एजेन्सी–इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी आइफामा सहभागी हुनु बलिउडका चर्चित कलाकारको पनि ठूलो इच्छा हुन्छ । कोही कलाकार आफ्नो व्यस्तताका कारण यसमा सहभागी हुन पाएन भने ऊ दुःखी हुन्छ । यसपटक सन्नी लियोनका साथमा पनि त्यस्तै भएको छ । यसपटक मलेसियाको क्वालालम्पुरमा आयोजना हुँदै गरेको...
एजेन्सी–अभिनेतृ सलमा हायेक ५० वर्षकी पुगिन् तर उनलाई यस बारेमा केही चिन्ता छैन । उनले उमेरमा ध्यान नदिएकै कारण आफू सुन्दरी भइराखेको बताएकी छन् । कन्ट्याटिक म्युजिक नामक पत्रिकाका अनुसार मेक्सीकोकी यी अभिनेतृ र पति फ्रान्स्वा हेनरीकी एक सात वर्षीया छोरी पनि छन् ।...
एजेन्सी–सलमान खानका अनुसार बन्दै गरेको ‘किक’को सिक्वेलमा जैकलिन फर्नाडिस नहुने भएकी छन् । सलमानले आफ्ना थुप्रै फिल्ममा नयाँ अभिनेतृलाई मौका दिएर करिअर अगाडि बढाउन मद्दत गरेका छन् । जसमा श्रीलंकाबाट आएकी नायिका जैकलिन फर्नाडिस पनि एक हुन् । फर्नाडिसले सलमानसँग ‘किक’मा सँगै काम गरेकी...
काठमाण्डु, २१ जेठ– नेपालका चर्चित निर्देशक तथा कोरियोग्राफर शंकर विसी बलिउड फिल्ममा छिरेका छन् । शंकर भारतको मुम्बईमा १० करोड लगानीमा निर्माण हुन लागेको फिल्म ‘लभ लाईभ लस्ट’ मा सोलो कोरियोग्राफरको रुपमा छिरेका हुन् । फिल्ममा अरान खान, अर्वशी लगाएतका कलाकारले अभिनय...
एजेन्सी–बलिउडकी अभिनेतृ तथा आइटम गर्ल राखी सावन्तले चर्चामा आउनका लागि जुनसुकै हत्कण्डा पनि अपनाउन तयार हुन्छिन् । यसपटक पनि उनले त्यस्तै एउटा हत्कण्डा अपनाएर चर्चाको शिखरमा छाइन् । उनले भरखरै युटुवमा एउटा भिडियो राखेर योग गुरु बाबा रामदेवका बारेमा बयान दिएकी छन् । यस...
एजेन्सी– बलिउड नायिका अनुष्का शर्मा र नायक रणवीर सिंहको मित्रता ‘बैंड बाजा बारात’ बाट सुरु भएको थियो र हालसम्म पनि कायम छ । तर, अनुष्काले भर्खरै मात्र एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै रयावीरलाई नियन्त्रण गर्नभन्दा कुकुरलाई नियन्त्रण गर्न हुने बताएकी छन् । उनले भनिन्,...
काठमाण्डु, १९ जेठ– गायक शिव परियारले स्वर दिएको ‘हल्का हल्का माया बस्यो’ बोलको गीतको म्यूजिक भिडियोको छायांकन गरिएको छ । मिलन जलनको शब्द तथा संगीत रहेको गीतको म्यूजिक भिडियोलाई श्रीधर पौडेलले छायांकन तथा निर्देशन गरेका हुन् । भुकम्पपछि स्थिति केही सहज बन्दै गएपछि...
एजेन्सी–बलिउडको फिल्म ‘मद्रास क्याफे’की नायिका लिना मारिया पाल ठगी मुद्दामा पक्राउ परेकी छन् । उनका साथमा उनका केटासाथी पनि पक्राउ परेका छन् । उनीहरु दुवैजना मिलेर १० करोड भन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ । केरलामा जन्मेकी लिना साउथ फिल्मकी चर्चित नायिका मानिन्छिन्...
काठमाण्डु, १९ जेठ– नेपाली नायिकामात्र नभएर समाजसेवी र कुनैबेला राजनीतिक क्षेत्रसँग जोडिएको विषयमा पनि चर्चा कमाएकी रेखा थापाले अहिलेको तत्कालिन आवश्यकता राष्ट्रिय सरकार नभएको विचार राखेकी छन् । एमाओवादी र नेकपा एमालेले राष्ट्रिय सरकारका लागि जोड गरिरहेको अवस्थामा रेखाले आफ्नो फेसबुकमा स्टयाटस राख्दै अहिले...
एजेन्सी–ब्रिटेनको एक सहर बर्मिंघममा अदालतले सेक्स गर्दा चर्काे आवाज ननिकाल्न दिएको आदेशको उल्लंघन गरेको भन्दै एक महिलालाई जेल पठाएको छ । बर्मिंघमको स्माल हिथ इलाकाकी बासिन्दा गोमा बेल लाई अदालतले दुई हप्ताका लागि जेल पठाएको हो । न्यायाधीशले भनेका छन कि उनले सेक्स गर्दाको...
एजेन्सी–चलचित्र ‘तनु वेड्स मनु रिटन्र्स’ सय करोडमा सामेल भएपछि अभिनेतृ कंगना रनावत धेरै खुसी भएकी छन् । फिल्मलाई मिलेका सफलताको उपलक्ष्यमा फिल्मका निर्माता कृषिका लुल्लाले आफ्नो घरमा एक भब्य पार्टीको आयोजना गरे । जसमा बलिउडका चर्चित हस्तीहरुलाई बोलाइएको थियो । पार्टीमा नायिका दीपिका पादुकोन...
काठमाण्डु, १८ जेठ– नेपाली मुलका अमेरिकी फेसन डिजाइनर प्रवल गुरुङले भूकम्पपीडितका लागि एक हजार घर बनाइदिने भएका छन् । उनले आफ्नो परोपकारी संस्था शिक्षा नेपालमार्फत दोलखामा सो घर निमार्ण गर्ने ट्वीटरमा ट्वीट गर्दै जानकारी दिएका हुन् । यसका लागि आफैले रकम संकलन गरिरहेको र...