रंग-तरङ

रणवीरले प्रियंकालाई ‘खिचडी र दीपिकालाई ‘बिरयानी’ भनेपछि…

२०७२ असार ३१ गते ११:०९

एजेन्सी–नायक रणवीर सिंह अभिनय र विन्दास चरित्रका कारण सधै चर्चामा हुने गर्छन् । सधै हासिमजाक गर्ने वानीले उनी चर्चामा छाइरहेका हुन्छन् । चटपटे नायकको परिचय बनाएका सिंहले सधैं एउटा न एउटा हर्कत गरिरहेका हुन्छन् । रणवीरले हालै एउटा यस्तै मजाक गरेका छन् । नायिका...

ओबामाकी छोरीको फिल्ममा ‘करिअर’ बनाउने धोकोे

२०७२ असार ३० गते १७:४८

एजेन्सी–अमेरिकी राष्ट्रपति बाराक ओबामाकी जेठी छोरी मालियाले टिभी च्यानल एचबिओको सिरिज ‘गल्र्स’मा काम गर्ने भएकी छन् । आगामि वर्ष आफ्नो स्कुल तहको पढाइ पूरा गरेर टिभी या फिल्म मध्ये एकमा आफ्नो करिअर बनाउन चाहेकी छन् । १७ वर्षीया मालियाले हालै आफ्नो जन्म दिन मनाएकी...

दरबारभित्र एकल महिलाले भोगेको कथा समेटिएका ‘बिम्बाका सपना’ नाटक

२०७२ असार ३० गते १७:००

  काठमाण्डु, ३० असार– काठमाण्डु मल सुनधारास्थित नाटकघर थिएटर मलमा असार ११ देखि मञ्चन भइरहेको नाटक ‘बिम्बाका सपना’को मञ्चन मिति लम्ब्याएर साउन ३ गते आइतबार सम्म मञ्चन गरिने भएको छ । वर्षको सुरुवातीमा आएको भुईंचालोबाट भएको मानसिक तनावका बाबजुद पनि सात तले नाटक घर...

सुटिङ गर्न गएकी अभिनेत्रीमाथि सामूहिक बलात्कार

२०७२ असार ३० गते १४:०९

एजेन्सी– भारतको मुम्बईमा सुटिङ गर्न गएकी एक अभिनेत्रीको सामूहीक बलात्कार भएको घटना सार्वजनिक भएको छ । मराठी फिल्मको अभिनयगर्न भएकाबेला उनीमाथि पाँच जनाको समूहले बलात्कार गरेको भारतीय संचार माध्यमले जनाएका छन् । प्रहरीका अनुसार पाँचजना मध्य एक जनालाई गिरफ्तार गरेको छ । ‘लहानपन’ नामक...

बजरंगी भाईजानले बाहुबलीको रेकर्ड तोड्छः सलमान

२०७२ असार ३० गते १३:१२

एजेन्सी– फिल्म ‘बाहुबली’ को सफलताले यतिबेला बलिउडमा निकै चर्चा कमाएको छ । बाहुबलका कारण बलिउडका तीन खानसमेत झस्किएका छन् । यस फिल्मले सलमान खानको रेकर्ड तोडेको छ ।   आफ्नो फिल्मको रेकर्ड तोडिएपछि उनले बाहुबलीलाई ‘लार्जर देन लाइफ’ को संघ्या दिएका छन् । साथै...

सलमानले नयाँ गर्लफ्रेण्ड भेटेनन् कि के हो, देखा परे पूर्वप्रेमिकासँग

२०७२ असार २९ गते ९:१२

एजेन्सी– बलिउड स्टार सलमान खान वर्षौै पुरानी आफ्नी प्रेमिकासँग नजिक हुन थालेका छन् । सलमान खान २२–२५ को हुँदा उनकी प्रेमिका बनेकी पूर्व मिस इन्डिया, क्रिकेटर मोहम्मद अजरुद्धिनकी पूर्वपत्नी तथा बलिउड अभिनेत्री संगीता बिजलानीसँग सलनमान खान पुनः नजिकिएका छन् । सलमान खानले संगितालाई आफ्नो...

