एजेन्सी– राजस्थिानको दौसा जिल्लामा भएको कार दुर्घटनामा अभिनेतृ एवं सांसद हेमा मालिनी गम्भीर घाइते भएकी छिन् । गम्भीर घाइते भए पनि उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । बिहीबार हेमा आफ्नो मर्सिडिज कारमा जयपुरमा गइरहेकी थिइन् । दौसा जिल्लाको कोतवाली चौकी नजिकै अर्काे कारसँग...
एजेन्सी- नायिका करिना कपुर फेरि एकपटक वेश्याको भूमिकामा देखिँदैछिन् । यसभन्दा अगाडि पनि करिनाले र तलाश नामक दुई फिल्ममा वेश्याको भूमिका निर्वाह गरिसकेकी छन् । तलासमा करिनाको भूमिकालाई निकै मनपराइएको थियो । यसपटकको फिल्ममा करिनाको कस्तो भूमिकामा देखिन्छिन् त्यो त फिल्म आएपछि मात्रै थाहा...
एजेन्सी–फोब्र्स पत्रिकाले पछिल्लो वर्ष सबैभन्दा धेरै पैसा कमाउने विश्वका सय सेलिब्रेटीको लिस्ट सार्वजनिक गरेको छ । फोब्र्सको सूचीमा सबैभन्दा धेरै कमाउनेमा एक नम्बरमा खेलाडी रहेका छन् । बक्सिङका खेलाडी फलायड मेवैदरले ३० करोड डलर कमाएर आफूलाई एक नम्बरमा पार्न सफल भएका हुन् । यसमा...
काठमाण्डु– सोलुखुम्बु, सल्यान-४ मा जन्मेका प्रतिभासाली गायक दौलत रार्इले पछिल्लो समय युकेलार्इ आफ्नो कर्मथलो बनाउदै आएका छन् । उनै बेलायत निवासी गायक दौलत रार्इको बहु प्रतिक्षित नयाँ गीति एल्बम ‘लव यु अल’ को लोकार्पण हिजो बिएफबिएस गोर्खा रेडियो काठमाण्डुमार्फत प्रत्यक्ष रेडियो कार्यक्रमसहित सम्पन्न भयो।...
एजेन्सी–सलमान खान यो समयमा आफ्नो नयाँ फिल्म ‘प्रेम रतन धन पायो’को सुटिङमा ब्यस्त रहेका छन् । तर तपाइं आश्चर्यमा पर्ने एउटा कुरा छ कि सलमानले नै यस फिल्ममा आफ्नो ठाउँमा नक्कली सलमानको प्रयोग गरिरहेका छन् । फिल्मको सुटिङ छिट्टै सकाउनु पर्ने भएकाले सलमानले यसमा...
एजेन्सी–सन्नी लियोन छिट्टै अक्षय कुमारका साथ ठूलो पर्दामा देखिने भएकी छन् । खबरअनुसार सन्नी अक्षयका साथ फिल्म ‘सिंग इज बिलिंग’ छोटो भूमिकामा देखिने भएकी हुन् । अंग्रेजी खबर डिएनएका अनुसार पछिल्लो महिना सन्नी गोवामा आफ्नो रियालिटी शो ‘स्प्लिट्सविला’को सुटिङमा व्यस्त थिइन् । त्यसै क्रममा...
एजेन्सी–नायिका रचना बनर्जीको घरबाट नगद र गरगहना चोरी भएको छ । कलकत्त्तामा रहेको बनर्जीकको घरबाट शनिबार १० लाखबराबरको नगद र गरगहना चोरी भएको हो । घरमा काम गर्ने महिला कामदारको सहयोगमा चोरी भएको अनुमान गरेको छ । किनकी उनी पनि शनिबारबाट सम्पर्कमा आएकी छैनन्...
एजेन्सी–बलिउडकी चर्चित नायिका पादुकोनलाई चाहानेहरुको संसारमा कुनै कमी छैन । समान्य मान्छेदेखि कलाकार, उद्योग व्यवसायी, राजनीतिकर्मी सबैको रोजाइ दीपिका बन्ने गरेकी छन् । यनैमा एक जना थपिएका छन् उनी हुन् गायिका कैटी पेरीका श्रीमान रसेल ब्रान्ड । बेलायतका चर्चित कमेडी कलाकार ब्रान्ड अहिले भारतमा...
काठमाण्डु, १३ असार–नवगायक रमेश बानियाँको पहिलो सोलो एल्बम ‘बाध्यता’ सार्वजनिक भएको छ । प्रत्येक महिना आयोजना गरिदैँ आएको श्रृंखला ‘अलग अभियान’ मा उनको एल्बम विमोचन गरिएको हो । संगीतकार महेश खड्का, साहित्यकार महेश पौडेल, कवि बम बानियालगायतले संयुक्त रुपमा एल्बमको विमोचन गरेका हुन् ।...
एजेन्सी–नायिका प्रियंका चोपडा पछिल्ला दिनहरुमा निकै मेहनत गरिरहेकी छन् । शारीरिक तन्दुरुस्तीका लागि प्रियंका आजकल रातको २ बजेसम्म जिमखानामा पसिना बगाइरेहकी हुन्छिन् । भोपालमा चलिरहेको ‘गंगाजाल २’को सुटिङमा व्यस्त प्रियंका १४ घण्टाको सुटिङपछि पनि तन्दुरुस्तीका लागि समय निकालिरहेकी छन् । यो फिल्ममा प्रियंकका एक्सनप्रदान...
एजेन्सी–नायिका पुनम पाण्डे फिल्ममा असफल भए पनि विभिन्न हर्कत गरेर चर्चामा आइरहछिन् । पछिल्लो समय पुनमको चर्चाले सलमान खानलाई पनि पछाडि पारेको छ । पुनमले हट योग आसन गरेको भिडियोले यस्तो चर्चा पायो कि यसले दबंग नायक सलमान खानको बजरंगी भाइजनको ट्रेलरलाई पछाडि पारिदियो...
एजेन्सी–अभिनेत्री प्रीति गुप्ताको नांगो फोटो र भिडियो सार्वजनिक भएपछि इन्टरनेटमा भाइरल बनेको छ । स्टार प्लसकी चर्चित टेली सिरियल ‘कहानी घर-घरकी’ मा काम गरिसकेकी प्रीतिको नयाँ फिल्म ‘अनफ्रिडम’का केही नांगो फोटो र भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भएको भिडियोमा प्रीति आफ्नो परिवारका साथ...