एजेन्सी–पछिल्लो समय रणवीर कपुरको चर्चा धेरै भए पनि उनको व्यक्तिगत फिल्मी करिअर भने खराब हुँदै गइरहेको छ । केही समय अगाडि रिलिज भएका बेसरम, राय र बाम्बे वेल्वेट सबै फिल्म असफलको सूचिमा सामेल हुन पुगे । हालै आफ्नो प्रदर्शन्मोख फिल्म ‘बजरंगी भाइजान’को प्रमोशनका लागि...
एजेन्सी–नायक सलमान खानले एक महिला र पुरुष प्रेममा लिप्त भएको सुन्दर तस्बिर बनाएका छन् । अड्कल गरिएअनुसार यो तस्बिर प्रदर्शनमा आउन लागेका फिल्म ‘बजरंगी भाइजान’मा सलमान र करिनाले प्रेम गरेको अवस्थाको हो । सलमानको यस साधा पेन्टिङमा युगल जोडी प्रेममा लिप्त भएका छन् ।...
एजेन्सी–अभिनेतृ हेन्जल किच यतिबेला फेरि चर्चामा छिन । फिल्म बर्डिगार्डमा करिनाकी साथीको भूमिकामा देखिएर चर्चामा आएकी थिइन् । तर यसपटकको उनको चर्चा भनेको प्रेम सम्बन्धको चर्चा हो । लण्डनमा जन्मेकी २७ वर्षीया हेन्जल यतिबेला क्रिकेटर युवराज सिंहसँग प्रेमसम्बन्धमा बाँधिएकी छन् । एक अंग्रेजी...
काठमाण्डु, ४ असार– अभिनेत्री जिशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको प्रेमले एक समय खुबै चर्चा पाएको थियो । तर, अहिले उनीहरुको प्रेममा पूर्णविराम लागेको समाचारले चारैतिर फैलिरहेको छ । यसैकारण निशा अमेरिका उडेको चर्चा छ । निशा र शरदले संयुक्त रुपमा संचालनमा ल्याएको फेसबुक...
एजेन्सी– हलिउड फिल्म ‘जुरेसिक वल्र्ड’ले अन्तर्राष्ट्रिय बक्स अफिसम बनेका सबे रेकर्ड तोडेको छ । रेकर्ड तोड्ने क्रममा फिल्मले पहिलो दिनमै तीन सय १५ बिलियम कमाएको हो । क्रिस प्रेट र बरैस डालासको अभिनय रहेको जुरेसिक वर्ल्डले लगातार रेकर्ड बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।...
एजेन्सी– भारतम एक बस स्टेसनमा अचानक पोर्न फिल्म चलेपछि हंगामा भएको छ । त्यहाँ एड फिल्मको प्रशारणका लागि लगाईएका दुई टीभिमा पोर्न फिल्म चलन थालेपछि पुलिस बोलाउनु परेको थियो । पछि थाहा भयो कि यासोे एक अपरेटरको गल्तीका कारण भएको थियो । जसले एड...
एजेन्सी–नायक अमिर खान यतिबेला फेरि चर्चामा छन् । अमिरको जिन्दगीमा यतिबेला चार नयाँ युवतीले प्रवेश गरेका छन् र यी चारै युवतीले ‘दंगाल’मा अमिरलाई साथ दिँदैछन् । खबरमा बताइएको छ कि फातिमा शेखपछि सान्या मल्होत्रा, जायरा वसिम र सुहानी भाटनागरलाई फिल्मका लागि छनोट गरिएको छ...
काठमाण्डु– गत बैशाख १२ गते गएको शक्तिशाली भुकम्पले अडिसन सरेको सौदर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’ को अडिसन सुरु हुने भएको छ । नेक्ष्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप व्यवसायिक, एवमं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयम थप्ने उदेश्यले नेपालमै पहिलो पटक...
एजेन्सी– अभिनेत्री रश्मी देशाईले टीवी रिएलिटी शोमा लव च्यालेन्जको दौरान खोलेको राजका कारण उनका श्रीमान अचम्मा परेका छन् । शोमा रश्मीको डिडेक्टर टेस्ट गरियो । त्यसपछि टेस्टमा उनको उत्तर सुनेपछि श्रीमान नन्दिश हेरेको हेरै भए । रश्मीले सोक्रममा आफूले कस्मेटिक सर्जरी गराएको खुलासागरेकी थिइन्...
एजेन्सी – भारतीय फिल्म कलाकार रजनिकान्तकी पत्नी लताविरुद्ध बैंग्लोरमा जाहेरी दर्ता भएको छ । लताले फिल्म ‘कोचदियान’ ‘पोस्ट प्रोडक्सन्’ यूनिटलाई ठगेको र अदालतमा जाली कागजात प्रस्तुत गरेको आरोप लगाइएको छ । एडी ब्यूरो एडभर्टाइजिङ नामक एनिमेसन गर्ने कम्पनीले लताविरुद्ध उजुरी दिएको थियो । फिल्म...
एजेन्सी– अस्ट्रियाको एक शहरमा त्यहाँको वेश्यालयले सरकारले चर्को कर लगाएको भन्दै आफ्ना ग्राहकलाई सित्तेमा सेक्स गर्ने अफर दिएका छन् । साल्जवर्गको सो वेश्यालयको वेबसाइटमा सरकारलाई कर नतिर्ने र आफूहरुले सित्तैमा सेक्स र मदिरा सेवन गर्न दिने उल्लेख गरिएको छ । त्यहाँको सरकारले एकसाथ वेश्यालयमाथि...
एजेन्सी–लगातार सफल फिल्म दिएपछि नायिका कंगना रनवट अहिले चर्चाको शिखरमा छिन् । पछिल्लो सफल फिल्म ‘तनु वेटस् मनु रिटन्र्स’पछि कंगनाको नयाँ फिल्म ‘कट्टी–बट्टी’ आउँदै छ । ‘कट्टी–बट्टी’ कंगना इमरान खानका साथमा रोमान्स गर्दै गरेको देख्न पाइन्छ । दुवैले फिल्मको टेलर सार्वजनिक गरेपछि जमेर पार्टी...