गायिका मुनाले पोखिन् बिहे नहुनुको यस्तोे पीडा

२०७२ असार २८ गते १५:२३

काठमाण्डु, २८ असार– गायिका मुना थापा मगर पछिल्लो समय निकै चर्चामा छिन् । उनले गायका गितहरु थुप्रैले मन पराउने गर्छन् । त्यसो त सामाजिक संजाल फेसबुकमा पनि उनलाई पछ्याउनेहरु झण्डै १० लाख छन् ।   यसैबीचमा मुनाले भर्खरैमात्र एक गितमार्फत आफूले विवाह गर्नुको राज...

बाहुबलीले कमायो दुई दिनमै सय करोड

२०७२ असार २८ गते १२:२२

एजेन्सी– बलिउडमा राम्रो चर्चा कमाइरहेको फिल्म बाहुलबलीले फिल्म रिलिज भएको दास्रो दिनमै सय करोड कमाएको छ । पहिलो दिन ५० करोड कमाएको यस फिल्मले दोस्रो दिनमा थप ५५ करोड कमाउँदै बलिउडमा रेकर्ड बनाउको हो । यो चलचित्र दुई सय ५० करोडमा बनेको बताइएको छ...

शाहरुखका कारण टाइगरलाई यस्तो फसाद

२०७२ असार २७ गते १५:४८

एजेन्सी– टाइगर श्रँफ आफ्नो पहिलो फिल्म ‘हीरोपंती’ का कारण चर्चामा छन् । यसअघि उनको अर्को फिल्म ‘बागी’ आउने तरखरमा रहेको छ । टाइगर र श्रदा कपूरको मुख्य भुमिका रहेको ‘बागी’ २९ अप्रील २०१६ मा प्रदर्शनमा आउने भएको छ । फिल्म १५ अप्रीलमा प्रदर्शनमा ल्याउने...

रेखाको ‘राम प्यारी’ को छायांकन भदौ तेस्रो सातादेखि

२०७२ असार २७ गते १२:५३

काठमाण्डु, २७ असार– फिल्म बन्नुअघि नै निकै चर्चा कमाएको नायिका रेखा थापाको फिल्म ‘राम प्यारी’ को सुटिङ वैशाख १२ गतेको भूकम्पका कारण रोकिएको थियो । पछिल्लो समय लखन तथा निर्देशनमा समेत हात हालेकी रेखाले राम प्यारी आफै निर्माण गर्दैछिन् । उनको पछिल्लो फिल्म ‘हिम्मतवाली’...

‘बाहुबली’ले तोड्यो रेकर्ड, पहिलो दिनमै गर्‍यो ५० करोडको व्यापार

२०७२ असार २७ गते १२:०९

एजेन्सी–एसएस राजमौलाको फिल्म ‘बाहुबली’लाई ठूलो सफलता मिलेको छ । रिपोर्टको अनुसार फिल्मले पहिलो दिनमै ५० करोड रुपैयाँ कमाएको छ । यो फिल्म बलिउडको इतिहासमा अहिलेसम्मकै चलेकै दिन सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न सफल भएको छ । फिल्मका वितरक तरण आदर्शले यस कुराको जानकारी...

यो हो एउटा ‘सो’ को टिकट १० हजार पर्ने फिल्म…

२०७२ असार २७ गते १२:०७

एजेन्सी– सामान्य फिल्म हेर्दा हामी एक सय रुपैयाँदेखि एक हजारसम्म तिर्छौँ होला । तर, यहाँ यस्तो पनि भएको छ कि एउटै टिकटको मूल्य हजारौँ तिरेर फिल्म हेर्ने मानिस पनि भेटिएका छन् । शुक्रबार रिलिजन भएको फिल्म ‘बाहुबली द बिगिनिङ’ हेर्नका लागि दर्शकले १० हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us