रंग-तरङ

नायिकाले गरिन् आत्महत्या

२०७२ जेठ ४ गते ११:२४

एजेन्सी– भारतीय अभिनेत्री शिखा जोशीले आफै बसेको फ्ल्याटमा आत्महत्या गरेकी छन् । ४० वर्षीय शिखाले सन् २०१२ मा आएको फिल्म ‘बीए पास’ मा भूमिका निभाएकी थिइन् ।   प्रहरीका अनुसार यो आत्महत्याको घटना भएपनि अहिलेसम्म कुनै सुसाईड नोट भेटिएको छैन । उनीसँगै बस्ने अर्की...

भूकम्पपीडितलाई घर बनाईदिँदै कलाकार

२०७२ जेठ ३ गते ११:२२

काठमाण्डु, ३ जेठ– काभ्रेको रामपुर डाँडामा कलाकारले आफ्नो सक्रियतामा अस्थाई टहरा निर्माण गरिरहेका छन् । भूकम्पपीडितलाई पुनस्थापनाका लागि कलाकारको टोलि ३ दिनदेखि घर निर्माणमा लोगेका हुन् । ४० वटा अस्थाई टहरा निर्माणमा लागेका उनीहरुले अहिलेसम्म २० टहरा निर्माण गरिसकेका छन् । अभियानमा निर्देशक सुरेश दर्पण...

सन्नी लियोनलाई भारतबाट निकाल्नुपर्छ भन्दै प्रहरीमा मुद्दा 

२०७२ जेठ २ गते ५:५०

एजेन्सी, हिन्दु जनजागृति समिति एचजेएसले पूर्व पोर्नस्टार तथा अभिनेतृ सन्नी लिओनलाई देश निकाला गर्दै उनलाई भारत प्रवेशमै रोक लगाउन माग गरेको छ । समितिले शुक्रबार आफ्नो वेभसाइडमा अस्लीलता फैलाउने र महिलाको गरिमामा आँच आउने काम गरेको भन्दै सन्नीलाई देश निकाला गर्दै भारतमा पुन आउन...

लामो समयपछि ऐश्वर्या रायलाई हेर्न पाउने भए दर्शकले

२०७२ जेठ १ गते ११:१९

एजेन्सी– लामो समयपछि भारतीय अभिनेत्री ऐश्वर्या राय दर्शकका माझमा आउने भएका छन् । उनी करिब पाँच वर्षको अन्तरालपछि आइतबार फिल्म ‘जज्बा’ मार्फत दर्शकमाझ आउन लागेकी हुन् । फ्रान्समा आयोजना भइरहेको कान्स फिल्म फेस्टिभलमा ऐश्वर्याले चलचित्र जज्बा को पहिलो झलकसहित सहभागिता जनाउँदै छिन्। ऐश्वर्या एक...

भूकम्प पीडितलाई राहत उपलब्ध गराउँदै पूर्व मिस नेपाल राणा

२०७२ जेठ १ गते ७:५०

काठमाण्डु, १ जेठ वैशाख १२ गते गएको महाभूकम्पलगत्तै पूर्व मिस नेपाल रुवी राणा भूकम्प पीडितका लागि राहत कार्यक्रममा निरन्तर रुपमा जुट्दै आएकी छन् । रुवीले राजधानीमै भए पनि सरकारी र अन्य निकायको ध्यान नपुगेका ठाउँ  चाबहिलको कुमारीगाल कुमारी मन्दिर आसपास बस्ने  पीडितहरुलाई शुक्रबार बिहान...

बलिउडमा आएर यस्तो गल्ती गरिन् सन्नीले

२०७२ वैशाख ३१ गते ८:५५

एजेन्सी, पूर्व पोर्नस्टार तथा अभिनेतृ सन्नी लिओनले आफूलाई मागदर्शन गर्ने कोही नहुँदा कहिलेकाहीँ आफूले गरेको फैसला गलत हुने गरेको बताएकी छन् । पछिललो केही वर्षमै बलिउडमा आफ्नो हस्तक्षेपकारी भूमिका बनाएकी सन्नीले बलिउडमा आफूले केही गल्ती गरेको बताएकी हुन् । बुधबार आफ्नो जन्मदिन मनाउँदै सन्नीले...

