एजेन्सी–धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ कि नायक सलमान खान र नायिका ज्याकलिन फनार्डिजबीच सम्बन्ध राम्रो छैन भन्ने । केहीदिन पहिले खबर आएको थियो कि सलमानले ज्याकलिनलाई ‘किक’को सिक्वेलबाट आउट गरिदिए । तर, ज्याकलिनका अनुसार उनीहरुको सम्बन्धमा अहिले पनि कुनै खराबी आएको छैन...
एजेन्सी– केही दिनदेखि सेक्स गिरोहको भन्डाफोर भइरहेको छ । यस्ता यौन धन्दामा केही हाई प्रोफाइलका मानिसहरु पनि संलग्न हुन्छन् । यस्तै एक विषयले भारतको मुम्बइमा अहिले हंगामा मच्याएको छ । प्रहरीले छापामारेर हाई प्रोफइल योन गिरोहलाई पक्राउ गरेपछि यो विषयले चर्को रुप लिएको हो...
एजेन्सी–हलिउडकी चर्चित पप गायिका बियोन्स आफ्नो म्युजिक भिडियो र कन्सर्टमा महँगो कपडा लगाएर चर्चामा आउने गर्छिन् । यसपाली पनि उनले त्यस्तै हर्कत गरेकी छन् । यसपाली उनले हीरा जडित महँगो चप्पल लगाएर आफ्ना सुभचिन्तक र मिडियाको ध्यान आफूतिर खिच्ने काम गरेकी छन् । उक्त चप्पलको...
बलिउडमा पार्टी त भइराख्छन् । त्यसमा कलाकारको सहभागिता पनि उत्तिकै हुन्छ । बलिउड कलाकारको पार्टीमा रक्सी नहुने त कुरै भएन । अनि कलाकारले नखाने कुरा पनि भएन । तर, त्यसपछि के हुन्छ त ? हेरौँ है त केही तस्बिर । ...
एजेन्सी–नायिका सोनाक्षी सिनहा आफ्नो आउँदो एक फिल्ममा अन्डरवल्र्ड डन दाउद इब्राहिमकी बहिनी हसिनाको भूमिकामा देखिने भएकी छन् । यो भूमिकालाई लिएर आफू एकदमै उत्साहितसमेत बनेको उनले बताएकी छन् । फिल्मको निर्माण र निर्देशन अपूर्व लखियाले गर्नेछन् । यसको जानकारी सोनाक्षीले आफ्नो ट्वीटरमार्फत दिएकी हुन्...
काठमाण्डु, २० साउन– मंगलबार राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार सम्बन्धि विभिन्न ब्लग र अनलाइनमा आएको समाचारप्रति नायिका नम्रता श्रेष्ठले दुःख व्यक्त गरेकी छन् । नम्रताले संचारमन्त्री मिनेन्द्र रिजालको सेक्स प्रस्ताव नमानेपछि राष्ट्रिय अवार्ड खोसिएको भन्दै केही अनलाइनमा समाचार भाइरल बनेपछि उनले आफ्नो फेसबुकमा...
काठमाण्डु– पूर्व पोर्नस्टार सन्नी लियोन बलिउडमा छिरेसँगै उनले निकै सफलता हात पारेकी छन् । उनले काम गर्ने फिल्म हिट होस् या नहोस् तर, उनको फिल्मले दर्शकलाई भने मज्जैले तान्छ । यसै कारण उनले ‘एक पहेली लीला’ मा आफ्नो मूल्य बढाइन् । समाचारका अनुसार उनले...
एजेन्सी– पाकिस्तानमा १५ वर्षदेखि रहेकी भारतीय युवती गितालाई स्वदेश फर्काएर उनको परिवारसँग भेटाउने काम तिब्र भएको छ । यस विषयमा सोमबार भारतीय विदेशमन्त्री सुषमा स्वाराजले टीसीएलाई युवतीको परिवारसँग भेट गर्न निर्देशन दिएकी थिइन् । गीता सलमान खानको फिल्म बजरंगी भाइजानकी मुन्नीजस्तै बोल्न र...
एजेन्सी–नायिका मल्लिका शेरावतले आफू द्रौपदीको भूमिकामा देखिने चाहना भएको बताएकी छन् । एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनलाई तपाईं कसको भूमिकामा देखिन चाहनुहुनछ भनने प्रश्नको जवाफमा उनले द्रोपदीको भूमिकामा देखिन चाहेको बताएकी हुन् । उनले आफू द्रौपदीको भूमिकामा देखिन चाहनुको कारण बताउँदै भनिन्, ‘उनी एक...
काठमाण्डु– नायिका प्रियंका कार्की र पत्रकार ऋषि धमला दुबै नाम नेपालमा चर्चित नाम हो । यी दुबै व्यक्तिको आफ्नै व्यक्तित्व र स्थान छ । पत्रकारको सम्बन्ध राजनैतिक व्यक्ति, कलाकार, खेलाडी लगाएतका सबै क्षेत्रका व्यक्तिसँग हुनु स्वभाविक हो । सेलिब्रेटीहरु बारे मानिसलाई चासो पनि हुन्छ...
एजेन्सी– संसारका धेरै व्यक्ति यौन दुर्वलताबाट पीडित छन् । त्यसबाट मुक्ती पाउन बिभिन्न औषधी उपचारकालागि लाखौं खर्च गर्नेहरु पनि छन् । विभिन्न यौन उत्तेजक औषधि पाइन्छ बजारमा जुन दीर्घकालीन रुपमा हानिकारक मानिन्छ । यौन समस्याबाट पीडितहरुलाई खुसीको खबर छ, चकलेट खाने यौन क्षमता बढाउने ।...
काठमाण्डु, १६ साउन– नेपाली चलचित्रका महानायक राजेश हमालले आफूलाई जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जा महसुस भएको बताएका छन् । उनले आइतबार आफ्नो फेसबुकमा एउटा स्ट्याटस राख्दै यस्तो लेखेका हुन् । वास्तवमा उनलाई यसरी लज्जा महसुस हुनुको भित्रि राज भने बेग्लै छ । शनिबार...