रंग-तरङ

‘टुनामुना’को बन्यो म्युजिक भिडियो

२०७२ साउन ३१ गते १०:५६

काठमाण्डु–गायिका ममता रार्इको सांगीतिक एल्बम ‘ममतामा ’ समावेश ‘टुनामुना…’ बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । चुलबुले केटीको प्रेम कथामा आधारित यस म्युजिक भिडियोलार्इ गोविन्द गुर्माचनले निर्देशन गरेका हुन् भने नबिन गुरुङले छायांकन गरेका हुन् । बिनोद खम्बुको संगीत र उदयराज पौडेलको...

‘शोले’ निर्माणको ४० वर्ष : यस्ता छन् फिल्मसँग जोडिएका १० रोचक तथ्य

२०७२ साउन ३० गते १६:२४

एजेन्सी–बलिउडको चर्चित फिल्म ‘शोले’ रिलिज भएको शनिबार ४० वर्ष पुगेको छ । हिन्दी फिल्मको इतिहासमा कोशेढुंगा सावित भएको यो फिल्म १५ अगस्ट १९७५ मा प्रदर्शनमा आएको थियो । यस फिल्मको चर्चा अहिले पनि उत्तिकै छ । भारतीय फिल्म अध्ययनदेखि लिएर सबै क्षेत्रमा यसका बारेमा...

पाँचै माओेवादी एक ठाउँमा उभिएर जनयुद्धका स्वर उराल्ने

२०७२ साउन २९ गते १४:२७

काठमाण्डु–विभिन्न समूहमा विभाजित भएका माओवादीहरु एकै स्थानमा जुटेर जनयुद्धको स्वर उराल्ने भएका छन् । माओवादी सम्वद्ध कलाकारहरुले संयुक्त रुपमा देखाउने कला र साँस्कृतिक कार्यक्रममा पाँचै माओवादीका शीर्ष नेता एकै स्थानमा जुटाउने काम भने द्वन्द्व सरोकार केन्द्र नेपालले गर्न लागेको हो । संस्थाले जनाएअनुसार जनयुद्धकालिन...

भूत बन्दै कट्रिना कैफ

२०७२ साउन २९ गते १२:५१

एजेन्सी– बलिउड अभिनेत्री कट्रिना कैफले प्रोस्थेटिक मेकअप गर्ने भएकी छन् । उनले खेल्न लागेको भूतको फिल्मका लागि डरलाग्दो खुक निकाल्ने उनले यस्तो गर्न लागेकी हुन् ।   उनीसँग सिद्धार्थ मलहोत्रा पनि पर्दामा हुनेछन् । उनी जवान र बृद्ध दुबैको भूमिकामा देखिनेछिन् । उनीहरुको मेकअपका...

सुटिंग गर्दा अक्षय कुमारको शरीरमा आगो लाग्यो (तस्बिरसहित)

२०७२ साउन २८ गते १८:५१

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिंग’ को पहिलो गित ‘टुंग टुंग बजे’ निकै रुचाइएको छ । यसको निकै चारिफ पनि भएको छ । तर, फिल्मको सुटिङमा स्टन्ट गर्दा अक्षणलार्य के भएको थियो यो सबैलाई थाहा नहोला । जसरी यो गितमा उनले...

यो हो रिलिज नहुँदै बाहुबली र बजरंगी भाइजानले रेकर्ड तोड्ने फिल्म

२०७२ साउन २८ गते १५:५५

एजेन्सी– बाहुबली र बजरंगी भाइजानलाई बलिउडमा एउटा फिल्मले पछि पारेको छ । अक्षय कुमार र सिद्धार्थ मल्होत्राको अभिनय भएको फिल्म ‘ब्रदर्स’ ले रिलिजभन्दा पहिले नै धमाका गरेको छ । रिलिजभन्दा पहिले युट्यूबमा एक्सन कमेडी फिल्म ब्रदर्सले धमाका मच्याउँदै बाहुबली र बजरंगी भाइजानलाई पछि पारेपछि...

