रंग-तरङ

टोनी अवार्ड बिजेता अभिनेता रोगर रिजको निधन

२०७२ असार २७ गते १०:५५

न्यूयोर्क, २६ असार–प्रसिद्ध अमेरिकी टोनी अवार्ड फिल्मी पुरस्कार विजेता प्रसिद्ध अभिनेता रोगर रिजको भौतिकरुपमा सदाको लागि बिदा भएका छन्। ६१ वर्षीय रिजको उपस्थिति आफ्ना दर्शक तथा श्रोताबीच अब केवल सम्झनामा मात्र सीमित रहने छ । सन् १९४४ मा जन्मिएका रिजले आफ्नो अभिनय यात्रा विश्वप्रसिद्ध...

आफूलाई सेक्सी देखाउन मन लाग्छः प्रियंका

२०७२ असार २७ गते ८:२४

प्रियंका कार्की फिल्मी अभियन र म्युजिक भिडियो मोडलिङ दुवैतिर फैलिएकी छिन् । फिल्म र म्युजिक भिडियोको मोडलिङ दुवैबाट चर्चा पाउँदै आएकी छिन् । फिल्म क्षेत्रमा आएको छोटो समयमै आफूलाई स्थापिग गराउन सफल उनले लगातारको कामका कारण पछाडि फर्केर हेर्नु परेको छैन । उनै सुन्दरी...

आयो, बलिउडका फिल्मलाई हावा खुवाउने ‘बाहुबली’(ट्रेलरसहित)

२०७२ असार २५ गते १३:५१

काठमाण्डु, २५ असार– मूलतः तमिल र तेलगु भाषामा बनेको बहुप्रतिक्षीत बाहुबली शुक्रबारदेखि रिलिज भएको छ । यो फिल्म खर्च, प्रविधि, प्रस्तुति सबैको हिसाबले उत्कृष्ट हुने विश्वास लिइएको छ । फिल्मका लागि तयार पारिएको सेट ट्रेलरमा देख्न सकिन्छ । यसलाई हिन्दी, मलायलम र अन्य भाषामा...

भूकम्पको सवैभन्दा मनछुने भिडियो सार्वजनिक (भिडियोसहित)

२०७२ असार २५ गते १३:३५

काठमाण्डु २४ असार– वैशाख १२ गते आएको विनासकारी भूकम्पलाई गित संगीतमा उतार्ने प्रयास पछिल्लो समयमा वढ्दै गएको छ । भूकम्पको म्युजिक भिडियोबारे चर्चा परिचर्चा चलिरहदा दुई दिनअघि युटयुवमा अपलोड गरिएको अनौठो पलको नामक म्युजिक भिडियोले हाइहाइ पाएको छ । केशव जोशीको शब्द रहेको गितमा...

बन्ने भयो ‘चपली हाइट २’, खेल्छिन् त बोल्ड सिन दिने विनिता ?

२०७२ असार २५ गते १२:३०

फिल्म ‘चपली हाइट’ थोरै लगानीमा बनेको फिल्म हो । लगानी थोरै भएता पनि यो फिलम हिट हुन पुग्यो । एउटै काठामा सबै कथा समेटेर तयार पारिएको एक फिल्म नेपालमा मात्र होइन विदेशमा पनि मा पराइयो । यसलाई किनेर अन्य भाषमा पनि यसका कथाहरु समेटेर...

मनोज गजुरेलले तोके भावी प्रधानमन्त्रीमा हुनुपर्ने १५ योग्यता

२०७२ असार २४ गते १३:२९

काठमाण्डु– दलहरुले प्रतिबद्धता जनाएअनुसार साउन दोस्रो साता मुलुकले नयाँ संविधान पाएपछि फेरि पनि नयाँ सरकार गठनको विषयले चर्चा पाउने छ । नयाँ संविधानको प्रावधानअनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नयाँ निर्वाचन हुने निश्चित छ । नयाँ सरकार गठन हुने हल्लासँगै कुन नेताले कुन मन्त्रालय लिने...

