एजेन्सी– अमेरिकाकी एक चर्चित टिभी स्टाइलिस्ट टीना फेले एक टीभी कार्यक्रम ‘लेट शो’ मा आफ्नो कपडा निकालेकी छन् । उनले डेविड लेटरमैनसँगको त्यस शोमा होस्टलाई आफ्नो कपडा निकालेर गिफ्ट दिएकी हुन् । टीनाले यस शोमा आफू अन्तिम पटक उपस्थित भएकाले आफूले यसलाई यादकार बनाउन...
एजेन्सी–बलिउडका महानायक अमिताभ बच्चनले अर्काे जन्ममा पत्रकार हुने बताएका छन् । एक अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अमिताभले भनेका छन्, ‘मलाई कठिन काम गर्न मन पर्छ । पत्रकारको काम पनि ग¥हो भएकाले म आगामी जन्ममा पत्रकार बन्न चाहन्छु । उनको...
एजेन्सी–बलिउड अभिनेता सलमान खानलाई ‘हिट एन्ड रन’ मामिलामा धरौटी तिराएर अदालतले उनलाई जेल बस्नु नपर्ने फैसला सुनाएको छ । सलमानको धरौटी अनुरोधलाई सुनुवाई गर्दै मुम्बइको सर्वाेच्च अदालतले शुक्रबार यो फैसला सुनाएको हो । यसकारण अव सलमान हिरासतमा नबसी बाहिरै रहेर मुद्दा लड्न सक्ने भएका...
एजेन्सी– ‘बाटोमा सुत्नेहरु कुकुर हुन्, कुकुर जस्तैगरि मर्छन्’ भन्दै ट्विटरमा पोस्ट गर्ने एक भारतीय गायक विवादमा तानिएका छन् । हिट एण्ड रन काण्डमा सलमान खानलाई कैद सजाए भएपछि अभिजीत भट्टाचार्यले आफ्नो ट्विटरमा यस्तो विवादित स्ट्याटस पोस्ट गरेका थिए । उनको स्ट्याटसले...
एजेन्सी– बुधबार बलिउडका चर्चित हस्ती सलमान खान १३ वर्षअघिको हिट एण्ड रन मुद्धामा पाँच वर्ष जेल परे । उनी जेल परेपछि उत्पादनकोे अन्तिम चरणमा रहेका उनका फिल्मको भने बेहाल भएको छ । प्रेम रतन धन पायो र बजरंगी भाइजान यसका केही उदाहरण हुन् ।...
एजेन्सी– सलमान खान बिरुद्द लागेको हिट एण्ड रन मुद्धाको बुधबार फैसला भएको छ । १३ वर्षसम्म चलेको सुनुवाईपछि बुधबार अदालतले निर्णय सुनाएपछि उनलाई पाँच वर्ष जेल सजाय भयो । अदालतमा उनी एक शब्द पनि बोल्न सकेनन् । पढौँ के भएको थियो अदालतमा १. सलमान...
एजेन्सी– हिट एण्ड रन केसमा तानिएका भारतीय अभिनेता सलमान खानको १३ वर्षपछि कोर्टको फैसला सुनाइएको छ । सन् २००२ को घटनालाई लिएरेर्टले बुधबार आफ्नो फैसला सुनाएको हो । आफ्नो निर्णय सुनाउँदै कार्टले उनलाई पूर्ण रुपमा दोषि ठहर गर्दै पाँच वर्ष कैद सजाए...
एजेन्सी– सलमान खान हिट एण्ड रन केसमा जेल पर्ने भएपछि उनकी आमा विरामी परेकी छन् । भारतीय संचार माध्यमका अनुसार सलमान खानको विषयमा कार्टले १० वर्षसम्मको सजाए हुने बताएपछि एक्कासी उनकी आमा विरामी भएकी हुन् ।...
एजेन्सी– हिट एण्ड रन मुद्धाको बुधबार निर्णय भएको छ । मुम्बई कोर्टले सलमान खानलाई सबै आरोपको दाषि मानेको छ । १३ वर्षपछि मुद्धाको निर्णय भएपछि प्रहरीले उनलाई हिरासतमा लिएको छ । कार्टको निर्णयमा बचाउ पक्षको बहस पुरा भइसकेको छ । उनलाई केही समयपछि कोर्टले...
काठमाण्डु, २२ वैशाख– नेपाल भूकम्पको पीडामा रुमलिएको बेला हाँस्य कलाकार यतिबेला राहत वितरणमा लागेका छन् । त्यसमध्यको एक जोडी हो, सिताराम कट्टेल ‘धुर्मुस्’ र कुन्जना घिमिरे ‘सुन्तली’ को जोडी । उनीहरु यतिबेला भूकम्प प्रभावित स्थानमा पुगि राहत वितरणको कार्यमा लागिपरेका छन् । ...
काठमाण्डु, २० वैशाख– बलिउड अभिनेता आमीर खानले नेपालमा गएको भूकम्पले पुगेको धनजनको क्षतिबाट आफ्नो ‘मुटु’ टुटेको भन्दै दुःख व्यक्त गरेका छन् । ट्वीटमार्फत खानले भूकम्पबाट हजारौंं नेपालीको ज्यान गएको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । उनले भूकम्प पीडितको सहयोगका लागि काम...
एजेन्सी– भारतीय अभिनेता सलमान खानले आफूले नेपालमा आएको भूकम्पमा कुनै सहयोग नगरेको बताएका छन् । बलिउडका थुप्रै सेलिब्रेटीहरुले भूकम्पपीडित नेपालीलाई सहयोगका लागि हात अगाडि बढाए पनि सलमानले भने आफ्नो संस्थाले भारतमा मात्रै काम गर्ने भन्दै नेपाललाई सहयोग गर्ने काम नगरेको बताएका हुन् । यो...