तीन युवतीको रोजाई एउटै केटा भएपछि लुछालुछ…(भिडियोसहित)

२०७२ साउन २८ गते १४:३१

विश्वमा प्रेमका कारण धेरै मित्रताहरु तोडिएका छन् । सबैको रोजाई एउटै मान्छे भइदिदा मित्रता नै दुश्मनीमा परिणत भएका धेरै उदाहरण छन् । यस्तै एक कथामा म्यूजिक भिडियो निर्माण भएको छ । नितिन चन्दले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा तीन युवतीले एकै युवकलाई मनपराउँदा कस्तो...

अभिनेतृ डालीले हालिन् राधे माताविरुद्ध मुद्दा !

२०७२ साउन २८ गते १२:११

एजेन्सी–अनौठा अनौठा हर्कत गरेर चर्चामा आएकी राधे माताका विरुद्ध अभिनेतृ डाली बिन्द्राले मुम्बइ प्रहरीमा मुद्दा दर्ता गरेकी छन् । उनले मुम्बइ प्रहरीका एक अधिकृतलाई पत्र लेखेर राधे माताले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै उनलाई पक्राउ गर्न अनुरोध गरेकी छन् । पत्रमा उनले राधे...

‘शानदार’ मा साहिदसँगै विकनीमा आलिया भट्ट (हेरौँ ट्रेलर)

२०७२ साउन २७ गते १४:२९

बलिउड चलचित्रध शानदारमा नायिका आलिया भट्ट विकनीमा देखिएकी छन् । साहिद कपुर र आलिया अभिनीत चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै आलियाको विकनी सो बाहिर आएको हो । चलचित्रलाई दर्शकले रुचाउने विश्वास गरिएको छ । हेरौँ ट्रेलर ।...

केमा पैसा खर्च गर्न मन पर्छ प्रियंकालाई ?

२०७२ साउन २७ गते १३:१४

एजेन्सी–नायिका प्रियंका चोपडालाई मन पर्ने कलाकार को होलान ? उनलाई मन पर्ने फिल्म कुन होला ? र उनी कसमाथि लगानी गर्न मन पराउलिन ? यो प्रश्नको जवाफ उनले ट्वीटरको च्याटमार्फत दिएकी छन् । प्रियंकालाई जब एक प्रशंसकले सोधे, तपाईंलाई कुन कुरामा पैसा खर्च गर्ने...

हेरौँ नाङ्गो शरीरका निकै अनौंठा तस्बिरहरु

२०७२ साउन २७ गते १२:१६

लण्डनका फोटोग्राफर कार्ल वार्नरले नाङ्गो र मांसपेशीयुक्त शरिरको प्रयोग गरेर निकै अनौठा तस्बिरहरु खिचेका छन् । उनले केही समय पहिले मरुभूमीको तस्बिरजस्तो देखिने गरी फोटोहरु खिचेका थिए । वार्नरका यी सबै तस्बिरहरु नग्न शरिरको प्रकार हुन् । उनले यी सबै तस्बिरहरु एउटै मानिसको भिन्न–भिन्नै कोणबाट...

राधे माता सन्नी लियोनको सबैभन्दा ठूलो फ्यान !

२०७२ साउन २६ गते १५:१८

एजेन्सी–विभिन्न अनौठो हर्कत गरेर चर्चामा आएकी राधे माताका बारेमा दिनप्रतिदिन नयाँ–नयाँ र रोचक तथ्यहरु सार्वजनिक भइरहेका छन् । भर्खरै उनको बारेमा एउटा यस्तो सन्सनीपूर्ण रोचक समाचार सार्वजनीक भएको छ कि त्यसका बारेमा जानकार पाएर तपाईं पनि आश्चर्यमा पर्नुहुनेछ । त्यो खबर हो राधे माता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us