‘बिन्दास ३’ मा यस्तो बेडसिन

२०७२ असार २४ गते १२:३३

काठमाण्डु, २४ असार– फिल्म ‘बिन्दास’ र ‘बिन्दास २’ मा बेड सिन प्रयोग गरेका निर्देशक राजु गिरीले फेरि आफ्नो एक फिल्ममा बेडसिन प्रयोग गरेका छन् । बिन्दासले केही सफलता हात पारेता पनि बिन्दास २ ले राम्रो कमाइ गर्न सकेको थिएन । तर, अहिले यी निर्देशकले...

राईको तीन मोडलसँग रोमान्स…

२०७२ असार २३ गते १८:५९

काठमाण्डु, २३ असार– रंग पत्रकारितामा विगत ६ वर्षदेखी सक्रिय विशाल राई अब मोडल बनेका छन् । ‘कोई छ’ बोलको एक गीतको म्युजिक भिडियोमार्फत उनले मोड्लिङ सुरुवात गरेका हुने । भिडियो गायिका तायाहाङ्मा राईको दोस्रो एल्बम ‘तराना’मा समावेश छ । गत मंगलबार गोदावरीमा सुटिङ गरिएको...

यीे हुन् फेसबुकमा चारैतिर छाउने शेरे (भिडियोसहित)

२०७२ असार २३ गते १४:०५

  काठमाण्डु, २३ असार– ‘ट्रोल पिक’ यो शब्द पक्कै पनि सामाजिक संञ्जालका प्रयोगकर्ताहरुले सुन्नु भएकै होला । यसमध्ये सबैभन्दा प्रसिद्ध माथिको तस्बिर धेरैले देखेकै हुनु पर्छ ।   तस्बिरसँग रमाइला जोक्स तथा भनाइहरु पनि पढ्न पाइने यो फोटोमा भएको अनुहार कोसँग मिल्छ भन्ने सबैमा...

नयाँ नेपालका मन्त्रीको योग्यता

२०७२ असार २३ गते १३:१६

काठमाण्डु, २३ असार– दलहरुले प्रतिवद्धता जनाए अनुसार साउनको दोस्रो हप्तामा मुलुकले नयाँ संविधान पाएपछि फेरि पनि नयाँ सरकार गठनको विषयले चर्चा पाउने छ । नयाँ संविधानको प्रावधान अनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नयाँ निर्वाचन हुने निश्चित छ । नयाँ सरकार गठन हुने हल्लासँगै कुन...

सेक्सी फोटो आउँछ भनेर छोटा लुगा लगाउँछु: ज्योति मगर

२०७२ असार २२ गते १९:२७

पोखरा, २२ असार– चर्चित लोक गायिका ज्योति मगरले पोखराको गोधुली दोहरी साँझमा छोटा कपडा लगाउनुको राज खोलेकी छन् ।   अथितिको रुपमा दोहरी साँझ पुगेकी मगरले सेक्सी फोटो आउँछ भनेर छोटा कपडा लगाउने गरेको बताएकी छन् । उनले गित प्रस्तुत गर्दै भनिन्, ‘फुच्चे तिम्लाई...

गायिका कोमलको सेल्फीले मच्चायो यस्तो बबाल

२०७२ असार २२ गते १५:५४

एजेन्सी–पाकिस्तानी चर्चित गायिका कोमल रिजवीले फेसबुकमा हालेको तस्विरका कारण हासिमजाकको पात्र बन्नु परेको छ । जब उनले गम्भीर हालतमा अस्पतालमा भर्ना भएका लोकप्रिय सामाजिक कार्यकर्ता अब्दुल सत्तार यधीका साथ सेल्फी खिचेर फेसबुकमा सेयर गरेकी थिइन् । सेल्फी तस्विरमा गायिका रिजवी मुस्कुराई रहेको देखिएकी छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us