चलिरहेको कारमा यौन सम्पर्क गर्दा…

काठमाण्डु टुडे २०७२ भदौ १३ गते १६:३८ मा प्रकाशित

एजेन्सी– मिनेश पबैत नामक एक युवकलाई चलिरहेको गाडिमा आफ्नो प्रेमिकासँग सेक्स गर्नु महंगो सावित भएको छ । जसका कारण उनको बिएमडब्लु कार दुर्घटना हुन पुगेको छ । दुर्घटनामा प्रेमिका लिसा वाटलिंगको मृत्यु भएको छ । यसै विषयलाई लिएर भारतीय मूलका मिनेशलाई ब्रिदेनमा सात वर्षको जेल सजाय सुनाइएको छ ।
उनले गाडि चदाउँदै आफ्नो प्रेमिकासँग यौन सम्बन्ध राखिरहेका थिए र त्यही समयमा गाडि दुर्घटना हुन पुग्यो । दुर्घटनामा लिसाको मृत्यु भयो । २८ वर्षीय लिसा २ बच्चाको आमा थिइन् ।
उनलाई सजाय हुनुको पछाडि उनले सय किमी प्रतिघण्टाको रफ्तारमा गाडि मुख्य रहेको जजले बताए । जजले दुर्घटनाको दोषी उनी नै भएकाले सजाय दिदा आफू सन्तुष्ट रहेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us