एजेन्सी– सलमान खानको भर्खरै रिलिज भएको फिल्म ‘बजरंगी भाइजान’ ले तीन दिनमा सय करोड कमाएको छ । कबिर खानले निर्देशन गरेको ‘बजरंगी भाइजान’ मा सलमान, करिना कपुर र नवाजुद्धिन सिद्दकीले मुख्य भूमिका खेलेका छन् । पहिलो दिन जम्मा २७ करोड कमाएको थियो ।...
काठमाण्डु–मोडलिङ पेसालाई व्यवसायिक एवं मर्यादित बनाइ फेसन तथा मोडलिङ जगतमा नया“ आयाम थप्ने उदेश्यले नेक्स्ट मोडलस् नेपालको आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’ को प्रशिक्षण सुरु भएको छ । पहिलो चरणको स्पर्धाबाट छानिएका ३३ युवती र ३८ युवाले अहिले अन्तिम प्रतियोगीताको...
एजेन्सी– बलिउड अभिनेता आमिर खानले सलमान खानको नयाँ फिल्म बजरंगी भाइजान हेरर आँसु झारेका छन् । आफ्ना केही साथी र परिवारका सदस्यसँग फिल्म हेर्न पुगेका उनले यस फिल्मलाई सलमानको अहिलेसम्मकै राम्रो फिल्म भएको बताएका छन् । उनले आँसु पुछिरहेको तस्बिर भारतीय संचार माध्यममा आएपछि...
पोखरा, ३ साउन–पोखराका तीन वटा सांगीतिक संस्थाहरुको संयुक्त आयोजनामा सुगम संगीत यात्रा सुरु भएको छ । अनुपम म्युजिक पोखरा, त्रिवेणी संगीतालय र जेई म्युजिक एकेडेमीको संयुक्त अयोजनामा फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरबाट यात्राको सुरुवात भएको हो । कार्यव्रmमको उद्घाटन गर्दै प्रमुख अतिथि संगीतकर्मी...
काठमाण्डु, ३ साउन– रिलिज भएको छोटो समयमै निकै चर्चा कमाएको बलिउड फिल्म ‘बाहुबली’ ले बक्सअफिसमा तहल्का पिटेको छ । उसले भारतको सबैभन्दा धेरै र विश्वको दश बढी पैसा कमाउने फिल्ममा आफ्नो नाम रेकर्ड गराएको छ । सो फिल्मले रेकर्ड बनाउँदै ‘गिनिज अफ...
एजेन्सी, २ साउन– केटोकटीलाई स्कुल किन पठाइन्छ ? यसको सहजै उत्तर आउँछ राम्रो शिक्षा लिएर भविष्यमा समजमा प्रतिष्ठित व्यक्ति बनाउन । अस्ट्रियाको राजधानी भियनामा एउटा यस्तो विचित्रको स्कुल छ जहाँ सेक्स खुल्ला छ । यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक...
काठमाण्ड–नेक्स्ट मोडलस् नेपालले अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’ आयोजना गर्ने भएको छ । ‘मिस सुपर ट्यालेन्ट वल्र्ड २०१५’ नेपालको प्रतिनिधित्व गर्न प्रतिभा खोज्ने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । विश्वभर हाम्रो सम्पदा र धरोहर महाभुकम्पको चपेटामा सुरक्षितजस्ताको तस्तै...
एजेन्सी–सधैंजसो चर्चा र विवादमा रहने हट नायिका तथा मोडल पुनम पाण्डे एकपटक फेरि चर्चामा आएकी छन् । एक जमनाका चर्चित नायक बिनोद खन्नाको छोरा साक्षी खन्नालाई आफ्नो प्रेम जालमा पारेर चर्चामा आएकी हुन् । मिडियामा आएको खवरअनुसार साक्षी पछिल्लो समय पुनम पाण्डेसँग डेटिङमा छन्...
काठमाण्डु–‘चपली हाइट’बाट हट नायिकाको रुपमा एकाएक चर्चा कमाएकी नायिका बिनिता बरालको फेरि ‘चपली हाइट’बाटै पुनरागमन हुने भएको छ । उनी लामो समय फिल्मी लाइनबाट बाहिर रहेर काठमाण्डुकै टोखामा तरकारी खेती गरेर बसेकी थिइन् । भूकम्पले तरकारी खेती प्रभावित भएपछि उनी आफ्नो पुरानै क्षत्रमा फर्कने...
एजेन्सी–महानायक अमिताभ बच्चन मोदी सरकारका तर्फबाट किसानहरुका लागि सुरु गरिएको किसान च्यानलको ब्रान्ड एम्बेसडर बनेका छन् । उनलाई एम्बेसडर बनाउनका लागि सरकारले ६ करोड ३१ लाख रुपैयाँ दिएको छ । किसान च्यानलको पूरै बजेट ४५ करोड रहेको छ । सरकार र अमिताभका बीचमा यो...
एजेन्सी– अहिले इन्टरनेटको जवाना हो । मानिसहरु घरमै बसिबसी विश्वका हरेक कुना काप्चामा यसकै माध्यमबाट पुग्न सक्छन् । त्यससँगै पोर्न साइटहरु पनि धेरै छन् । २४ घण्टा नै हामी आफ्नो बच्चाको ख्याल राख्न सक्दैनौँ । जसका कारण उनीहरु एक्लै भएको समयमा यस्ता पार्न साइटहरु...
एजेन्सी–पचासको दशककी चर्चित बलिउड अभिनेतृ शीला रमानीको गुमनाम मृत्यु भएको छ । सुन्दरी नायिका शीलाले विभिन्न देश घुम्दै अन्तिम अवस्थामा भने आफ्नै जन्मघरमा प्राण त्याग्न आइपुगेकी थिइन् । उनको मृत्यु मध्येप्रदेशको मउ जिल्लाको आफ्नै घरमा बुधबार भएको खबरमा बताइएको छ । एक समय फिल्मकर्मी...