रंग-तरङ

सिक्स प्याककासाथ फिल्म नगरीमा फर्के निखिल

२०७२ वैशाख ८ गते ९:४९

काठमाण्डु, ८ बैशाख– करिब पाँच वर्षपछि नेपाली फिल्ममा फर्कन लागेका नायक निखिल उप्रेती आफ्नै निर्माण तथा निर्देशनमा भैरव फिल्म बनाउँदै छन् ।   निर्माता, निर्देशक तथा नायक निखिल नै भएको यस फिल्ममा दर्शकले भने एउटा छुट्टै आभाश गर्न पाउनेछन् । जुन नेपाली फिल्म जगतमा...

अनुष्काको लागि विराटले ज्यान पनि दिन सक्ने

२०७२ वैशाख ८ गते ८:४१

एजेन्स– भारतीय क्रिकेटर तथा अभिनेत्री अनुष्का शर्माका प्रेमी विराट कोहलीले एक अन्तर्वातामा आफूले अनुष्काका लागि ज्यान पनि दिन सक्ने बताएका छन् । उनीसँग सोधिएको एक प्रशनमा उनले, भने, ‘म जसलाई माया गर्छु, उसका लागि आफ्नो ज्यान पनि दिन तयार छु ।’   साथै उनले,...

किम कादर्शियालाई डाक्टरको सुझाब, ‘दोस्रो बच्चा जन्माउने हो भने कम सेक्स गर’

२०७२ वैशाख ७ गते ११:५५

एजेन्सी, दोस्रो बच्चाको चाहनामा रहेकी हलिउड स्टार किम कादर्शियालाई डाक्टरले धेरै यौन् सम्पर्क नगर्न सुझाव दिएका छन् । डाक्टरले किमको अत्याधिक यौन चाहना गर्भका लागि हानिकारक रहेको भन्दै आफ्ना श्रीमान् कान्ये वस्टका साथमा कम यौन सम्पर्क गर्न आग्रह गरेका हुन् । एक वेवसाइटसँग कुरा...

आइटम डान्समा मेरो छोराको कुनै आपत्ति छैन

२०७२ वैशाख ७ गते १०:४०

एजेन्सी– मुन्नी बदनाम, छैया छैया, अनारकली डिस्को चली जस्ता आइटम जस्ता आइटम गितमा आफ्नो झट्का देखाइसकेकी मलाइका अरोडा खानले आफूलाई डान्स गर्नमा मजा आउने बताएकी छन् ।   एक प्रश्नमा उनले भनिन्, ‘यस कामबाट मेरो छोरालाई कुनै फरक पर्दैन । ऊ अझै सानो र...

सहयोगको हात फैलाउन चेपाङ घरमा पुगिन् रेखा थापा

२०७२ वैशाख ७ गते ७:०१

काठमाण्डु, ७ बैशाख– नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा अब नायिकामात्र होइन आफूलाई एक समाजसेविका रुपमा पनि चिनाउँदै छिन् । यसअघि राउटेदेखि एसिड आक्रमणमा परेकाहरुलाई आफन्त्व र सहयोग बाँडेकी रेखाले यसपटक चितवनमा रहेको समावेसी चेपाङ घरमा गई त्यहाँको अवस्था बुझ्ने प्रयास गरेकी छन् ।...

लन्डनमा शाहरुख खानलाई एसियन अवार्ड

२०७२ वैशाख ६ गते १२:१५

एजेन्सी– बलिउडमा किंग खानका रुपमा चिनिने सुपरसटार शाहरुख खानलाई सिनेमाको क्षेत्रमा राम्रो र प्रसंशायोग्य काम गरेको भन्दै सम्मान गरिएको छ । लन्डनमा आयोजित ‘द एसियन अवार्डस्’ समारोहमा उनलाई सम्मान गरिउको जनाइएको छ । सम्मानपछि उनले आफू आभारी रहेको बताउँदै, एसियन प्रतिभाहरु धेरै रहेको र...

पढौँ सेक्स कतिबेला र कतिपटक गर्ने ?

२०७२ वैशाख ६ गते ६:५२

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्,...

‘अन्त नजर लाउन छोड्ने छु’ बजारमा

२०७२ वैशाख ६ गते ४:५१

काठमाण्डु, ६ वैशाख– लोक तथा दोहोरी गायक सुजन बराइलीको ‘अन्त नजर लाउन छोड्ने छु’ नामक दोहोरी गीत बजारमा आएको छ । गायक बराइली र गायिका रीता बुढाथोकीले स्वर दिएको सो गीतमा शब्द प्रकाश बराइली ‘अभिव्यक्ति’को तथा संगीत राजेश सोनीको छ । गायक सुजनले ‘बोलाई...

इभानाले हात पारीन् मिस नेपालको उपाधि

२०७२ वैशाख ६ गते ३:३९

काठमाण्डु, ६ बैशाख – यस वर्षको मिस नेपाल २०१५ को उपाधि इभाना मानन्धरले हात पारेकी छन्। उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्‍याइदिइन् । उनी हालै मात्र अमेरिकाबाट मिस नेपालमा भाग लिन नेपाल आएकी हुन् । निर्णायक मण्डलले अबको पन्ध्र बर्षमा तपाई आफूलाई...

इमरानको फिल्मले एकै दिनमा पाँच कारोड ५० लाख कमायो

२०७२ वैशाख ५ गते १०:०७

एजेन्सी– भारतीय अभिनेता इमरान हाशमीको चलचित्र ‘मि. उक्स’ ले उकै दिनमा ५.५ करोड कामएको छ । बिक्रम भट्ट डाइरेक्टर रुहेको यस फिल्मले भारमा राम्रो सुरुवात गरेको हो । फिलममा इमरान आफ्नो पूरानो अनदाजमा देखिएका छन् । र उनलार्य एक हिटको रुपमा पनि लियउको छ...

आफूलाई सन्नी लियोनसँग तुलना गरेको भन्दै राखीले पोखिन यस्तो आक्रोश

२०७२ वैशाख ४ गते ८:१२

एजेन्सी–आइटम डान्सर राखी सावन्तले बलिउडमा आफ्नो तुलना सन्नी लियोनसँग भएकोमा आपत्ति जनाएकी छिन् । सन्नीसँग आफ्नो तुलना कत्ति पनि नसुहाउने भन्दै उनले बरु आफ्नो तुलना सन्नीभन्दा जेनिफर लोपेज र म्याडोनाजस्ता अन्तराष्ट्रिय हस्तीसँग गर्न आग्रह गरेकी छन् । राखी एक भिडियोका सुटिङ गरिरहेकी थिइन् ।...

मलाइकाको नृत्य गर्दागर्दै ब्लाउज निस्कियो

२०७२ वैशाख ३ गते ८:४८

एजेन्सी– आइटम डान्सकी चर्चित तथा बलिउड अभिनेत्री मलाइका अरोडा खानको एक सोमा नृत्य गर्दा ब्लाउज उत्रिएको छ । सलमान खानकी भाउजुसमेत रहेकी उनको टेलिभिजन सो ‘इण्डियाज गट ट्यालेन्ट–६’ मा नृत्य गर्दा यस्तो भएको हो । मलाइकाको ब्लाउज उत्रिएको विषयले अहिले भारतमा हंगामा मच्चाएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us