उड्ता पन्जावका लागि मैले तौल...

किन कार्यक्रम बीचैमा छाडेर बाहिरिइन् शबाना आजमी ?

२०७२ भदौ ५ गते १७:४३

एजेन्सी–बलिउडकी फरक धारकी चर्चित नायिका शबाना आजमी हालै एक अवार्ड शो कार्यक्रम बीचमै छाडेर बाहिरिएकी छन् । वस्तवमा शबानामाथि उनको उमेरलाई लिएर भएको कमेन्टका कारण उनी रिसाएर कार्यक्रम बीचैमा छाडेर बाहिरिएकी हुन् । बिहीबार गुण्डगाउँमा एनआसी चेम्बर्स अफ कमर्सको कार्यक्रममा सहभागी भएकी थिइन् ।...

यी मोडल भन्छिन्, ‘ममाथि बलात्कार भयो’

२०७२ भदौ ४ गते १७:४३

एजेन्सी–टेलिभिजनमा सधैं विवादमा आउन रुचाउने मोडलले हालै फेरि एउटा विवादास्पद र आश्चर्यजनक खुलासा गरेकी छन् । पछिल्लो केही समय चर्चा बाहिर रहेकी यी मोडलले आफू नोएडाको एक गेस्ट हाउसमा बलात्कारको शिकार भएको बताएकी छन् । बिग बोस–५ मा सहभागी भएर चर्चामा आएकी मोडल पूजा...

प्रेमिकासँग ५० रुपैयाँ बोकेर युएन पार्क जाँदा यो हालत (हेरौँ भिडियो)

२०७२ भदौ ४ गते १६:२६

हामीले प्राय सुन्दै र भोग्दै आएको कुरा हो जब मानिसहरु प्रेममा पर्छन् तब उनीहरु पागल नै बन्छन् । आजभोली त मायालाई पैसासँग जोडेर दाँज्न थालिएको छ । पैसा भए माया नभए माया न साया भन्ने बाक्य हामी प्राय सुनिरहन्छौँ । हामीले आज त्यस्तै एउटा...

गायिका ब्रिटनी पनि बनिन् राधे माता कि ‘फ्यान’ !

२०७२ भदौ ३ गते १७:५८

एजेन्सी–विवादका कारण चर्चामा रहेकी राधे माताको प्रशंसकको सूचीमा हलिउडकी गायिका ब्रिटनी स्पियर्सको नाम पनि जोडिएको छ । अहिलेसम्म सुभास घइ, ऋषि कपुर, सोनु निगम लगायतका कलाकारले राधेको समर्थन गरिसकेका छन् । अहिलेराधे माताको ट्वीटरमा ब्रिटनीले फ्लो गरेपछि यसले हलचल मच्चाएको हो । यस ट्वीटरमा...

रातको समयमा गर्न नहुने यी दुई कुरा

२०७२ भदौ ३ गते १३:२०

एजेन्सी– हाम्रो सफलताको पछि सकारात्मक र नकारात्मक पक्षको प्रभाव हुने गर्छ । यदी हाम्रो वरिपरी नकारात्मक पक्षको प्रभाव हुने हो भने त्यसले हामे सफलतामा पनि त्यति नै प्रभाव पार्दछ । हामी सुत्ने क्रममा भूलवस यस्ता कामहरु गर्छौ जुन हामीलाई गर्नु हुँदैन । यी कामहरु...

अभिनेतृ शाहिनको गोली हानी हत्या

२०७२ भदौ ३ गते ११:४०

एजेन्सी–पाकिस्तानमा एक अज्ञात समूहले एक अभिनेतृलाई गोली हानी हत्या गरेका छन् । उक्त समूहले खाइबर पख्तुनख्वा प्रान्तमा अभिनेतृ मुसरत शाहिनलाई उनकै आमाको अगाडि गोली हानी हत्या गरेका हुन् । शाहिन आफ्नी आमासँग सामान किन्नका लागि नौसेरा जिल्लाको प्रमुख शहरमा जाँदै गर्दा मोटरसाइकलमा आएको एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us