शाहरुखले मोदी, आमिर, सलमानलाई पछारे तर अमिताभलाई सकेनन्

काठमाण्डु टुडे २०७२ भदौ १८ गते १६:३८ मा प्रकाशित

Shahrukh-Narendra-modi
एजेन्सी– बलिउड सुपरस्टार शाहरुक खानले भारतीय भ्रधानमन्त्री नरेन्द्र मोदी, अर्का स्टार सलमान खान र आमिर खानलाई पछि पारेका छन् ।
उनले निकै चर्चित सामाजिक संजाल ट्वीटरमा उनीहरुलाई पछारेका हुन् । साहरुखलाई हाल ट्वीटरमा १५ मिलियन अर्थात एक करोड ५० लाखले फ्लो गरिरहेका छन् ।

_salman_shahrukh_aamir_624x351_afpreutersafp
जब कि मोदीलाई फ्लो गर्ने १४.७ मिलिएन अर्थात एक करोड ४७ लाख रहेका छन् । आमिरलाई १४.४ मिलियन अर्थात एक करोड ४० लाखले फ्लो गरिरहेका छन् भने सलमानलाई १३.७ मिलियनले फ्लो गरिरहेका छन् ।

131224062607_amitabh_bachchan_624x351_afp
उता स्टारका राजा अमिताभ बच्चन यो हुलमा सबैभन्दा अघि छन् । उनको १६.७ मिलियन फ्लोअर्स छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us