रंग-तरङ

१० करोड डलरमा बिक्री हुँदै माइकल ज्याक्सनको घर

२०७२ जेठ १७ गते ७:५५

एजेन्सी– दिवंगत पप गायक माइकल ज्याक्सनको पुरानो घर बिक्री हुने भएको छ । ‘वाल स्ट्रिट’ जनरलका अनुसार उनको उक्त घरको मूल्य १० करोड डलर राखिएको छ । उक्त घर २७ हेकड जमिनमा फैलिएको छ । माइकलको उक्त घरबाट अहिले चिडियाखानाका चराचुरुंगीहरु हटाए पनि रेल्वे...

प्रियंका चोपडा अमेरिकामा यसरी भइन् रंगभेदको शिकार

२०७२ जेठ १६ गते ५:३२

एजेन्सी–बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आफू अमेरिकामा रंगभेदको शिकार भएपछि अमेरिका छोडेर भारत फर्किएको बताएकी छन् । अहिले प्रिंयंका अमेरिकामा एउटा टिभी शो गर्न गइरहेकी छन् । उक्त टोभी शो भन्दा केही समय अगाडि प्रियंकाले यस्तो खुलसा गरेकी हुन् । प्रियंकाले भनिन्, ‘जब म...

आफू रुन अनि दर्शकलाई रुवाउन चाहने यी कस्ती नायिका ?

२०७२ जेठ १५ गते ७:२४

एजेन्सी-‘लक्की नो टाइम फर लभ’ मा सलमान खानसँग अभिन गरेर आफ्नो फिल्मी यात्रा सुरु गरेकी नायिका स्नेहा उलाललाई रुनु पर्नै भूमिका असाधै मन पर्छ । उनको चाहाना पनि बढो अनौठो छ । उनी आफूसँगै दर्शक पनि रोउन भन्ने चाहन्छिन् । लामो समयको अन्तारालपछि उनी...

महानायक अमिताभ बच्चनलाई एक करोड जरिवाना !

२०७२ जेठ १४ गते ९:५७

एजेन्सी–सधैंजसो आफ्ना साथीहरुलाई आफ्नो कविता सुनाउने अमिताभ  एक कविताको अंशले गर्दा कानुनी मामिलामा फँसेका छन् । हिन्दी अखबार ‘नवभारत टाइम्स’को उक रिपोर्ट अनुसार महानायक अमिताभ बच्चनले आफ्नो ट्वीटरमा विकास दुबे नामको कविको ‘कोर्टका कुत्ता’ शीर्षकको कविता ट्वीट गरेर आफ्नो फ्लोअर्सको शानदार कविता भनि उललेख...

स्तन चुसाएर ‘म्याकडोनाल्ड’को बिरोध

२०७२ जेठ १४ गते ९:२५

एजेन्सी– हङगेरिका महिलाहरुले रेस्टुरेन्टमा आफ्नो बच्चालाई स्तनपान गराउन नदिएको बिरोधमा उनीहरुलाई नै स्तन चुसाएर त्यसको बिरोध गरेका छन् । बच्चासहित खाना खान रेस्टुरा जाने ग्राहकलाई विश्व प्रसिद्ध फास्टफुड रेस्टुरेन्ट ‘ म्याकडोनाल्ड’ले रोक्ने नीति अख्तियार गरेको भन्दै त्यहाँका आमाहरुले यसरी बिरोध जनाएका हुन् । त्यहाँ...

को हुन् यि नायिका जसको हिरो बन्न २५ हजारले चाहे ?

२०७२ जेठ १३ गते १०:१६

एजेन्सी– अभिनेत्री पूनम पाण्डे खेल्न लागेको फिल्म ‘हेलन’ को ‘को बन्छ पूनमको हिरो’ नामक प्रतियोगितामा २५ हजार बढी युवा हिरो बन्न आकर्षित भएका छन् । फिल्म सुरेश नकुमको निर्माणमा बन्दै छ । नकुमले युवामा देखिएको यो उत्साह सकारात्मक हुने बताए ।...

