रंग-तरङ

टाइगरको भाइलाई फाँसी नदेऊ : सलमान

२०७२ साउन १० गते १२:०२

एजेन्सी–स्परस्टार नायक सलमान खानले मुम्बइ घटनाको दोषी मानिएका याकुब मेमनलाई सुनाइएको फाँसीको सजायमा विरोध जनाएका छन् । याकुबलाई ३० जुलाइमा फाँसी दिने बताइएको छ ।   मुम्बइमा १९९३ मा सिलसिलावद्ध विष्फोटमा परी २५० भन्दा धेरै व्यक्तिको ज्यान गएको थियो । यस घटनाका मुख्य दोषी...

अमिताभ ‘इन’ भएपछि दीपिका किन भइन् ‘आउट’ ?

२०७२ साउन ९ गते १८:०५

एजेन्सी–नायिका दीपिका पादुकोन ‘धुम–३’मा ऋतिक रोशनसँग देखिने चर्चा चलेको थियो । यो चर्चा सेलाउन नपाउँदै दीपिका उक्त फिल्मबाट निकालिएको चर्चालेले फेरि भारतीय सिनेक्षेत्र गर्माएको छ । खबर यस्तो आएको छ कि उक्त फिल्ममा अमिताभले पनि काम गर्ने भएपछि दीपिका निकालिएकी हुन् । पछिल्लो समय...

डेढ महिनापछि नेपाल फर्कंदै रेखा

२०७२ साउन ९ गते ११:३१

काठमाण्डु–नायिका रेखा थापा डेढ महिनाको अमेरिकाको बसाइपछि सोमबार नेपाल फर्कदैछिन् । आफ्नो सामाजिक परोपकारी संस्था रेखा फाउन्डेसनको कामले उनी डेढ महिनाअघि अमेरिका पुगेकी हुन् । अमेरिका बस्ने काम नसकिए पनि आफ्नो नयाँ फिल्म ‘राम प्यारी’को छायाँकनका लागि गृहकार्य गर्नुपर्ने भएकाले अमेरिका बसाइ छोट्याएको जानकारी...

यस्ता छन्, पार्टनरलाई चुम्बन गर्नुका फाइदै–फाईदा

२०७२ साउन ८ गते १६:१९

चुम्बनको सम्बन्ध के छ धेरैलाई थाहा नहोला र कतिपयलाई होला पनि । जे होस्, यसको अर्थ बुझेर हा्स् या नबुझेर हामीले आफ्नो जीवनमा एक न एक पटक त चुम्बन गरेकै हुनुपर्छ । यसरी गरिने चुम्बन वास्तवमै फाइदाजनक छ । पढौँ के रहेछन् त यसका...

बाहुबलीलाई पछार्दै बजरंगी भाइजान

२०७२ साउन ८ गते १२:४१

एजेन्सी– निकै चर्चामा आएको बाहुबलीलाई सलमान खानको फिल्म बजरंगी भाइजानले पछारेको छ । बक्स अफिसमा विभिन्न रेकर्ड बनाउँदै आएको बाहुबलीलाई भाइजानले पछि पारेको हो । बाहुबलीभन्दा एक हप्तापछि प्रदर्शनमा आएको भाइजान विश्वभरका पाँच हजार हलमा लागेको छ भने बाहुबली चार हजार दुई सय हलमा...

‘बजरंगी भाइजान’को मुनाफा गरिब किसानलाई दिने भए सलमानले

२०७२ साउन ७ गते १२:१३

एजेन्सी–सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । पाँच दिनमा यो फिल्मले भारतीय बजारमा मात्रै एक सय ५१ करोडको व्यापार गर्न सफल भएको छ । नायक सलमान खानले आफ्नो फिल्मले कमाएको मुनाफा देशका गरिब किसानहरुलाई दिने इच्छा व्यक्त गरेका छन्...

