एजेन्सी–बिद्या बालन बलिउडकी एक अब्बल अभिनेत्री हुन् । फिल्मी करिअरको सुरुवातमा बिद्याले धेरै उपेक्षाको सामना गर्नुपर्यो । एउटा मलयालम निर्देशकले उनलाई अलिच्छिनीसमेत भनेका थिए । तर, बिद्याले हार मानिनन् । बलिउडमा बिद्यालाई फिल्मी करिअरको पहिलो ब्रेक फिल्म ‘परिणिति’मा मिल्यो । बक्स अफिसमा फिल्म सफल...
काठमाण्डु– स्वास्थ्य पेसासँग सम्बन्धित सौन्दर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’ आयोजना हुने भएको छ । नर्सिङ पेसामा रहेका युवतीहरुलाई पेसा र समाजप्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको छ । नर्सिङ पेसाले समाजमा पु¥याएको योगदानको कदर...
काठमाण्डु– अभिनेत्री रेखा थापा र जीवन लुईटेलको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘जाउँ हिड पोखरा’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । थुप्रै व्यावसायिक फिल्म निर्माण तथा निर्देशन गरिसकेका निर्देशक शोभित बस्नेतद्धारा निर्देशित फिल्म आगामी मंसिर ११ गते देशभर एकसाथ प्रदर्शनकम आउँदै छ । फिल्मको...
एजेन्सी– विश्वमै पहिलो पटक जापानमा एक फिल्ममा एक अभिनेत्रीको रुपमा रोबोटलाई काम गराइएको छ । जापानी फिल्म ‘सायोनारा’मा रबरको छालाले बनेको ‘जेमिनाइड एफ’ नामको रोबट अभिनेत्रीले काम गरेको हेर्न पाइनेछ । पश्चिम जापानको ओसाका यूनिभर्सिटीका प्रख्यात रोबट डिजाइनर ‘हिरोसी इसिगुरो’ले एक रोबटलाई अभिनेत्री बनाएका...
काठमाण्डु–आगामी शुक्रबार अर्थात् कात्तिक २० गते प्रदर्शन मिति तोकेको नेपाली चलचित्र ‘नागरिक’ले देशमा चलिरहेको वर्तमान राजनीतिलाई प्रतिबिम्बित गरेको दाबी गरेका छन् । सोमबार भएको औपचारिक कार्यक्रममा चलचित्रका निर्देशक बिमल पौडेल तथा कलाकारहरुले यस्तो दाबी गरेका हुन् । फिल्ममा नेपाली पर्दामा कमै देखिने राजनीतिलाई प्रमूख...
एजेन्सी– वैवाहिक जीवनमा तनाव र सहयोगलाई लिएर महिला र पुरुषको फरक–फरक भावनात्मक प्रतिक्रियाहरु हुन्छन् । पत्रिका ‘जर्नल अफ जेरेन्टोलोजी’मा प्रकाशित एक नयाँ अध्ययनले यदि वैवाहिक जीवनमा समस्या वा तनाव उत्पन्न भएमा महिला एकदम दुखी, तनावग्रस्त र चिन्तित रहने तर पुरुष सामान्य अवस्थामा रहने देखाएको...
एजेन्सी– हालै रिलिज भएको ‘हेट स्टोरी ३’ को ट्रेलरपछि फिल्मको दुबै गित युट्युवमा भाइरल भइरहेको छ । बोल्ड सीनले भरिपूर्ण फिल्मको गितलाई धेरैले रुचाएका छन् । फिल्ममा जरीर खान र शरमनले भरिपूर्ण सेक्सी सीन दिएका छन् । हेरौँ भिडियो ।...
काठमाण्डु– फिल्म ‘हमेशा’बाट डेब्यु गरेका अभिनेता नरेन खड्का चकलेटी अनुहारका छन् । उनको पहिलो फिल्म ‘हमेशा’ र पछिल्लो फिल्म ‘परदेशी’ले राम्रै व्यापार गरे, तर नरेन भने असफल छन् । फिल्म ‘हमेशा’ हिट हुँदा अभिनेत्री रेखा थापाको मात्र नाम आयो, नरेन हराए । उनलाई फिल्म...
काठमाण्डु– हालै नेपाली युवा निर्भाना बिस्टले विश्वकै छिटो गिटार बजाउन सक्ने सूचिमा आफ्नो नाम दर्ता गरेका छन् । ‘रेकोर्ड होल्डरर्स रिपब्लिक ब्रिटिश इन्टिट्युट’ले बिष्टलाई विश्वकै छिटो गितार बजाउन सक्ने व्यक्तिको प्रमाणपत्र प्रदान गरेको छ । बिष्टले प्रत्येक मिनेटमा गितारको १६ सय विट बजाएर अघिल्लो...
एजेन्सी–एस.एस. राजामौलीको पाँच सय करोडमाथि कमाएको ब्लँक बस्टर फिल्म ‘बाहुबली’को दोस्रो भाग हेर्न दर्शकहरु आतुर छन् । ‘बाहुबली–२’ को सुटिङ हैदरावादको रामोजी फिल्म सिटीमा सुरु भइसकेको छ । यस बहुप्रतिक्षित फिल्ममा बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित पनि देखिने खबर छ । माधुरी दीक्षितले राजामौलीको...
एजेन्सी– केही समयअघि विमान दुर्घटनामा परेको झूटो समाचारको सिकार भएकी हलिउड अभिनेत्री तथा गायिका पेरिस हिल्टन यसपटक वास्तविक रुपमै एउटा तितो घटनाको सिकार भएकी छिन् । पछिल्लो समय पेरिस चिन भ्रमणमा छिन् । भ्रमणकै क्रममा एउटा पार्टीमा सहभागी भएर राति एक बजे उनी होटलको...
एजेन्सी– एउटी फोहोर बटुल्ने महिलाकी छोरीले ‘ब्यूटी क्वीन’को उपाधि जितेपछि उनले आफ्नो ताज आमाको पाउमा राखि दिइन् । थाइल्याण्डकी १७ बर्षीया ‘खानिट्टा मिन्ट फासिएंग’ले गत सेप्टम्बर महिना भएको ‘मिस अनसेंसर्ड न्यूज थाइल्याण्ड २०१५’को ताज जितिन् । हालै, उनी आफ्नो सहर फर्किइन् र उनले आमाको...