चक्लेट खाउँ सेक्स क्षमता बढाउ

२०७२ वैशाख २८ गते ७:४१

एजेन्सी– संसारका धेरै व्यक्ति यौन दुर्वलताबाट पीडित छन् । त्यसबाट मुक्ती पाउन बिभिन्न औषधी उपचारकालागि लाखौं खर्च गर्नेहरु पनि छन् । विभिन्न यौन उत्तेजक औषधि पाइन्छ बजारमा जुन दीर्घकालीन रुपमा हानिकारक मानिन्छ । यौन समस्याबाट पीडितहरुलाई खुसीको खबर छ, चकलेट खाने सेक्स क्षमता बढाउने...

प्रशान्त तामाङले भूकम्पपीडितलाई सहयोग गर्ने

२०७२ वैशाख २८ गते ७:२०

काठमाण्डु, २८ वैशाख– नेपाली भाषि ‘इन्डियन आइडल’ २००७ का विजेता प्रशान्त तामाङ नेपाली भूकम्पपीडितका लागि सहयोग गर्न कन्सर्टमा लागेका छन् । उनी सहयोगका लागि आफ्ना ‘इन्डियन आइडल’ का केही साथीहरुसँग कन्सर्टमा लागेका हुन् । प्रशान्तले कहाँ कसरी सहयोग गर्ने भन्ने कुनै जानकारी नआएता पनि...

भूकम्प पीडितको सहयोगका लागि दाङमा सांस्कृतिक कार्यक्रम

२०७२ वैशाख २७ गते ७:२८

दाङ, २७ वैशाख–भूकम्प पीडितहरुका लागि सहयोगार्थ दाङको घोराहीमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । उत्सर्ग फिल्मस नेपाल दाङको आयोजनामा भूकम्प पीडितहरुको सहयोगार्थ साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका कालाकारदेखि स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । उत्सर्ग फिल्मस...

गरीबलाई ‘कुकुर’ भन्ने गायकलाई पक्राउ गर्न आदेश

२०७२ वैशाख २७ गते ६:१७

एजेन्सी– सलमान खानलाई अदालतले पाँच वर्ष जेल सजाए सुनाएपछि गरीबलाई ‘कुकुर’ भन्ने भारतीय गायक अभिजितलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ । प्रहरीले उनीसँगै ज्वेलरी डिजाइनर फराह आनलाई पनि आपत्तिजनक टिप्पणी गरेकोभन्दै प्रक्राउ पूर्जी जारी गरेको हो । अभिजितले सलमानलाई अदालतले पाँच वर्षको कैद...

टीनाले लाइभ शोमै आफ्नो कपडा उतारिन् (हेरौँ भिडियोसहित)

२०७२ वैशाख २६ गते ६:५२

एजेन्सी– अमेरिकाकी एक चर्चित टिभी स्टाइलिस्ट टीना फेले एक टीभी कार्यक्रम ‘लेट शो’ मा आफ्नो कपडा निकालेकी छन् । उनले डेविड लेटरमैनसँगको त्यस शोमा होस्टलाई आफ्नो कपडा निकालेर गिफ्ट दिएकी हुन् । टीनाले यस शोमा आफू अन्तिम पटक उपस्थित भएकाले आफूले यसलाई यादकार बनाउन...

अर्काे जन्ममा किन पत्रकार बन्न चाहन्छन् अमिताभ ?

२०७२ वैशाख २५ गते १३:२२

एजेन्सी–बलिउडका महानायक अमिताभ बच्चनले अर्काे जन्ममा पत्रकार हुने बताएका छन् । एक अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अमिताभले भनेका छन्, ‘मलाई कठिन काम गर्न मन पर्छ । पत्रकारको काम पनि ग¥हो भएकाले म आगामी जन्ममा पत्रकार बन्न चाहन्छु । उनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us