एजेन्सी–प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेकेन्ड ह्यान्ड जवानी’की नायिका गीता बसराको क्रिकेटर हरभजन सिंहको खेलसँग प्रेम बसेको छ । उनी अहिले हरभजनको खेलको सबैभन्दा ठूलो प्रशंसक बनेकी छन् बसरा सफलता पाउनका लागि आफ्नो काममा पनि हरभजनको खेलसँग बसेजस्तै प्रेम बसाल्नु पर्ने बताएकी छन् । बलिउडकी...
एजेन्सी–नायिका प्रियंका चोपडा अमेरिकामा ‘मोस्ट वान्टेड’ बनेकी छन् । उनी भारतीय र विशिष्ट क्षमताका हिसाबले अमेरिकामा सबैको खोजीको विषय बनेकी हुन् । भारतको कही पनि विशिष्ट क्षमतावान लागि यो एकदमै अप्रत्यासित हुनेछ कि प्रियंकाको टेलीभिजन शो ‘क्वाटी’को नयाँ प्रोमो आइतबार रिलिज हुँदैछ । प्रियंका...
एजेन्सी–हलिउडका चर्चित खलनायक तथा हरर फिल्मका छुट्टै परिचय बनाएका अभिनेता क्रिस्टोफर लिको निधन भएको छ । आइतबार बिहानै लन्डनको एक अस्पतालमा उनको मृत्यु भएको बताइएको छ । उनी स्वासप्रस्वस तथा मुटुसम्बधी रोगले ग्रसित थिए । आइतबार उनको मृत्युको खबर सार्वजनिक भएपछि हलिउडका साथमा बलिउड...
एजेन्सी–नायक सलमान खान र नायिका कैट्रिना कैफबीचको सम्बन्ध आजभोलि खासै राम्रो छैन । पछिल्लोपटक ‘एक था टाइगर’मा देखिएको यो जोडी त्यसयता सँगै देखिएका छैनन् । सलमानले कैटरिनासँग सँगै काम नगर्ने भनेर सात करोडको अफर छोडेको चर्चाले अहिले बलिउडको सिने बजार तातेको छ । खबरअनुसार...
एजेन्सी सहमति विपरीत नाङ्गो तस्विर खिचाएको भन्दै मिस जिम्वावे एमिली टटांगा कचोटेको ताज खोसिएको छ । अधिकारीहरुका अनुसार जिम्बावेमा ताज पहिरीनेले भविष्यमा समेत नाङ्गो तस्विर खिचाउन नपाउने सहमति गराइन्छ । तर एमिलीले ताज पहिरीएलगत्तै नग्न तस्विर खिचाएको भन्दै ताज खोसिएको हो । आफ्ना तस्वीर...
एजेन्सी–मानिसको दिमागमा पनि अनौठा अनौठा कुराहरु खेल्छन् । अहिलेम्म अन्तरिक्षमा मानिस त्यहाँको भौगोलिक अनुसन्धानका लागि जाने गर्दथ्यो तर अब एउटा अनौठो कामका लागि जाने भएको छ । त्यो अनौठो काम हो यौन सम्पर्क गर्ने काम । यो कुरा तपाईंलाई पत्यार नलाग्न सक्छ तर यो...
काठमाण्डु– विज्ञान तथा प्रविधिले मानिसलाई धेरै परिवर्तन गरिसकेको छ । हामीसँग पैसामात्र हुनुपर्छ मानिसका हरेक आवश्यकता पुरा हुन्छन् यहाँ । कालोलाई गोरो, नराम्रोलाई राम्रोमात्र होईन लिंग नै परिवर्तन गर्न सक्ने प्रविधिको विकास गरेको छ विज्ञानले । यसैक्रममा फिल्मी क्षेत्रमामा लागेकाहरु परिवर्तित भएका छन् ।...
एजेन्सी–फिल्ममा ‘हट’ र ‘बेड सिन’ हुनु आजकल सामान्य जस्तो लाग्छ तर कलाकारका लागि यस्तो दृश्य खिच्न एकदमै गा¥हो काम हो । फिल्ममा हट दृश्य देख्दा दर्शकलाई यस्तो दृश्य एकदमै सामान्य र सजिलै खिचिए होला भन्ने लाग्छ तर यी दृश्य खिच्नका लागि कलाकारले धेरै पसिना...
एजेन्सी– चीनमा एक युवतिले जो कसैले गर्न नसक्ने काम गरेकी छन् । उनले योगाका कारण यो सफलता हात पार्न सफल भएको बताइन् । के गरिन् त उनले यस्तो जो अरु कसैले गर्न सक्दैन तस्बिर आफै बोल्छ ।...
एजेन्सी–भारतका एक मन्त्रीले नायिका विद्या बालनलाई राडी उपहार दिएका छन् । उनले आफू विद्याको ठूलो प्रशंसक भएको भन्दै विद्यालाई साडी उपहार दिएका हुन् । विद्या ‘हामारी अधुरी कहानी’को विशेष प्रदर्शनीका लागि निर्माता निर्देशकसहित भोपाल पुगेकी थिइन् । खासगरी यो विशेष प्रदर्शनी भोपालका मुख्यमन्त्री शिवराज...
एजेन्सी–नायिका स्नेहा उलाल सलमानसँग छुटेको धेरै भयो । १० वर्षभन्दा अधि सलमानसँग ‘लक्की’ फिल्ममा एकसाथ काम गरेर बलिउड छिरेकी यी नायिका त्यसपछि गुमनाम जस्तै भएकी थिइन् । त्च्यतिबेला यिनको सलमानसँग अफेयर चलेको हल्ला बलिउड सिने उद्योगमा व्यापक बनेको थियो । १० वर्षपछि आएर यिनी...
काठमाण्डु, २७ जेठ– मंगलबार चर्चित गायिका रजिना रिमाल विवाह बन्धनमा बाँधिएकी छन्। उनको विवाह बिनोद श्रेष्ठसँग भएको हो । विनोद चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा हुन् । ु‘नाई नभन्नू ल’को गीतले उनलाई चर्चामा ल्याएको थियो । त्यसबाहेक उनका पानीको फोका जस्तै, म...