रंग-तरङ

यी हुन् सर्वाधिक कमाइ गर्ने बलिउडका १० फिल्म

२०७२ साउन १४ गते ९:३४

पिके – ७ सय ३५ करोड राजकुमार हिरानीको निर्देशनमा बनेको पीकेले विश्वभरबाट ७ सय ३५ करोड कमाइ गरेको छ । आमिर खान अभिनीत पिके सन् २०१४ मा रिलिज भएको थियो । ह्याप्पी न्यु इयर – ३ सय ८३ करोड फराहा खानको निर्देशनमा शाहरुख खानले...

बलिउड स्टार अर्जुन र करिना पाँज दिन पाँच रात एउटै बन्द कोठामा…

२०७२ साउन १३ गते १४:१०

एजेन्सी– पाँच दिनसम्म एउटै बन्द कोठामा बलिउडी स्टार अर्जुन कपुर र करिना कपुर । यो सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ तर कारण भने अलि फरक छ । उनीहरु आर बाल्किको फिल्ममा एक झगडालु दम्पत्तिका रुपमा अभिनय गर्दै छन् । बाल्किले उनीहरु असल श्रीमान श्रीमती...

यो ट्वीटले बलिउड अभिनेत्री अनुष्का नराम्रोसँग फसिन्

२०७२ साउन १२ गते १६:०५

एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा ट्वीटरमा नराम्ररी फसेकी छन् । सोमबार साँझ मृत्यु भएका भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको विषयमा गरेको ट्वीटका कारण उनी फसेकी हुन् । उनलाई श्रद्धाञ्जली स्वरुप ट्वीटरमा पोस्ट गर्दा उनले कलामको नाम लेख्दा लगत लेखिन् । उनको यो गल्ती...

यो हो बजरंगी भाइजानमा भएको ठूलो गल्ती, क्रिकेट फ्यान रिसाए

२०७२ साउन १२ गते १३:४८

एजेन्सी– बजरंगी भाइजानले यतिबेला बलिउडमा निकै तहल्का पिटिरहेको । रिलिज भए)को एक हप्तापछि उसले दुई सय करोडभन्दा बढी व्यापार गरिसकेको छ । विभिन्न रेकर्ड राखिरहेको सलमान खानको बजरंगी भाइजानमा सबै दृष्यहरु निक्कै रोचक छन् । तर, फिल्ममा भएको एउटा गल्तीले फिल्म राम्रो हुँदा हुँदै...

सुपरहिरो बन्ने सन्नी लियोनको अनौठो चाहना !

२०७२ साउन १२ गते १३:४१

एजेन्सी–पूर्व पोर्नस्टार तथा नायिका सन्नी लियोनले बलिउडमा कदम राखेको तीन वर्ष पूरा भएको छ । यो तीन वर्षको अवधिमा उनले विभिन्न चलचित्रमा फरक फरक भूमिकामा देखा परेकी छन् । सन्नी अहिलेसम्म देखिएका भूमिकाभन्दा बिल्कुलै फरक भूमिकामा देखा पर्ने चाहना व्यक्त गरेकी छिन् । उनको...

सन्नी लियोन नेपाल आउने

२०७२ साउन ११ गते १६:३३

एजेन्सी– बलिउडकी चर्चित नायिका तथा पूर्व पोर्नस्टार सन्नी लियोन नेपाल आउने भएकी छन् । उनले आफ्नो फेसबुक पेजमा स्ट्याटस लेख्दै आफू छिट्टै नेपाल आउन लागेको बताएकी छन् । तर, उनले कहिले नेपाल आउने भन्नेबारे भने केही खुलाएकी छैनन् । उनको स्ट्याटसमा ‘वर्किङ अन समथिङ...

बजरंगी भाइजानले दुई सय करोड कमायो

२०७२ साउन ११ गते १४:५७

एजेन्सी– सलमानको खानको फिल्म बजरंगी भाईजानले दुई सय करोड भारु कमाई गरेको छ। फिल्मले ९ दिनमा दुई अर्ब १७ करोड कमाएको हो । फिल्मले भारतसँगै विदेशी बजारबाट पनि राम्रो कमाइ गरेको छ। फिल्मले विदेशबाट मात्र ९० करोडको व्यापार गरेको छ। यस हिसाबले समग्रमा फिल्मको...

पाइलटले पोर्नस्टारलाई ककपिटमा बसाएपछि हंगामा

२०७२ साउन ११ गते १४:४०

एजेन्सी– हीथ्रो एयरपोर्टबाट न्यूयोर्क गइरहेको कुवेत एयरवेजको फ्लाइटमा पाइलटले एक्स पोर्नस्टारलाई आफ्नो स्थानमा बसाएपछि हंगामा भएको छ । मोडलद्वारा लिइएको सो भिडियो सार्वजनिक भएपछि घटना सार्वजनिक भएको हो । यसरी प्लेनको पाइलत बस्नेस्थानमा कसैलाई पनि बस्न मनाही छ । क्यालिफोर्नियामा बस्ने यी मोडलको नाम...

यी हुन्, बिहेभन्दा अघि गर्भवती हुने बलिउड अभिनेत्री

२०७२ साउन ११ गते १३:३२

एजेन्सी– फिल्म जगतमा कलाकारको एक अर्कासँग प्रेम सम्बन्ध हुनु स्वभाविक हो । तर, के तपाईलाई थाहा छ ?, प्रेम सम्बन्ध चलिरहेका बेला बलिउडका केही अभिनेत्री गर्भवती भएका थिए । छैन भने यी हुने ति अभिनेत्री जो बिहेभन्दा पहिला नै गर्भवती बने । १. श्री...

यी हुन्, जति हेरे पनि मन नभरिने बलिउडका पाँच फिल्म

२०७२ साउन १० गते १८:४०

यी हुन्, जति हेरे पनि मन नभरिने बलिउडका पाँच फिल्म १. दिलवाले दुलहनीया ले जाएगाः फिल्ममा सिमरन एक पंजाबी केटी र राज धनी बाबुको छोराको प्रेम कथा समेटिएको छ । अन्तिममा उनीहरुको प्रेम कथाले आश्चयैजनक मोड लिन्छ । २. जब वी मेटः यो भारतीय...

सलमान खान बिरुद्ध प्रदर्शन, बिरोधमा कालो मोसो पोतियो (भिडियोसहित)

२०७२ साउन १० गते १७:३४

एजेन्सी– बम आक्रमणमा संलग्न भएको आरोपमा फाँसीको सजाय पाएका याकुब मेमनलाई फाँसी दिनु हुँदैन भन्दै ट्वीट गरेर विवादमा आएका सलमान खानविरुद्ध विरोध प्रदर्शन भएको छ । उनले अपराधिलाई बचाउन खोजोको भन्दै उनी बिरुद्ध मानिसहरु सडकमा उत्रिएका छन् । सलमानको पोस्टर च्यात्ने र उनी बिरुद्ध...

‘बजरंगी भाइजान’ले तोड्यो ‘पिके’ र ‘धुम–३’ को रेकर्ड

२०७२ साउन १० गते १४:२५

एजेन्सी–सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ले बक्स अफिसमा सफलताको नयाँ सिँडी उक्लेको छ । फिल्ममे अहिलेसम्म अमिरको फिल्म ‘पिके’ र ‘धुम–३’ को रेकर्ड तोडेको छ । फिल्मले शनिबार मात्रै २० करोडभन्दा बढी कमाएको छ । प्दर्शनमा आएको ९ दिनसम्म बजरंगी भाइजानको कूल कमाइ २सय १७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us