रंग-तरङ

चकलेटले यौन क्षमता बढाउने

२०७२ साउन १८ गते १२:४८

एजेन्सी– संसारका धेरै व्यक्ति यौन दुर्वलताबाट पीडित छन् । त्यसबाट मुक्ती पाउन बिभिन्न औषधी उपचारकालागि लाखौं खर्च गर्नेहरु पनि छन् । विभिन्न यौन उत्तेजक औषधि पाइन्छ बजारमा जुन दीर्घकालीन रुपमा हानिकारक मानिन्छ । यौन समस्याबाट पीडितहरुलाई खुसीको खबर छ, चकलेट खाने यौन क्षमता बढाउने ।...

यस्तो छ नेपाली हुनुमा राजेश हमाललाई लज्जा महसुस हुनुको कारण

२०७२ साउन १७ गते १९:४२

काठमाण्डु, १६ साउन– नेपाली चलचित्रका महानायक राजेश हमालले आफूलाई जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जा महसुस भएको बताएका छन् । उनले आइतबार आफ्नो फेसबुकमा एउटा स्ट्याटस राख्दै यस्तो लेखेका हुन् । वास्तवमा उनलाई यसरी लज्जा महसुस हुनुको भित्रि राज भने बेग्लै छ । शनिबार...

हुने भयो ‘मिस प्लस टु–२०१५’, खुल्यो आवेदन

२०७२ साउन १७ गते १८:१३

काठमाण्डु, १७ साउन– भरखरै मिस एसएलसी–२०१५ को सफल आयोजना गरेको बन्दना कला केन्द्रले ‘मिस प्लस टु–२०१५’ आयोजना गर्ने भएको छ । केन्द्रल प्रतियोगिताका लागि आवेदन फाराम खुला भएको जनाउ“दै आगामी साउन २३ गते शनिबार काठमाण्डुमा अडिसन कार्यक्रम आयोजना गर्दैछ । उच्च शिक्षाका लागि प्रारम्भिक...

मध्यरातमा रेलमा के गर्दैछिन् ‘दबंग गर्ल’ ?

२०७२ साउन १७ गते १७:०२

एजेन्सी–बलिउडमा ‘दबंग गर्ल’ नामले परिचत सोनाक्षी सिन्हा हालका दिनमा मुम्बइमा छिन् । उनले त्यहाँ मध्य रातमा लोक्कल रेलमा यात्रा गरेर सबैलाई आश्चर्यमा पारेकी छन् । सोनाक्षीले ट्वीटरमा आफ्नो मध्यरातको रेल यात्राको बारेमा ट्वीट गर्दै भनेकी छन् ,‘मैले लोक्कल रेलमा यात्रा कलेमा पढ्दा गरेकी थिए...

‘बजरंगी भाइजान’ ले ‘धूम ३’ को रेकर्ड तोड्यो

२०७२ साउन १७ गते १६:३३

एजेन्सी– सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ ले आमिर खानको फिल्म ‘धूम ३’ को रेकर्ड तोडेको छ । धूम ३ को रेकर्ड तोड्दै भाइजान बलिउडमा भारतमा सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । १ नम्बरमा भने आमिर खानकै फिल्म पीके रहेको छ ।...

यी हुन् ब्यान्ड भएका १० बलिउड फिल्म

२०७२ साउन १७ गते १४:५६

यी हुन् पाकिस्तानमा ब्यान्ड भएका १० बलिउड फिल्म पमकिस्तान र भारतको सम्बन्ध विभिन्न कारण समय समयमा बिवादमा आउने गर्छ । यो समस्या फिल्मी क्षेत्रमा पनि छ । फिल्मी क्षेत्रमा पाकिस्तान र भारतबीच फिल्ममा देखाइएको सम्बन्धका कारण पाकिस्तानमा नचलेका १० फिल्म हुन् यी । जसमा...

करिष्मा मानन्धरको स्टुडियोमा पुगेपछि साउन मै होली लाग्यो आशिष्मालाई !