यस्ता छन् नेपालका ‘मोडल हन्ट’का प्रतियोगी, को बन्ला हन्ट ? (फोटोफिचर)

२०७२ साउन ६ गते १३:५७

पेसालाई व्यवसायिक एवं मर्यादित बनाइ फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उदेश्यले नेक्स्ट मोडलस् नेपालले सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’ को आयोजना गर्यो। पहिलो चरणको स्पर्धाबाट छानिएका ३३ युवती र ३८ युवाले अहिले अन्तिम प्रतियोगीताको तयारी गरिरहेका छन् । यसअघि प्रतियोगिताका लागि...

नेहा धुपियाले ट्वीटमार्फत यसरी बोलिन सरकारमाथि धावा

२०७२ साउन ६ गते ११:४५

एजेन्सी–अभिनेतृ नेहा धुपियाले सरकारलाई जगाउने नयाँ तरिकाको प्रयोग गरेकी छन् । हरेक वर्षजस्तो यस पटक पनि बर्सात्को समयमा भारी वर्षा हुँदा मुम्बयको सडकको अवस्था बेहालपूर्ण रह्यो । महाराष्ट्रको सरकारले यसतर्फ खासै ध्यान दिएको छैन । सरकारलाई चेतना दिलाउनका लागि नेहाले ट्वीटरबाट अनौठो कम्पनको सुरुवात...

यी हुन्, सबैको मन जितेकी बजरंगी भाइजानकी बाल कलाकार

२०७२ साउन ५ गते १४:०५

काठमाण्डु– बक्स अफिसमा थुप्रै रेकर्ड तोड्दै अघि बढेको चलचित्र बाहुबलपछि सलमान खान अभिनीत चललचित्र बजरंगी भाइजानको यतिबेला निकै चर्चा छ । फिल्मले पछिल्लो तीन दिनमा सय करोडसमेत कमाइसकेको छ । यसको विषयवस्तुलाई धेरैले मन पराएका छन् । सलमानसँगै मुख्य भूमिकामा करिना कपुर र नवाज़उद्दीन...

अभिषेक बच्चन भन्छन्, ‘क्रिकेटको विकल्पमा अब कबड्डी आउँदैछ’

२०७२ साउन ५ गते ११:३६

एजेन्सी–बलिउडका नायक अभिषेक बच्चनले क्रिकेट भन्दा कबडी खेल्ने देशहरु धेरै रहेको बताएका छन् । कबड्डी लिग टिम ‘जयपुर पिन्क पैन्थर्स’का मालिकसमेत रहेका बच्चनले कबड्डी अब दोस्रो लोकप्रिय खेल बन्दैछ । दर्शकहरुले क्रिकेटको विकल्पमा अर्काे खेल खोजन थालेको उनको भनाइ थियो । केही दिनअघिबाट कबड्डी...

बजरंगी भाइजानले सय करोड कमायो

२०७२ साउन ४ गते १९:१४

एजेन्सी– सलमान खानको भर्खरै रिलिज भएको फिल्म ‘बजरंगी भाइजान’ ले तीन दिनमा सय करोड कमाएको छ । कबिर खानले निर्देशन गरेको ‘बजरंगी भाइजान’ मा सलमान, करिना कपुर र नवाजुद्धिन सिद्दकीले मुख्य भूमिका खेलेका छन् । पहिलो दिन जम्मा २७ करोड कमाएको थियो ।...

प्रशिक्षणमा मोडल हन्टका प्रतियोगी

२०७२ साउन ३ गते १७:११

काठमाण्डु–मोडलिङ पेसालाई व्यवसायिक एवं मर्यादित बनाइ फेसन तथा मोडलिङ जगतमा नया“ आयाम थप्ने उदेश्यले नेक्स्ट मोडलस् नेपालको आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’ को प्रशिक्षण सुरु भएको छ । पहिलो चरणको स्पर्धाबाट छानिएका ३३ युवती र ३८ युवाले अहिले अन्तिम प्रतियोगीताको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us