एजेन्सी–बलिउडकी अभिनेतृ विद्या बालन साउथ फिल्मका सुपरस्टार रजनीकान्तको फिल्ममा देखिने भएकी छन् । विद्या रजनीकान्तको आगामी फिल्ममा अभिनय गर्ने चर्चाले यतिबेला बलिउडको बजार तातेको छ । खबरअनुसार विद्याले यसका लागि रजनीकान्तसँग सम्पर्क गरिसकेकी छन् । विद्याले यसभन्दा पहिले पनि एक तामिल फिल्ममा अभिनय गरेकी...
एजेन्सी– हालै भारतीय चर्चित नायक रणबीर कपुरलाई नायिका कटरीना कैफले किस गरिरहेको एउटा तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ । उनीहरु अहिले अनुराग बासुको ‘जग्गा जासूस’ फिल्ममा काम गरिरहेको छ । सुटिङको क्रममा दुबैजना मस्ती मुडमा देखिएको र दुबैले सेल्फी पनि लिएको भारतीय संचार...
काठमाण्डु, २६ जेठ– भूकम्पपीडितको सहयोगका लागि विश्व प्रसिद्ध एक्सन स्टार ज्याकी च्याङ नेपाल आएका छन् । एयर चाइनाको एयरमा नेपाल आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल गएका थिए । उनले आफैले ल्याएको सहयोग साग्री ललितपूरको सिद्धिपुर गाविसका भूकम्पपीडितलाई दिने नेपाल रेडक्रस सोसाइटीका एडिटर डाइरेक्टर...
एजेन्सी–राजस्थानको जालौरा जिल्लामा साञ्चौरा प्रहरी चौकीले मिसावट भएको म्यागी नुडल्सको उत्पादनको प्रचार गर्ने अमिताभ बच्चन, माधुरी दीक्षित र प्रिति जिन्टाविरुद्ध अदालतको आदेश अनुसार अपराधिक मुदा दर्ता गरेर छानविन सुरु गरेको छ । सञ्चौरा चौकीका प्रमुख भवरलालका अनुसार साञ्चौरको एक अदालतले यस सम्बन्धमा स्थानीय भीमाराम...
एजेन्सी–बलिउडका सुपरस्टार नायक अमिर खानको एउटा अनौठो रहर १५ वर्षपछि आएर पूरा भएको छ । अमिर भारतीय चर्चित चेस खेलाडी ध्यानी देवसँग चेस खेल्ने धोको पालेर बसेका थिए । उनी १५ वर्षभन्दा पहिले उनी ध्यानीसँग चेस खेलेका थिए । ध्यानी देव भारतकी चर्चित चेस...
एजेन्सी– गैरकानुनी रुपमा राष्ट्रिय चिन्हको दरुपयोग गरेको आरोपमा नायक अमिर खान बिरुद्ध उजुरी परेको छ । उनले चलाउँदै आएको टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ मा उनले सरकारको इजादत बिना राष्ट्रिय चिन्हको प्रयोग गरेकोभन्दै सामाजिक कार्यकर्ता मनोरञ्जन रायले उनी बिरुद्ध उजूरी हालेका हुन् । रायले आमिरका अलावा...
शनिबार भएको नेता र कलाकारबीचको मैत्रीपूर्ण खेलमा चर्चित अभिनेता राजेश हमाल सहभागी भएनन् । हमाललाई बारम्बार फोन गर्दा पनि उनी सम्पर्कमा आउन नचाहेको श्रोतले बताएको छ । शनिबार भएको खेल सामान्य कारणले खेलिएको थिएन । वैशाख १२ गते गएको भूकम्पका कारण आफन्त गुमाएका र...
एजेन्सी– अनुष्का शर्मापछि दीपिका पादुकोणले पनि बलिउड छाड्न सकने संकेत दिएकी छन् । उनेले हालै एक अन्तर्वार्तामा भनेकी छन् , ‘यदी मलाई माया बस्छ र मैले बिहे गरे भने मैले एक्टिङ छाड्न सक्छु ।’ उनले आफ्ना लागि सफलताभन्दा पनि आफ्नो परिवार महत्वपूर्ण भएको बताएकी...
एजेन्सी–३१ वर्षीया नायिका आरती अग्रवालको शनिबार अमेरिकाको एक अस्पतालमा मृत्यु भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको जनाइएको छ । आरतीका म्यानेजरले भनेका छन्, ‘उनी मोटोपनको समस्याले ग्रस्त थिइन । उनी फेक्सोको बिरामी पनि थिइन् । उनको उपचार चलिरहेको थियो । अचानक भएको...
एजेन्सी– प्रियंका चोपडाले नाक र मुखमा प्लास्टिक सर्जरी गराएकी छिन् । त्यसअघि उनको ओठ चिरिएजस्तो थियो भने नाक पनि मिलेको थिएन । मल्लिका सेरावतले सिलिकन इम्प्लान्ट गराएर आफ्ना स्तनलाई कसिलो बनाएकी छिन् । त्यसैले पहिरन लगाउँदा उनी क्लिभेन आर्कर्षण दखाउनेमा सचेत रहन्छिन् । कंगना...
एजेन्सी–इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी आइफामा सहभागी हुनु बलिउडका चर्चित कलाकारको पनि ठूलो इच्छा हुन्छ । कोही कलाकार आफ्नो व्यस्तताका कारण यसमा सहभागी हुन पाएन भने ऊ दुःखी हुन्छ । यसपटक सन्नी लियोनका साथमा पनि त्यस्तै भएको छ । यसपटक मलेसियाको क्वालालम्पुरमा आयोजना हुँदै गरेको...
एजेन्सी–अभिनेतृ सलमा हायेक ५० वर्षकी पुगिन् तर उनलाई यस बारेमा केही चिन्ता छैन । उनले उमेरमा ध्यान नदिएकै कारण आफू सुन्दरी भइराखेको बताएकी छन् । कन्ट्याटिक म्युजिक नामक पत्रिकाका अनुसार मेक्सीकोकी यी अभिनेतृ र पति फ्रान्स्वा हेनरीकी एक सात वर्षीया छोरी पनि छन् ।...