हेरौँ यसरी शूट भएको थियो बाहुबलीको शानदार सीन

काठमाण्डु टुडे २०७२ भदौ १६ गते १६:३४ मा प्रकाशित

एजेन्सी– कमाईको हिसाबले निकै सफल फिल्मका रुपमा आफ्नो स्थान बनाएको बाहुबलीको निकै शानदार भिडियो यतिबेला सामाजिक संजालमा भाइरहल बनेको छ । ‘भिजुअल इफेक्ट’ निकै शानदार भएका कारण बाहुबलीले चारैतिर चर्चा पाएको थियो । फिलममा भिजुअल इफेक्ट दिने कंपनी मकुता वीएफएक्सले यूट्यूबमा फिल्मको भिडियो राखेको छ । जसमा फिल्म निर्माणका क्रममा कसरी भिजुअल इफेक्ट दिइयो भन्ने कुरा थाहा पाउन सकिन्छ । हेरौँ है त भिडियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us