‘पीकू’को कमाइ सय करोड नाघ्यो !

२०७२ जेठ १२ गते ८:२१

एजेन्सी–बाबु–छोरीको  सम्बन्धमा आधारित फिल्म ‘पीकू’ले दुई हप्तामा सय करोडभन्दा बढी कमाएको छ । सुजित सरकारद्वारा निर्देशित यो फिल्ममा अमिताभ बच्चन, दीपिका पादुकोन र इरफान खान प्रमुख भूमिकामा रहेका छन् । प्रदर्शनमा आएको दोस्रो हप्तामै पीकूले सय करोड कमाउन सफल भएको हो । विल्मको वितरकले...

पुरुषका लागि निकै उपयोगि छन् रातको यि तीन घण्टा, महिलालाई विहानको

२०७२ जेठ ११ गते ११:११

एजेनसी–एक अध्ययनले महिला र पुरुषमा रहने यौन चाहनाको समय फरक–फरक रहने निश्कर्ष निकालेको छ । अध्ययनका अनुसार महिलामा रातिको ११ बजेदखि २ बजेसम्म यौन सम्बन्ध राख्ने ईच्छा चरम हुन्छ ।   पुरुषमा भने विहान ५ बजेदेखि ९ बजेसम्म यो कुरा लागु हुन्छ ।  ...

पोर्न फिल्मबाट यस्तो सचेतना

२०७२ जेठ ११ गते ९:१०

एजेन्सी– सिड्नीमा टेस्टिकुलर क्यान्सरका लागि सचेतना बढाउन पार्न फिल्म बनाइएको छ । ‘गेम्स अफ वाल्स’ नामक यस फिल्ममा पोर्नस्टार इवा लोवियाले टेस्टिकुलर क्यान्सरको सन्देश दिएकी छन् । उनले फिल्मको मध्यभागमा रोकिएर दर्शकसँग सम्वाद गर्दै टेस्टिकुलर क्यान्सरबाट कसरी बच्न सकिन्छ भन्ने सन्देश दिन्छिन् ।...

भूकम्पपछि हौसला र आत्मविश्वास बढाउन आयो यस्तो गित (भिडियोसहित)

२०७२ जेठ १० गते ११:१६

२०७२ सालको महाभूकम्पले तहस नहस पारेको नेपालमा जताततै भग्नावशेष र निर्जन अवस्था भैरहेको अवस्थामा हौसला र आत्मविश्वास बढाउने प्रयासमा अस्ट्रेलियामा रहेका उत्साही नेपालीहरुले भिडियो निकालेका छन ।   मेलबोर्नमा सिनेकर्मी निर्देशक जीवन रसाइलीको अगुवाईमा ‘save nepal‘ बोलको गीतको भिडियो रिलिज गरिएको हो । यसअघी...

प्रियंका कार्कीको फेसबुकमा जे देखियो…

२०७२ जेठ १० गते ९:०३

ओठमा हासो त थियो तर मनमा पीडा। शरीर त नाच्दै थियो तर मन नाचेन। नेपाल र नेपालीहरुलाइ मनमा राख्दै ‘गैरी खेतको सिरै हाल्यो’ भन्दै लन्डनमा नृत्य प्रस्तुत गरे। शयद जीवनमा नाच्दा खेरी यति नरमाइलो कहिले लागेको थिएन होला। तर पनि गरे। मेरो कर्तव्य ठानेर,...

६० महिलाको अश्लील भिडियो बनाउने भारतीयलाई सिंगापुरमा ६ वर्ष कैद

२०७२ जेठ १० गते ७:३६

एजेन्सी– सिंगापुरमा महिलाको अश्लिल भिडियो बनाउने एक भारतीय मुलुकका व्यक्तिले ६ महिनाको जेल सजाए पाएका छन् । उनले ३४ वर्षदेखि लुकी चोरी करिब ६० महिलाको भिडियो बनाएका थिए । समाचारका अनुसार नंथा कुमार पालकृष्णले आफ्नो मोबाइल फोनको भिडियो अन गरेर लुकाएर महिलाको नजिक राख्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us