एजेन्सी–दीपिका र रणवीर सिंह गत शनिबार मुम्बइको एक होटेलमा मध्यरातमा एक साथ देखिए । त्यतिबेला रातको दुई बजेको थियो । गोरेगाउँको एक ५ स्टार होटेलमा दीपिका र रणवीले केही समय साथमै बिताएका थिए । सेतो पोसाकमा देखिएकी दीपिकाले होटेलको वेटिङरुममा कसैको प्रतीक्षामा थिइन् ।...
एजेन्सी–बलिउडका दबंग नायक सलमान खानले अहिले पनि कैटरिना कैफलाई भूल्न सकेका छैनन् । आज पनि उनको दिलमा कैटरिनाका लागि ठाउँ सुरक्षित छ । यस्तो किन भनिएको हो भने अहिले पनि सलमानलाई कैटरिनाको धेरै चिन्ता लाग्छ । सलमानको होम प्रोडक्सनमा बनेको फिल्म ‘हिरो’यसै वर्ष चार...
काठमाण्डु, २१ असार–सरकारले स्वीकृत गरेको राष्ट्रिय चलचित्र नीति–२०७० विपरीत चलचित्र विकास बोर्डले चलचित्र निर्माण निर्देशन मापदण्ड ल्याएको विरोधमा ७५ जना कलाकर्मी उत्रिएका छन् । बोर्डले जारी गरेको चलचित्र निर्माण निर्देशन मापदण्ड नेपालको अन्तरिम संविधान–२०६३ र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको भन्दै चलचित्रकर्मीले सूचना...
एजेन्सी– भारतको जम्मु कश्मिरमा शनिबार केही ब्यक्तिहरुले एक महिलाको नग्न भिडियो बनाएर इन्टरनेटमा अपलोड गरेका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपितहरुमा एक जना सेनाका जवान रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । मोटरसाइकटमा यात्रा गरिरहेकी ती युवतिलाई पाँच पुरुषहरुले...
एजेन्सी– श्रीमानको थुप्रै महिलासँग सम्बन्ध थियो । उनी पार्लरमा काम गर्ने युवतीसँग पनि दुष्कर्म गर्थे । यसको चिन्ताले सताएपछि प्रमाणका लागि श्रीमतीले पार्लरमा भाई र नोकरको सहयोगमा गोप्य क्यामेरा लगाइन् । केही समयपछि उनको अश्लिल भिडियो पनि बन्यो । तर, त्यो भिडियो तब उल्टो...
एजेन्सी–‘जिस्म–२’, ‘रागिनी एमएमएस’, ‘एक पहेली लीला’ र ‘कुछ कुछ लोचा है’ जस्ता फिल्ममा आफ्नो बोल्र्ड छवी प्रस्तुत गरेकी सन्नीले बलिउडका ‘ए ग्रेड’का स्टारसँग काम गर्ने चाहना ब्यक्त गरेकी छन् । सन्नीले आफू बलिउडको सबैभन्दा ठूलो फ्यान भएको बताउँदै आफूलाई कुनै चर्चित कलाकारसँग काम गर्ने...
काठमाण्डु-हस्य टेली शृंखला ‘तीतो सत्य’बाट चर्चा कमाएका बाल कलाकार राज आचार्य अब भने उक्त शृंखलामा नदेखिने भएका छन् । उनले अन्य कुनै कारणले ‘तीतो सत्य’ छोडेको नभई अध्ययनको सिलसिलामा भारत जानुपर्ने भएकाले उनी उक्त सिरियलमा नदेखिने भएका हुन् । राज अध्ययनका लागि शुक्रबारै भारत...
एजेन्सी–बलिउड स्टार सलमान खानले तत्काल विवाह गर्ने आफ्नो विचारमा परिवर्तन आएको बताएको छन् । आफ्नो आउन लागेको फिल्म ‘बजरंगी भाइजान’को आजकी पार्टी नामक गीतको विमोचन कार्यक्रममा बोल्दै सलमानलाई विवाहको बारेमा सोधिएको प्रश्नमा उनले आफूले तत्काल विवाह गर्ने सोच परिवर्तन गरेको बताएका छन् । थुप्रै...
नुवाकोट, १८ असार-भूकम्पले त्रसित जनजीवनलाई मनोरन्जन दिलाउँदै त्रासबाट मुक्त गराउने प्रयासस्वरुप त्रिशूली बजारमा भूकम्पपीडितलाई नचाउने र हँसाउने कार्य सम्पन्न भएको छ । ‘बाँझो खेतमा, छड्के सलाम छ मायालाई पहिलो भेटमा …’ लगायत गीत गाएर गायिका कोमल ओलीले बालबालिकासँग नाच्दै भूकम्पको पीडा बिर्सन सबैलाई आग्रह...
एजेन्सी–‘दबंग’बाट आफ्नो करिअर सुरु गरेकी नायिका सोनाक्षी सिन्हा ‘दबंग–३’ मा पनि सलमानसँग अभिनय गर्ने भएकी छिन् । यस खबरको जानकारी सोनाक्षीले होइन् उनका नायक सलमानले दिएका हुन् । एक अन्तर्वार्ताका क्रममा उनले सोनाक्षीले दबंग–३ मा अभिनय गर्ने बताएका हुन् । सलमानका भाई अरबाज खानले...
एजेन्सी– राजस्थिानको दौसा जिल्लामा भएको कार दुर्घटनामा अभिनेतृ एवं सांसद हेमा मालिनी गम्भीर घाइते भएकी छिन् । गम्भीर घाइते भए पनि उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । बिहीबार हेमा आफ्नो मर्सिडिज कारमा जयपुरमा गइरहेकी थिइन् । दौसा जिल्लाको कोतवाली चौकी नजिकै अर्काे कारसँग...
एजेन्सी- नायिका करिना कपुर फेरि एकपटक वेश्याको भूमिकामा देखिँदैछिन् । यसभन्दा अगाडि पनि करिनाले र तलाश नामक दुई फिल्ममा वेश्याको भूमिका निर्वाह गरिसकेकी छन् । तलासमा करिनाको भूमिकालाई निकै मनपराइएको थियो । यसपटकको फिल्ममा करिनाको कस्तो भूमिकामा देखिन्छिन् त्यो त फिल्म आएपछि मात्रै थाहा...