रंग-तरङ

जल शाहको भाइटीका दिलीपलाई

२०७२ कार्तिक २९ गते १२:०७

काठमाण्डु, २९ कात्तिक– थुप्रै चलचित्रमा एक अर्काको जोडीका रुपमा देखिएका नायक दिलीप रायमाझी र नायिका जल शाहबीच दाजुबहिनीको सम्बन्ध छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर वास्तविकता यस्तै छ । जल शाहलाई बहिनी मानेर रायमाझीले भाइटीका लगाउँदै आएका छन् । दिलीपले जललाई १३...

पहिलो दिनमै ‘प्रेम रतन धन पायो’ले कमायो ४० करोड

२०७२ कार्तिक २८ गते ११:३९

एजेन्सी–बलिउड अभिनेता सलमान खान र सानेम कपुर अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ले पहिलो दिनमा धमाकेदार कमाई गरेको छ । फिल्मले पहिलो दिनको बक्स अफिसमा लगभग ४० करोडभन्दा माथि कमाएको छ । सुरज बाड्जात्याले निर्देशन गरको फिल्म गत बिहीबार १२ नोभेम्बरदेखि प्रदर्शनमा आएको छ...

‘कसैका भिडियो आए, कोही नांगो भए तर, किन मेरो यो फोटोलाई लिएर विवाद ?’

२०७२ कार्तिक २५ गते १६:४०

काठमाण्डु– मोडल तिर्सना बुढाथोकिले आफ्नो फोटोलाई लिएर भएका विभिन्न टिका–टिप्पणी र विवादबारे खुरेलै बोलेकी छन् । उनले समाजले सबै करा पचाउन थालेको तर, आफ्नो फोटोलाई लिएर किन यतिका धेरै विवाद भन्दै प्रश्न गरेकी छन् । आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेकी छन्, ‘आखिर किन...

यी हलिउड अभिनेत्री पतिको साथमा ‘न्युड’ भएर खाना खान्छिन्

२०७२ कार्तिक २४ गते १४:३२

एजेन्सी– हलिउड अभिनेत्री जेनिफर एनिस्टन र उनको श्रीमान् जस्टिन थेरोक्सलाई लिएर एक सनसनी खुलासा भएको छ । खबरअनुसार जेनिफर र जस्टिनसँग जोडिएको एक स्रोतले उनीहरु दुवैजना बिना कपडा अथात् ‘न्युड’ भएर खाना खान पराउने बताएको छ । एक हलिउड वेबसाइटमा उल्लेख भएको खबरअनुसार जेनिफरको...

यस्तो छ शाहरुख–काजोलको बहुप्रतिक्षित ‘दिलवाले’को ट्रलर (भिडियोसहित)

२०७२ कार्तिक २४ गते ११:३३

एजेन्सी– बलिउडमा सबैभन्दा रोमान्टिक जोडी मानिएको शाहरुख–काजोलको नयाँ फिल्म ‘दिलवाले’को अन्ततः ट्रेलर सार्वजनिक भएको छ । डिसेम्बर १८लाई प्रदर्शन मिति तय गरिएको ‘दिलवाले’का लागि दर्शकहरु प्रतिक्षारत छन् । मुम्बईमा एक भव्य कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रलर सार्वजनिक गरिएको छ । रेडचिल्ली र रोहित सेट्टी...

क्याट्रिना फिल्म निर्देशकसँग दुई घण्टा होटलमा बन्द !

२०७२ कार्तिक २३ गते १३:४६

एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफ हालै एक कार्यक्रममा सहभागी हुने क्रममा यस्तो अवस्थामा फसिन जसले गर्दा दुई घण्टासम्म होटलको एक कोठामा फिल्म निर्देशकसँग बन्द रहनु पर्यो । गत हप्ता मुम्बईमा भएको ‘मामी फिल्म फेस्टिभल’को उद्घाटन समारोहमा पुगिन् । उद्घाटन कार्यक्रम सकिएपछि उनी चाँडै सुटिङ...