२०७२ साउन १७ गते १०:३७

काठमाण्डु– शनिबार रातको ९ बजे । नायिका आशिष्मा नकर्मी सेतो कुर्ता र रातो सरवालमा सजिएकी थिइन्। उनलाई साथ दिँदै थिए मोडल नरेश जोगी र उनको टिम । माहोल नै अर्कै थियोे । सबैतिर सुत्ने समय हुँदै गर्दा यहाँको माहोल भने जाग्दै थियो । हरियाली...

अभिषेक भन्छन्, ‘बाबालाई देख्दा दुनियाको सबैभन्दा खराब अभिनेता मै हुँ जस्तो लाग्छ’

२०७२ साउन १६ गते १७:०२

एजेन्सी–बलिउडका नायक अभिषेक बच्चन आजकल कबड्डीको टिमलाई परिचालन गर्न र हौसला प्रदान गर्नमै व्यस्त छन् । उनले आफू आफ्ना पिता अमिताभ बच्चनको सबैभन्दा ठूलो प्रशंसक भएको बताउँछन् । उनले बाबुबाट धेरै सिके पनि अझै सिक्न बाँकी रहेको बताए । बाबुको काम गर्ने तरिका उनलाई...

सरस्वती र कृष्णले ल्याए तिज गीत ‘आउने जाने बसैको भाडा तिरम्ला…’ (भिडियोसहित)

२०७२ साउन १६ गते १५:४२

काठमाण्डु–गायिका सरस्वती लामिछाने र गायक कृष्ण अखेलीको तीज गीत ‘आउने जाने बसैको भाडा तिरम्ला…’ बजारमा आएको छ । गीतमा शब्द शिब अखली र लय सन्देश पौडेलको रहेको छ । पश्चिमाञ्चल क्षेत्रका लोकप्रिय कलाकारका रुपमा परिचित यी गायक–गायिकाले यसभन्दा अगाडि पनि ‘सानु तिम्रो बजारमा जान...

कुकुरका लागि शाहकारी बनिन् अनुष्का !

२०७२ साउन १६ गते १३:५४

एजेन्सी–नायिका अनुष्का शर्मा आफ्नो घरमा पालेको कुकुरका लागि शुद्ध शाहकारी बनेकी छन् । उनले पालेको ड्युड नामको कुकुरले माछामासुको गन्ध मन नपराउने भएकाले शर्माले ननभेज खान छोडिदिएकी हुन् । आफूले शाहकारी खान थालेपछि पहिले र अहिलेमा फरक महसुस हुन थालेको उनको भनाइ छ ।...

साहित्यिक कृतिमा आधारित चलचित्र : कृति र कृतिकार माथि न्याय कि अन्याय ?

२०७२ साउन १५ गते १५:३७

काठमाण्डु, १५ साउन– करिब डेढ वर्षअघि निर्माण भएको साहित्यकार कृष्ण धरावासीको कथामा आधारित ‘झोला’ चलचित्रले औसतभन्दा धेरै सफलता हासिल ग¥यो ।चलचित्रले सतीप्रथा अन्त्य हुनुभन्दा अगाडिको नेपाली समाजको चित्रण गरेको थियो । चलचित्रले तत्कालीन पुरुषप्रधान समाजमा जवानीमै बिधवा हुन पुगेकी नारीको पीडा बोल्छ । यादवकुमार...

अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले नेपाली कलाकारहरुको सम्मान गर्ने

२०७२ साउन १५ गते १३:०३

युरोप–अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले कलाकारहरुको सम्मानमा एक अन्तर्राष्ट्रिय स्तरको नेपाली अवार्ड कार्यक्रम गर्ने भएको छ । मञ्चले बेल्जियममा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । सन् २०११ मा युरोपमा स्थापना भएको मञ्चले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गराउने, नेपाली कलाकारहरुलाई युरोपमा मञ्चको व्यवस्थापन गराउनुका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us