अजय देवगनको जीवनमा परिवर्तन आउनुको कारण काजोल नभएर अरु !

२०७२ कार्तिक २२ गते १८:३६

एजेन्सी– बलिउडमा सफल अभिनेता मानिने अजय देवगन आफ्नो सफलताको श्रेय पत्नी काजल नभएर अरु कोही रहेको बताएका छन् । अजयको जीवनमा आउनुको कारण काजल नभएर उनका दुई सन्तान न्यासा र युग रहेको बताए । प्रायजसो शान्त रहेन अजयले पहिले आफूलाई मात्र ध्यान दिन्थे, तर...

‘फन्को’मा दयाहाङको ‘डाइलग’ले धुम मच्याउँदै (डाइलगसहित)

२०७२ कार्तिक २२ गते १४:०१

काठमाण्डु, २२ कात्तिक– पदम गुरुङको प्रस्तुती रहेको फिल्म ‘फन्को’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो माघ १ गते नेपालभर एकसाथ प्रदर्शन मिति तय गरेको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, प्रियंका कार्की, केकी अधिकारीको मुख्य अभिनय रहेको छ । नरेन्द्र महर्जन र सहदेव...

नेपाल आएको हलिउड सुटिङ युनिटको जहाज पार्किङ भारतमा

२०७२ कार्तिक २० गते १५:०२

काठमाण्डु– उच्च सुरक्षा सतर्कताका साथ ५८ जनाको हलिउड फिल्म सुटिङ युनिट काठमाण्डु आइपुगेको छ । युरोपेली जहाज कम्पनी एयरबसको ठूलो जहाज एयरबस ए–३४० सिरिजको विमान चार्टर गरेर गत मंगलबार राति ९ बजे काठमाण्डु ओलिएका थिए । टोलीले ल्याएको जहाज भने पार्किङका लागि भारतको कलकत्ता...

नेपाली मोडलले गरिन् निप्पल देखिने फोटोसूट, छैन शरीरमा लुगा !

२०७२ कार्तिक १९ गते १४:४१

काठमाण्डु– मोडल तथा अभिनेत्रीहरु चर्चामा आउनका लागि के सम्म गर्दैनन् । उनीहरु सकेजति आफ्नो नग्न शरीर देखाउँछन् । तर, नेपाली समाजमा त्यस्तो संस्कृति नभएका कारण यसलाई अभद्र मानिन्छ । केही समयअघि अर्चना पनेरुले गरेको नग्न फोटोसूटको चर्चा सेलाउन नपाउँदै फेरि अर्की एक मोडलले आफ्नो...

म ५० बर्षअघि जन्मनुपथ्र्योः बिद्या बालन

२०७२ कार्तिक १९ गते १३:३८

एजेन्सी–बिद्या बालन बलिउडकी एक अब्बल अभिनेत्री हुन् । फिल्मी करिअरको सुरुवातमा बिद्याले धेरै उपेक्षाको सामना गर्नुपर्यो । एउटा मलयालम निर्देशकले उनलाई अलिच्छिनीसमेत भनेका थिए । तर, बिद्याले हार मानिनन् । बलिउडमा बिद्यालाई फिल्मी करिअरको पहिलो ब्रेक फिल्म ‘परिणिति’मा मिल्यो । बक्स अफिसमा फिल्म सफल...

पुषमा राष्ट्रिय नर्स सौन्दर्य प्रतियोगिता हुने

२०७२ कार्तिक १९ गते १२:१९

काठमाण्डु– स्वास्थ्य पेसासँग सम्बन्धित सौन्दर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’ आयोजना हुने भएको छ । नर्सिङ पेसामा रहेका युवतीहरुलाई पेसा र समाजप्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको छ । नर्सिङ पेसाले समाजमा पु¥याएको योगदानको कदर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us